rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
अवकाश प्राप्त कर्मचारीले उपदान नपाएको भन्दै धर्ना 2071/02/19 दैनिक संवाददाता राजविराज, १८ जेठ । उपदान नपाएको भन्दै राजविराज नगरपालिका कार्यालयका अवकाश प्राप्त ९ जना कर्मचारी आइतबार धर्ना बसेका छन् । राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा समेत उपदानको रकम नपाएको भन्दै आइतबार उनीहरु धर्ना बसेका हुन् । ... विस्तृत
क्रान्तिकारीको तेश्रो भेला सम्पन्न 2071/02/18 राजविराज÷क्रान्तिकारी पत्रकार संघ सप्तरीको तेश्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ । तेश्रो जिल्ला भेला आयोजक समितिका संयोजक बिन्दु यादवको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक अशोक कुमार मण्डल रहनु भएको थियो ।... विस्तृत
अवकाश प्राप्त कर्मचारीहरुले उपदानको रकम नपाएको भन्दै आज धर्ना बस्ने 2071/02/18 राजविराज÷राजविराज नगरपालिका कार्यालयले अवकाश प्राप्त ९ जना कर्मचारीहरुलाई उपदानको रकम नदिएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन् । ४० वर्षसम्म कार्यगरि अनिवार्यअवकाश प्राप्त गरेको लामो समय बितिसक्दा पनि उपदानको रकम नपाएको भन्दै आइतबारदेखी उनीहरु धर्नामा बस्ने भएका छन् ।... विस्तृत
नगरपालिका अधिकृतले गरे खेलकुदका अध्यक्षलाई दुव्र्यबहार 2071/02/17 दैनिक संवाददाता राजविराज, १६ जेठ । जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताले राजविराज नगरपालिका कार्यालय प्रमुख एवं कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले आफुलाई अपमान एवं दुव्र्यबहार गरेको बताउनु भएको छ । ... विस्तृत
सात जना जुवाडे नगदसहित पक्राउ 2071/02/17 दैनिक संवाददाता राजविराज, १६ जेठ । प्रहरीले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेलिरहेको अवस्थामा ७ जना जुवाडेहरुलाई जुवा खेलिरहेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरेको छ । ... विस्तृत
पत्रकार महासंघलाई फर्निचर प्रदान 2071/02/16 दैनिक संवाददाता राजविराज, १५ जेठ । नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई विभिन्न संघसंस्था तथा कार्यालयहरुले गणतन्त्र दिवसको अवसरमा फर्निचर सहयोग स्वरुप प्रदान गरेको छ । ... विस्तृत
अपहरणकारीको कब्जाबाट उम्किन सफल 2071/02/16 दैनिक संवाददाता राजविराज, १५ जेठ । गत आइतबार भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको बेला मझारीबाट जन्ती गएको बेला अपहरणमा परेका सप्तरीका एक युवक अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका छन् । ... विस्तृत
मैथिल महिलाहरुले बरसाइत पर्व मनाए 2071/02/15 दैनिक संवाददाता राजविराज, १४ जेठ । पतिको दिर्घायुको कामना गर्दै बुधबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री (बरसाइत) पर्व धुमधामका साथ मनाएका छन् । मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ । ... विस्तृत
तमरा अभियान राष्ट्रिय पार्टीमा परिणत हुने ः संयोजक गुप्ता 2071/02/15 दैनिक संवाददाता राजविराज, १४ जेठ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले आउँदो मंसिर महिनामा आन्दोलनसँगै तमरा अभियान राष्ट्रिय पार्टीमा परिणत हुने जानकारी दिनुभएको छ । तमरा अभियानले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिँदै संयोजक गुप्ताले संविधान सभाबाट संविधान नबन्ने ठोकुवा गर्दै यदी संविधान निर्माण भए मधेशी जनताको विपक्षमा बन्ने दाबी समेत गर्नुभयो । ... विस्तृत
