rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
मुलुकभरी शिवरात्री पर्व मनाइयो 2071/11/06 दैनिक संवाददाता राजविराज, ५ फागुन । हिन्दूहरुको महान पर्व शिवरात्री भव्यतापूर्वक मनाइएको छ । सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेवसहित शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेवको मन्दिर, घोघनपुर, महदेवा, लालापट्टी स्थित हरिनन्दन महादेब मन्दिर, कंचनपुर लगायत बिभिन्न ठाउँमा रहेको शिवालयहरुमा पूजापाठ गरिएको छ ।... विस्तृत
आज महाशिवरात्री पर्व मनाइदै 2071/11/05 दैनिक संवाददाता राजविराज, ४ फागुन । हिन्दूहरुको महान पर्व शिवरात्री आज भव्यतापूर्वक मनाइदै छ । सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेवसहित शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेवको मन्दिर, घोघनपुर, महदेवा, लालापट्टी, कंचनपुर लगायत बिभिन्न ठाउँमा रहेको शिवालयहरुमा पूजापाठ गर्ने गरिन्छ । ... विस्तृत
प्रशासनले जनयुद्धकालीन मुद्दामा यादवलाई गिरप्mतार गरी विस्तृत शान्ति सम्झौताको उल्लघंन गरेको मोर्चाको ठहर 2071/11/05 दैनिक संवाददाता राजविराज, ४ फागुन । ३० दलिय गठबन्धन सप्तरीले गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एनेकपा माओवादीका जिल्ला सदस्य कामेश्वर यादव सहभागि हुन आईरहेको बखत स्थानीय प्रशासनले जनयुद्धकालीन मुद्दामा उनलाई गिरप्mतार गरी विस्तृत शान्ति सम्झौताको उल्लघंन गरेको ठहर गरेको छ । ... विस्तृत
ब्रहमाकुमारी राजयोग सेवा केन्दद्वारा होर्डिङ्ग बोर्ड स्थापना 2071/11/04 दैनिक संवाददाता राजबिराज, ३ फागुन । महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजमा होर्डिङ्ग बोर्डको स्थापना गरेको छ । स्वाबलम्वी, जागरुक, सुसंस्कृत, चेतनशिल, नगरबासीको स्वच्छ, सफा, हरित, समृद्ध राजविराज भन्ने मुल नाराका साथ राजविराजमा सो होर्डिङ्ग बोर्डको स्थापना गरेको हो । ... विस्तृत
३० दलिय मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ र धर्ना 2071/11/04 दैनिक संवाददाता राजबिराज, ३ फागुन । पहिचानसहितको संघियता र संघियतासहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै एमाओावदी, मधेशवादीसहितका ३० दलिय गठबन्धनले आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना तथा घेराउ गरेको छ । ... विस्तृत
द्वन्द्वकालीन मुद्दामा यादव पक्राउ अविलम्ब रिहा गर्न एमाओवादी र गठबन्धनद्वारा छुट्टाछुट्टै माग 2071/11/03 राजविराज÷विस्तृत शान्ति सम्झौता विपरित आफ्ना पार्टीका एक जिल्ला स्तरीय नेतालाई सप्तरी प्रहरीले शनिवार पक्राउ गरेको भन्दै एमाओवादीसहित ३० दलीय गठबन्धनले आपत्ती जनाएको छ । शनिवार राजविराजमा आयोजित गठबन्धनको केन्द्रीय प्रशिक्षणमा सहभागी भएका सप्तरीको काचन गाविस ७ स्थित भेडयाही निवासी एवं एमाओवादी सप्तरी जिल्ला समितिका सदस्य कामेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।... विस्तृत
काँग्रेस यथास्थितिवादी र एमालेको महेन्द्रवादी चिन्तनका कारण संविधानमा सहमति हुन सकेन ः सभासद् देव 2071/11/03 राजविराज÷मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय उपाध्यक्ष एवं सभासद जितेन्द्र नारायण देवले काँग्रेस यथास्थितिवादी र एमालेको महेन्द्रवादी चिन्तनका कारण संविधानमा सहमति हुन नसकेको आरोप लगाउनुभएको छ । ३० दलिय गठबन्धनद्वारा शनिबार राजविराजमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो आरोप लगाउनुभएको हो । ... विस्तृत
राष्ट्रिय हिन्दी सम्मेलन चैत्र २१ र २२ गते राजविराजमा हुने 2071/11/02 दैनिक संवाददाता राजविराज, १ फागुन । १४ औं राष्ट्रिय हिन्दी सम्मेलन यस वर्ष चैत्र २१ र २२ गते राजविराजमा भव्यताका साथ मनाउने निर्णय गरिएको छ । नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न हिन्दी अनुरागिहरुको बैठकबाट सो निर्णय गरिएको हो ।... विस्तृत
