rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
ह्याप्पील्याण्डलाई अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी 2071/02/12 दैनिक संवाददाता राजविराज, ११ जेठ । अन्तर बिद्यालय क्रिकेट प्रतियोगिताको उपाधी ह्याप्पील्याण्डले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा ह्याप्पील्याण्डले लिटिल प्mलावरलाई ५ बिकेटले पराजित गरि उपाधि जितेको हो । ... विस्तृत
कञ्चनरुप नगरपालिकामा केन्द्र राख्ने बिषयमा बिवाद 2071/02/12 दैनिक संवाददाता राजविराज, ११ जेठ । सरकारले घोषणा गरेको सप्तरीको दुई वटा नयाँ नगरपालिका मध्ये एउटा नगरपालिकामा केन्द्र स्थापनाको बिषयलाई लिएर बिवाद उत्पन्न भएको छ । सरकारद्वारा घोषित सप्तरीको कञ्चनरुप नगरपालिकाको केन्द्र कञ्चनपुरमा राखिएको भन्दै स्थानियबासीहरुले बिरोध जनाएका छन् । ... विस्तृत
भाडावालहरु शुद्ध खानेपानी, बिजुली बत्ति, चर्पी लगायतका सुविधाबाट बञ्चित 2071/02/10 अमिर नारायण यादव राजविराज, ९ जेठ । राजविराज नगरपालिकाले आफ्नै स्वामित्वमा निर्माण गरेको गिलेशन भाडामा लगाई लाखौ रकम असुल उपर गरिरहे पनि उक्त भाडावालहरुलाई शुद्ध खानेपानी, चर्पी लगायत अतिआवश्यक सुविधा दिने व्यवस्था गर्न सकिरहेको छैन ।... विस्तृत
लोक सेवा आयोगको तयारी कक्षा सुरु 2071/02/08 दैनिक संवाददाता राजविराज, ७ जेठ । सप्तरीमा पहिलो पटक लोक सेवा आयोगको तयारी कक्षा सुरु भएको छ । राजविराज नगरपालिकाको सहयोगमा तथा सेड नेपाल राजविराजको आयोजनामा उक्त तयारी कक्षा सुरु भएको हो । ... विस्तृत
“प्रहरीले झर्को नमानी जनतास“ग हातोमाले गरेर सेवा प्रदान गर्नुपर्छ” 2071/02/08 दैनिक संवाददाता राजविराज, ७ जेठ । सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले समयको माग अनुसार प्रहरी पनि आफूमा परिवर्तन भई झर्को नमानी जनतासँग हातोमाले गरेर सेवा प्रदान गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताउनु भएको छ । ... विस्तृत
अनेरास्ववियु र नेवि संघद्वारा तोकिएकै मितिमा निर्वाचन गराउन माग 2071/02/09 दैनिक संवाददाता राजविराज, ८ जेठ । नेवि संघ र अनेरास्ववियु सप्तरीले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ । नेवि संघका जिल्ला सभापति घनानन्द यादव र अनेरास्ववियुका जिल्ला उपाध्यक्ष रबि कुमार रायद्वारा बिहीबार जारि संयुक्त विज्ञप्तिमा बिहीबार ४ बजेसम्म संगठन दर्ता र ५ बजेसम्म मतदाता सूचि प्रकाशनको कार्यक्रम रहेको तर सो समयमा संगठन दर्ता गराउन पुग्दा क्याम्पस प्रमुखको उपस्थित नरहेकाले संगठन दर्ता गर्नबाट बञ्चित भएको उल्लेख छ । ... विस्तृत
स्ववियु निर्वाचनको मिति सार्न माग गर्दै १२ विद्यार्थी संगठनद्वारा आगजनी 2071/02/09 दैनिक संवाददाता राजविराज, ८ जेठ । त्रिभुवन विश्वविद्यालयले एकलौटी ढंगबाट स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै बिहीबार १२ विद्यार्थी संगठनहरुले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका निर्वाचन अधिकृतको कुर्सी, फर्निचरसहित अन्य कागजातहरुमा आगो लगाइदिएका छन् । ... विस्तृत
प्रेस युनियन सप्तरीको कावा अध्यक्षमा विश्वास, अध्यक्ष साह निलम्बित 2071/02/05 दैनिक संवाददाता राजविराज, ४ जेठ । नेपाल प्रेस युनियन सप्तरीको आइतबार सम्पन्न कार्य समितिको बैठकबाट अध्यक्ष ओमप्रकाश साहलाई निलम्बन गरेको छ । अध्यक्षमाथी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सम्पन्न नवौं अधिवेशनमा मनोमानी तरिकाले अन्य संगठनका ब्यक्तिलाई अध्यक्ष र पार्षद बनाएर संगठनमाथि आघात पु¥याएको आरोप लगाइएको छ । ... विस्तृत
