rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • जगन्नाथ रथयात्राको तयारी पुरा
  • कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  
सिके राउतलाई बोल्दैमा राजाका पालामा जसरी थुन्न हुदैनथ्यो ः प्रधानमन्त्री 2071/06/23 दैनिक संवाददाता काठमाडौं, २२ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राज्यद्रोहको अभियोगमा थुनामा रहेका डा. सीके राउतको रिहाइबारे गृहमन्त्रीसँग कुरा गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले राउतको परिवार र नागरिक समाजका अगुवा गणेश मण्डलसँगको भेटमा यस्तो आश्वासन दिनुभएको हो । भेटमा राउत परिवारका साथै कानुन व्यवसायी दीपेन्द्र झा र सुरेन्द्र महतो समेत हुनुहुन्थ्यो ।... विस्तृत
डा. राउतको रिहाईको माग गर्दै प्रदर्शन तथा बिरोध सभा 2071/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । डा. सिके राउतको रिहाईको माग गर्दै बुधबार राजविराजमा प्रर्दशनका साथ बुधबार बिरोध सभा सम्पन्न भएको छ । सम्पन्न बिरोध सभामा वक्ताहरुले अभिव्यक्ति स्वतन्त्रतालाई हनन् गर्दै राज्य पक्षले डा. राउतलाई पक्राउ गरेको प्रति मधेशी जनतामाथी निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । सभामा वक्ताहरुले राज्य पक्षले विगतदेखी वर्तमानसम्म मधेशी जनतासँग विभेद मात्र गरेको बताउँदै एक पटक मधेशमा फेरी विगुल फुक्नुपर्ने बताए । ... विस्तृत
ग्रामिण भेगमा अवैध मदिरा व्यापार फस्टाउ“दै, कार्बाही गर्ने निकाय मौन 2071/06/22 शुभनारायण यादव राजविराज, २० असोज । चाडपर्वको समयमा सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा अवैध मदिराको प्रयोग बढ्दै गएको छ । मदिरा प्रयोगकै कारण शान्ति सुरक्षामा खलल पु¥याउँनुका साथै जनस्वास्थ्यमा समेत उतिकै असर पुर्याउँने भए पनि यसको प्रयोग भने दिनप्रतिदिन बढ्दै गएको छ । सप्तरी जिल्लाका प्रमुख बजार र आसपासका क्षेत्रमा अबैध मदिराको व्यापार मौलाउँदै गएको छ । ... विस्तृत
करिब एक करोड बराबरको ट्रकसहित सुपारी नियन्त्रणमा 2071/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । नेपालबाट अवैध रुपमा भारततर्फ निकासी गरिरहेको एउटा ट्रक सहित करिब एक करोड मुल्य बराबरको अवैध सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ... विस्तृत
माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिन्छ ः सभासद् कर्ण 2071/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा सभासद रन्जित कर्णले माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिने बताउँनुभएको छ । आप्mनो गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा मंगलबार वडा दशै, बकरईद, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सभासद कर्णले सो कुरा बताउनु भएको हो ।... विस्तृत
दुर्घटनामा शसस्त्र प्रहरी हवल्दारको मृत्यु 2071/06/21 दैनिक संवाददाता राजविराज, २० असोज । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ५ स्थित सडक खण्डमा कार र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन । ... विस्तृत
मुस्लिम समुदाय बकरईद पर्वमा रमाए 2071/06/21 दैनिक संवाददाता राजविराज, २० असोज । मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म बकरइद पर्व उत्साह र उमङगका साथ मनाउँदैछन् । मुिस्लम समुदायको दोश्रो ठूलो पर्व मानिने बकरईद अर्थात् जनावरलाई वली दिने दिनको रुपमा मनाउने गरिन्छ ।... विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा बाबुछोरीसहित तीनको मृत्यु 2071/06/20 दैनिक संवाददाता राजविराज, १९ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बक्धुवा गाविस ८ महुलीमा शनिबार टाटासुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढी ३ निवासी २८ वर्षीय प्रमोद ठाकुर र उनकी चार वर्षीया छोरी शुभेच्छा कुमारी ठाकुर रहेको प्रहरी चौकीका सई रामबाबु यादवले जानकारी दिनुभयो ।... विस्तृत