मधेश मुक्तिका लागि सडक आन्दोलनमा जाने अध्यक्ष यादवको चेतावनी 2071/11/02 दैनिक संवाददाता राजविराज, १ फागुन । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष एवं पूर्व संचारमन्त्री राज किशोर यादवले मधेशी जनताको अधिकार तथा मधेश मुक्तिका लागि सडक आन्दोनमा जाने बताउँनुभएको छ । ... विस्तृत
प्राथमिकताको आधारमा सहमति गर्न बामपन्थी नेता बर्माको सुझाव 2071/11/01 दैनिक संवाददाता राजविराज, २९ माघ । वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माले प्राथमिकताको आधारमा सहमति नर्ग सम्पूर्ण राजनीतिक दलहरुलाई सुझाव दिनुभएको छ । वर्तमान अवस्थामा मुलुकमा देखिएको असहज परिस्थित बारे मधेशी पत्रकार संघ सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सुझाव दिनुभएको हो ।... विस्तृत
४ लाखको लागतमा रड मात्र खडा गरियो 2071/11/01 शुभ नारायण यादव राजविराज, २९ माघ । सप्तरीको लौनिया गाविसको उपस्वास्थ्य चौकी निर्माणका लागि ५ वर्ष अघि छुट्याईएको बजेट खर्चेपनि उपस्वास्थ्य चौकी भवन अझ निर्माण हुन सकेको छैन । उक्त उपस्वास्थ्य चौकी भवन निमार्णका लागि गाविसबाट ४ लाख १७ हजार रकम बिनियोजित गरिएको थियो ।... विस्तृत
६ वटै क्षेत्रमा प्रशिक्षण सम्पन्न 2071/10/29 दैनिक संवाददाता राजविराज, २८ माघ । ३० दलिय संयुक्त संघिय गठबन्धन मार्चाले बुधबार संसदीय क्षेत्र नः ५ अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित चारुना अस्पतालमा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । यो सँगै मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ... विस्तृत
संचारकर्मीद्धारा प्रभातफेरी 2071/10/29 दैनिक संवाददाता राजविराज, २८ माघ । मधेशी पत्रकार संघले सप्तरीले राष्ट्रिय सञ्चारमाध्यममा मधेशका समाचारलाई एक निश्चित स्थान दिनुपर्ने लगायतका माँगहरु अघि सार्दै बुधवार राजविराजमा प्रभातफेरी गरेको छ । राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको प्रभातफेरी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । ... विस्तृत
दिल्लीमा केजरिवालले रचे इतिहास ७० मध्ये ६७ सीटमा बिजयी भई आपको एकलौटी बहुमत 2071/10/28 दैनिक संवाददाता राजविराज, २७ माघ । भारतको राजधानीे नयाँ दिल्ली राज्यमा सम्पन्न विधानसभाको निर्वाचनमा अरबिन्द केजरिवाल संयोजक रहेका आम आदमी पार्टी (आप)ले ७० मध्ये ६७ स्थानमा बिजयी हासिल गरि इतिहास रचेको छ ।... विस्तृत
प्रहरीद्वारा सुर्तीसहित व्यक्ति पक्राउ 2071/10/28 दैनिक संवाददाता राजविराज, २७ माघ । सप्तरी प्रहरीले अवैध रुपमा ल्याउदै गरेको २ सय किलो सूर्तीसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सप्तरीको ईटहरी विषनपुर गाविस ८ बस्ने २८ वर्षिय कमलेश कुमार यादवले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याउँदै गरेको उक्त मात्राको सुर्तीसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ... विस्तृत
आन्दोलनरत ३० दलिय मोर्चाद्वारा अगुवा नेता कार्यकर्तालाई धमाधम प्रशिक्षण दिँइदै 2071/10/27 दैनिक संवाददाता राजविराज, २६ माघ । पहिचानसहितको संघियता र संघियतासहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै सप्तरीका ३० दलिय संयुक्त मोर्चाले जिल्लाको ६ वटै क्षेत्रका अगुवा नेता कार्यकर्ताहरुलाई धमाधम प्रशिक्षण दिइरहेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 526
  • 527
  • 528
  • 529
  • 530
  • 531
  • 532
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.