rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
चार दिनको नवजात शिशुलाई नहरमा फाल्ने आमा पक्राउ 2071/10/11 राजविराज÷सप्तरीको सदरमुकाम राजविराज २ स्थित कोशी पश्चिमी नहरमा शनिबार बिहान एक बेबारिसे नवजात शिशुको शव फेला परेको छ । राजविराज नगरपालिका ९ निवासी भैयालाल रजककी श्रीमति गिता रजकको नव जात शिशु नहरमा बेवारिसे अवस्थामा फेला परेको हो । सो शिशु गत मंगलबार जन्मिएकी हुन् ।... विस्तृत
विभिन्न कार्यक्रम गरी सरस्वती पुजा मनाईयो 2071/10/12 दैनिक संवाददाता राजविराज, ११ माघ । विद्याकी देवी सरस्वतीको पुजा आईतबार सप्तरीसहित मुलुकभरी भव्य रुपमा धुमधामका साथ मनाइएको छ । सरस्वती पुजाको अवसरमा जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी मनाइएको हो । सरस्वती पुजाको अवसरमा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको समेत आयोजना गरेको थियो । सोही अवसरमा शिब्स इन्टरनेशनल बोर्डिङ्ग सेकेन्ड्री स्कुलले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।... विस्तृत
प्रश्नावली समिति गठन गरेको बिरोधमा सभामुख नेम्वाङको पुतला दहन 2071/10/12 दैनिक संवाददाता राजविराज, ११ माघ । एमाओवादी, मधेशवादी दलसहितको ३० दलिय मोर्चाले आइतबार साँझ सप्तरीलगायत देशभर संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको पुतला जलाएका छन् । संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले आइतबार संविधानसभामा विपक्षि दलले बिरोध जनाउँदा जनाउँदै प्रश्नावली समिति गठन गरेको बिरोधमा पुतला जलाएका हुन् ।... विस्तृत
काँडे तारको घेराले राजविराजवासी त्रसित 2071/10/10 दैनिक संवाददाता राजविराज, ९ माघ । सप्तरीको इतिहासमा पहिलो पटक सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकदेखी जनआन्दोलन चौकसम्मको क्षेत्रमा काँडे तारको घेरा लगाई निषेधित क्षेत्र घोषणा गरिएको छ । २०७१ माघ ८ गते संविधान जारि गर्न विभिन्न राजनीतिक दलहरुले गरेको वाचा र प्रतिबद्धता अनुसार संविधान जारि नभएपछि कुनै अप्रिय घटना हुन नदिन सुरक्षालाई मध्यनजर गरि स्थानिय प्रशासनले राजविराजको अति व्यस्त मानिने सडक खण्डमा यस्तो व्यवस्था गरेको हो । ... विस्तृत
सत्तारुढ दलले ग¥यो सर्वपक्षिय सहमतिको उलंघन 2071/10/10 दैनिक संवाददाता राजविराज, ९ माघ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताले शुक्रबार राजविराजमा स्थानिय प्रशासन र एमाओवादी, मधेशी दलसहितका ३० दलिय मोर्चासँग गरेको सर्वपक्षिय सहमतिको खुलेआम उलंघन गरेका छन् । ... विस्तृत
प्रहरीको हस्तक्षेपबाट मोर्चाका आधा दर्जन नेता कार्यकर्ता घाइते 2071/10/10 दैनिक संवाददाता राजविराज, ९ माघ । सत्तारुढ दल र विपक्षी दलबीच शुक्रबार राजविराजमा झडप हुँदा प्रहरीले गरेको हस्तक्षेपबाट विपक्षि दलका आधा दर्जन नेता कार्यकर्ता घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै ८ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । ... विस्तृत
सप्तरी काँग्रेस र एमालेद्वारा सर्वदलिय बैठकको आयोजना 2071/10/09 दैनिक संवाददाता राजविराज, ८ माघ । एनेकपा माओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताले आन्दोलनको नाममा गरिरहेको अलोकतान्त्रिक गतिबिधिको विषयलाई लिएर सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सप्तरीको संयुक्त रुपमा बिहीबार बैठक सम्पन्न भएको छ । ... विस्तृत
अनुपमाको हत्या गरियो ः पीडित परिवार 2071/10/09 दैनिक संवाददाता राजविराज, ८ माघ । श्रीमान, जेठी श्रीमति, सासु र ससुरा मिलेर अनुपमा साहको मट्टितेल खन्याई जलाएर हत्या गरेको परिवारजनले आरोप लगाएका छन । राजविराज नगरपालिका ५ निवासी रामानन्द साह, उनकी श्रीमति रेणु देवी साह र भाई रंजित साहले नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन । ... विस्तृत