निष्काशनमा परेकाहरुद्वारा गम्भिर ध्यानाकर्षण 2071/02/04 राजविराज÷नेपाल प्रेस यूनियनका अध्यक्ष ओमप्रकाश साह तथा सचिव सुधा देवद्वारा शनिबार जारी गरिएको कार्वाही सम्बन्धी प्रेस बिज्ञप्तीप्रति निष्काशनमा परेका ११ जना मध्ये ७ जनाले शनिबारै संयुक्त प्रेस विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... विस्तृत
युनियनद्वारा ११ सदस्यलाई कारवाही 2071/02/04 राजविराज÷नेपाल प्रेस युनियन सप्तरीले आफ्ना ११ जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । युनियनका अध्यक्ष ओमप्रकाश साह र सचिव सुधा देवद्वारा शनिबार जारि विज्ञप्तिमा बैशाख ६ गते सम्पन्न पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचनमा युनियनले खडा गरेको उम्मेदबारहरुको बिरुद्धमा युनियनकै सदस्यहरुले उम्मेदबारी दिनुका साथै निर्वाचनमा युनियन बिरुद्ध षडयन्त्र गरेको भन्दै कारवाही गरेको उल्लेख छ । ... विस्तृत
बढ्दै गएको गर्मीले जनजिवन कष्टकर दैनिक तापक्रम ४० भन्दा बढी 2071/02/04 राजविराज÷विगत एक महिनादेखि दिन प्रतिदिन बढ्दै गएको गर्मीले सप्तरीका बासिन्दाहरुको दिनचर्या कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीका कारण दिउँसो मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ । ... विस्तृत
उपराष्ट्रपतिद्वारा चारुण हस्पिटल उद्घाटन 2071/02/03 दैनिक संवाददाता राजविराज, २ जेठ । उपराष्ट्रपति परमानन्द झाले शुक्रबार सप्तरीको मोहनपुर गाविसस्थित कठौना बजारमा ६५ शैय्याको चारुना हस्पिटल प्रा.लि.को उद्घाटन गर्नुभएको छ । अस्पतालको उद्घाटन गर्दै उपराष्ट्रपति झाले नेपाली जनतालाई गाँस, बाँस र कपासको ब्यवस्था गर्न सरकार असफल रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो । ... विस्तृत
अनौपचारिक शिक्षा र साक्षरता अभियान कार्यक्रम पूर्णरुपले प्रभावित, कर्मचारी अभावले प्रावि शिक्षकको अन्तरवार्ता लिन कठिनाई 2071/02/03 दैनिक संवाददाता, राजविराज, २ जेठ । सधै शिक्षकहरुको भिड्भाड् देखिने जिल्ला शिक्षा कार्यालय सप्तरी सुनसान देखिएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत तत्कालिन चार जिशिअसहित २१ जनामाथी विशेष अदालतमा मुद्दा दायर तथा निलम्बन गरेपछि कार्यालय सुनसान देखिएको हो ।... विस्तृत
सप्तरीका तत्कालिन चार जिशिअ, दुई लेखापाल, दुई कार्यक्रम अधिकृत सहित २१ जना अख्तियारको घेरामा 2071/02/02 दैनिक संवाददाता राजविराज, १ जेठ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत तत्कालिन चार जिशिअसहित २० जनामाथी विशेष अदालतमा मुद्दा दायर तथा निलम्बन गरेको छ । सप्तरीका तत्कालिन जिशिअहरु दोलराज पाण्डे, शत्रुधन प्रसाद यादव र केदार तिवारीविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको छ भने रुद्रहरी भण्डारीलाई भ्रष्टाचारको अभियोग लगाई निलम्बन गरेको छ । ... विस्तृत
हाट बजारका लागि भौतिक संरचना निर्माण समिति गठन 2071/02/01 दैनिक संवाददाता राजविराज, ३१ बैशाख । राजविराज वडा नंंं ६ स्थित बाल उद्धान केन्द्र अगाडी तरकारी हाट लगाउने निर्णय भएको छ । बुधबार सोही स्थानमा स्थानियहरुको सम्पन्न भेलाले हाट लगाउनका लागि १३ सदस्यीय भौतिक संरचना निर्माण समिति समेत गठन गरेको छ । सुखराम यादवको संयोजनमा बसेको भेलाले सुभाष यादवको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । ... विस्तृत
तराई मधेशमा ३ प्रदेशको प्रस्तावलाई नेकपा संयुक्तद्वारा निरन्तरता 2071/02/01 दैनिक संवाददाता राजविराज, ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका केन्द्रिय अध्यक्ष चन्द्रदेव जोशीले तराई मधेशमा ३ र हिमाल पहाडमा ६ प्रदेश गरि ९ प्रदेश बनाउने आफ्नो प्रस्तावलाई पार्टीले निरन्तरता दिएको जानकारी दिनु भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 533
  • 534
  • 535
  • 536
  • 537
  • 538
  • 539
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.