विद्युत आपूर्ति नहु“दा अन्धकारमा बस्न बाध्य 2071/02/14 दैनिक संवाददाता राजविराज, १३ जेठ । राजविराज नगरपालिकाको वडा नम्बर २ स्थित रहेको नेपाल विद्युत प्राधिकरणको पडकिएको ट्रान्सफर्मर मर्मत नहुँदा दुई सातादेखि त्यसक्षेत्रका बासिन्दा अन्ध्यारोमै बस्न बाध्य बनेका छन् । गत जेठ ४ गते बेलुका उक्त ट्रान्सफर्मर पडिकएको थियो । ट्रान्सफर्मर पडकिएको बारे प्राधिकरणको राजविराजस्थित वितरण केन्द्रमा जानकारी दिएपनि हालसम्म मर्मत नहुँदा आफुहरु अन्ध्यारोमै बस्न बाध्य हुनुपरेको स्थानीय परमेश्वर झाले गुनासो गर्नुभयो ।... विस्तृत
वेवारिसे मोटरसाइकल फेला अभियान चलाएपछि चोरीको गाडी धमाधम बरामद 2071/02/14 दैनिक संवाददाता राजविराज, १३ जेठ । राजविराजस्थित वन कार्यालयको दक्षिण पट्टीको पर्खाल छेउमा सोमबार राति एक मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेको छ । राती करिब ९ बजे वेवारिसे अवस्थामा ज३प ३५५८ नम्बरको मोटरसाइकल पर्खाल छेउमा राखिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो । तत्कालै प्रहरी आएर सो मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी लगेको छ । ... विस्तृत
जन्ती गएका एकजना भारतबाट अपहरित 2071/02/13 दैनिक संवाददाता राजविराज, १२ जेठ । सप्तरीको छिन्नमस्ता गाविसबाट जन्ती गएका एकजना व्यक्ति आइतबार भारतको बिहार राज्यबाट अपहरणमा परेका छन् । सप्तरीको बेल्ही चपेना गाविस ७ छातापुर निवासी हरिनारायण साह अपहरणमा परेका हुन् ।... विस्तृत
उपदान रकम नपाएको भन्दै अवकाश प्राप्त कर्मचारी धर्ना बस्ने 2071/02/13 दैनिक संवाददाता राजविराज, १२ जेठ । राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेका ९ जना कर्मचारीहरुले अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा पनि उपदानको रकम नपाएको भन्दै सोमबार विभिन्न ७ वटा निकायमा ज्ञापनपत्र बुझाएका छन् । ... विस्तृत
शम्भुनाथ र कंचनरुप नगरपालिकाको वडा विभाजन गरियो 2071/02/11 राजविराज÷सरकारले सप्तरीमा थप गरेका दुई नगरपालिकालाई विस्तार गर्नका लागि वडामा विभाजन गरिएको छ । सरकारले वैशाख २५ गतेको निर्णयबाट सप्तरीमा शम्भुनाथ र कंचनरुप नगरपालिकालाई थप गरेको थियो । कञ्चनरुप नगरपालिकामा ९ वटा गाविस समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा ६ वटा गाविसलाई समेटिएको छ । ... विस्तृत
कंचनरुप नगरपालिकाको कार्यालय उद्घाटन 2071/02/11 राजविराज÷सरकारले सप्तरीमा थप गरेको दुई नयाँ नगरपालिकामध्ये कंचनरुप नगरपालिकाको साविक कञ्चनपुर गाविस भवनमा शुक्रवार कार्यालय स्थापना गरिएको छ । कार्यालय उद्घाटन भएपछि शुक्रबारैदेखि कामकाज शुरु भएको छ । ... विस्तृत
निर्माणको जिम्मेवारी थपिएका कारण प्रअहरु अनियमिततामा मुच्छिने गरेको आरोप 2071/02/11 राजविराज÷नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले प्रअलाई आवश्यकता भन्दा पनि बढी भौतिक पुर्वाधार निर्माणको समेत जिम्मेवारी थपिएका कारण प्रअहरु अनियमिततामा मुच्छिने गरेको आरोप लगाउनु भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 532
  • 533
  • 534
  • 535
  • 536
  • 537
  • 538
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.