एमालेद्वारा आगजनी घटनाको भत्र्सना, दोषिमाथी कारवाहीको माग 2071/10/08 दैनिक संवाददाता राजविराज, ७ माघ । नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा भएको आगजनी प्रति नेकपा एमाले सप्तरीले भत्र्सना गरेको छ । एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले विज्ञप्ती प्रकाशन गरी ३० दलिय मोर्चाले गरिएको आम हडतालको दिन एमाले पार्टी कार्यालयमा गरिएको आगजनीप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । ... विस्तृत
मोर्चा र एमाले कार्यकर्ताबीच झडप, एक घाइते 2071/10/08 दैनिक संवाददाता राजविराज, ७ माघ । एमाओवादी, मधेशवादी दलसहितको मोर्चा र नेकपा एमाले सप्तरीका कार्यकर्ताबीच बुधबार भएको झडपमा एक जना एमाले कार्यकर्ता घाइते भएका छन् । एमाले पार्टी कार्यालय सप्तरीमा मंगलबार भएको आगजनीको घटना बिरोधमा जुलुस प्रदर्शन गर्ने क्रममा एमाले जिल्ला सदस्य सप्तरीको कुशहा गाविस ४ का सुभक लाल राम ढुंगा लागि घाइते भएका हुन् ।... विस्तृत
एमाले पार्टी कार्यालयमा आगजनी 2071/10/07 दैनिक संवाददाता राजविराज, ६ माघ । नेकपा एमाले जिल्ला कार्य समिति सप्तरीको पार्टी कार्यालयमा मंगलबार आगलागि भएको छ । अज्ञात समूहले राजविराज ५ स्थित मदननगरमा रहेको पार्टी कार्यालयमा आगलागि गर्दा त्यहा रहेको सम्पूर्ण कागजात तथा फर्निचरहरु जलेर नष्ट भएको छ । पार्टी कार्यालयका तीन वटा कोठामा रहेको फर्निचर र कागजातहरु जलेको छ । ... विस्तृत
सप्तरीका सरकारी कार्यालयहरु समेत बन्द बन्दकर्ता सडकमै बसेर सामूहिक नास्ता खाए 2071/10/07 दैनिक संवाददाता राजविराज, ६ माघ । संयुक्त आन्दोलन परिचालन समितीले गरेको आमहडताका कारण मंगलबार सप्तरी लगायत सम्पूर्ण मधेशको जनजिवन पूर्ण रुपले प्रभावित भएको छ । यद्दपी बन्दका क्रममा कुनै अप्रिय घटना नभएको …... विस्तृत
बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन 2071/10/06 दैनिक संवाददाता राजविराज, ५ माघ । संयुक्त आन्दोलन परिचालन समिती सप्तरीको नेतृत्वमा बन्दको पूर्व सन्ध्यामा सोमबार साँझ राजविराजमा मसाल जुलुस प्रर्दशन गरिएको छ । संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणको माग गर्दै आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले बन्दको पूर्व सन्ध्यामा सो मसाल जुुलुस प्रदर्शन गरेको हो ।... विस्तृत
विनविन कम्पनीले सप्तरीका सयौ युवाबाट करोडौ रकम ठगि गरेको खुलासा 2071/10/05 शुभ नारायण यादव राजविराज, ४ माघ । नेपालमा युनिटी नेटवर्ककै प्रकृतिको बिनविन टे«डमार्क प्रालिका नाममा भारतको प्रसिद्ध तीर्थस्थल बनारसमा बसेर सप्तरीका सयौ नेपालीबाट करोडौ रकम ठगी गरेको रहस्य खुलेको छ । भारतको देहरादुन, गोरखपुर, नैनीताल जस्ता नेपाली बाहुल्य क्षेत्रमा कार्यालय खोलि सिमा क्षेत्रमा आप्mना प्रतिनिधिमार्फत बहुगुणात्मक व्यवसायमा आधारित कम्पनीका नाममा सप्तरीको सयौ बढीसँग २÷२ लाखका दरले रकम असुली गरी करोडौ रकम ठगि गरेको आरोप स्थानीयहरुले लगाएका छन । ... विस्तृत
युवा विद्यार्थीको अगुवाइमा सिटी जुलुस प्रदर्शन 2071/10/05 दैनिक संवाददाता राजविराज, ४ माघ । संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले आइतबार आन्दोलनका कार्यक्रमहरु राजविराजमा अनुसार सिटी जुुलुस प्रदर्शन गरेको छ ।... विस्तृत
संयुक्त आन्दोलन परिचालन समितीद्वारा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक 2071/10/04 राजविराज÷संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 529
  • 530
  • 531
  • 532
  • 533
  • 534
  • 535
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.