मुस्लिम समुदायको महान पर्व बकरईद आज मनाइदै 2071/06/20 दैनिक संवाददाता राजविराज, १९ असोज । मुस्लिम समुदायको ईद पछिको महान पर्व बकरईद अर्थात इदुजोहा सोमबार देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ । यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का–मदिना जाने गर्दछन् । यस वर्ष नेपालबाट एक हजार भन्दा बढी मुसलमानहरू हजका निम्ति मक्का मदिना गएका छन् ।... विस्तृत
एनसेल नेटवर्कमा समस्या 2071/06/15 दैनिक संवाददाता राजविराज, १४ असोज । सप्तरीको भारदह १ स्थित एनसेलको नेटवर्कमा आएको समस्याका कारण त्यस भेगका स्थानीयबासीहरु समस्यामा परेका छन । विगत ५ वर्ष अघि भारदह १ स्थित निमार्ण गरिएको एनसेलके नेटवर्क त्यस भेगमा काम गर्न छाडेपछि त्यस भेगका विभिन्न गाविसका हजारौ मोवाईल उपभोक्ताहरु समस्यामा परेका हुन । ... विस्तृत
चाडपर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ ः प्रजिअ यादव 2071/06/15 दैनिक संवाददाता राजविराज, १४ असोज । वडा दसैंको शुभअवसरमा मंगलबार प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सम्पूर्ण जिल्लावासीका शुभकामना व्यक्त गर्नुभएको छ । प्रजिअ निवासमा मंगलबार दिउँसो आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रजिअ यादवले चाडपर्वको बेला जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण सुरक्षा निकाय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ... विस्तृत
२४ औं घण्टा कंकालनी र छिन्नमस्तामा स्वास्थ्य शिविर 2071/06/14 दैनिक संवाददाता राजविराज, १३ असोज । जिल्ला जनस्वास्थय कार्यालय सप्तरीले चाडपर्वको समयमा महामारी र नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि रेपीड रेस्पोन्स टिम २४ औं घण्टा सेवाका लागि पूर्व तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय कुमार झाले सोमबार एक विज्ञप्ति जारि गर्दै सप्तरीको कंकालनी मन्दिर र छिन्नमस्ता शक्तिपीठमा औषधी सहितको टोली परिचालन गर्ने निर्णय भएको जनाइएको छ । ... विस्तृत
राउतको रिहा नभएसम्म आन्दोलन नरोकिने 2071/06/14 दैनिक संवाददाता राजविराज, १३ असोज । पक्राउ परेका डा. सिके राउतलाई रिहा नगरेसम्म मधेशमा आन्दोलन नरोकिने सोमबार आयोजित बिरोध सभामा वक्ताहरुले बताएका छन । पक्राउ परेका राउतको अबिलम्ब रिहाईको लागि राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बक्ताहरुले सो कुरा बताएका हुन । ... विस्तृत
कानका बिरामी बढे 2071/06/14 दैनिक संवाददाता राजविराज, १३ असोज । ईम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र राजविराजमा कानका बिरामीहरुको संख्या बढेको छ । केन्द्रमा सन २०१४ जनवरीदेखि अगस्त सम्म ८ महिनामा ५ हजार ३ सय ७ जना नयाँ कानका बिरामी, १ हजार १ सय ८८ जना पुराना बिरामीले उपचार गराएको केन्द्रका नरेश कुमार यादवले जानकारी दिनुभयो । उहाँले माईनर ओपिडि १ सय जनाको चेकजाँच गर्नुका साथै श्रवण शक्ति जाँच ४ सय १६ जनालाई गरिएको जानकारी दिनुभयो । ... विस्तृत
छिन्नमस्ता शक्तिपीठमा एक युवक निराधार व्रतमा 2071/06/13 शुभ नारायण यादव राजविराज, १२ असोज । वडा दशैको अवधिभरी एक युवकले प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको प्राङ्गणमा निराधार ब्रतमा बसेका छन् । भारतको मधुवनी जिल्ला ग्राम जिरोगा पोष्ट भरफोडी प्रखड लौकही निवासी २७ वर्षिय युवक रोहित कुमार पण्डित विगत तीन वर्षदेखि दशै अवधिभरी १० दिन सम्म निराधार ब्रतमा बस्दै आएका छन । ... विस्तृत
प्रजिअ यादवद्धारा स्थायी शान्तिको कामना 2071/06/13 दैनिक संवाददाता राजविराज, १२ असोज । सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा शुभकामनाका साथै मुलुकमा स्थायी शान्तिको कामना गर्नुभएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 525
  • 526
  • 527
  • 528
  • 529
  • 530
  • 531
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
  • 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.