rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
तीन शर्तहरु पुरा भए सद्भावना पार्टीसँग एकिकरण सम्भव ः गजेन्द्रवादी 2072/02/04 दैनिक संवाददाता राजविराज, ३ जेठ । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले तीन शर्तहरु पुरा भए सद्भावना पार्टीबिच एकिकरणको प्रयास सम्भव हुन सकिने जनाएको छ । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीले आईतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी विगत डेढ वर्षदेखि आप्mनो पार्टी तथा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबिच एकिकरणको विषयमा प्रयास जारी रहेको तथा आप्mना तीन बुँदे शर्तहरु पुरा भएको खण्डमा एकिकरण हुन सकिने बताउँनुभयो । ..... विस्तृत
पाँच अर्वको लागतमा ४ सय केभी बिद्युत टावर निर्माण शुरु 2072/02/04 दैनिक संवाददाता राजविराज, ३ जेठ । नेपाल–भारत बीचमा ४ सय केभि विद्युत प्रसारण लाइनका लागि बिश्व बैकको पाँच अर्ब २० करोडको लागतमा फलामैस्टिल बिद्युत टावर निर्माण कार्य भइरहेको छ । जनकपुरको ढल्केवर बर्दिबास, सप्तरीको कंचनपुर हुँदै सुनसरीको इनरुवासम्म करिब ४ सय मिटरको दुरीमा भुकम्प रोधात्मक आठ सय बिद्युत टावर निर्माण कार्य दु्रत गतिमा भइरहेको छ ।... विस्तृत
एमाले सप्तरीद्वारा एक हजार क्विन्टल चामल संकलन 2072/02/02 दैनिक संवाददाता राजविराज, १ जेठ । नेकपा एमाले सप्तरीले गत वैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पबाट पीडित बनेकाहरुका लागि एक हजार क्विन्टल चामल संकलन गरेको छ । जिल्ला कमिटीको शुक्रवार बसेको बैठकले केन्द्रिय निर्देशनलाई पालना गर्दै नेकपा एमाले सप्तरीले एक हजार क्विन्टल चामल संकलन भुकम्प पीडितको राहतका लागि पठाउने निर्णय गरेको हो ।..... विस्तृत
मैथिलीमा पठन–पाठन गर्न÷गराउन विभिन्न राजनीतिक दलद्वारा प्रतिवद्धता 2072/02/02 दैनिक संवाददाता राजविराज, १ जेठ । मैथिलीमा पठन–पाठन गर्न÷गराउनका लागि सप्तरी विभिन्न राजनीतिक दलका नेताहरुले आ–आफ्नो स्थानबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रभावकारी रुपमा मातृभाषा मैथिलीमा अनौपचारिक तथा औपचारिक शिक्षा सञ्चालन गर्ने विषयमा मैथिली साहित्य परिषद् राजविराजद्वारा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरु सो प्रतिवद्धता व्यक्त गरेका हुन् । ..... विस्तृत
भंैसीको पाखुराबाट ५ इन्चको सियो निकालियो 2072/02/01 दैनिक संवाददाता राजविराज, ३१ बैशाख । जिल्ला पशु सेवा कार्यालय सप्तरीको प्राविधिक टोलीले बिहिबार भैसीको बायाँ पाखुराबाट सियो निकालेको छ । सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी निवासी कपलेश्वर यादवका दुधालु भैसीको विगत चार महिनादेखि बाँया पाखुरा सुनिदा सोबाट समस्या उत्पन्न हुने गरेको तथा भैसीलाई धेरै औषधि र उपचार गराउँदा पनि निको हुन नसकेपछि अन्ततः जिल्ला पशु सेवा कार्यालय सप्तरीमा बिहिबार उपचारका लागि लगिएको थियो । ... विस्तृत
युवतीलाई झुठो प्रेमको जालमा फसाएर चौधरीले गरे अर्को विवाह 2072/02/01 दैनिक संवाददाता राजविराज, ३१ बैशाख । मुलुकमा महिला माथि हुने विभिन्न खाले हिंसाहरुमा अझै कमि आउँन सकेको छैन । यसैक्रममा सप्तरीमा थप एक महिलामाथि हिंसा भएको रहस्य खुलेको छ । उदयपुरको तपेश्वरी निवासी २३ वर्षिया चौधरी थरकी एक युवतीलाई सप्तरीको रायपुर गाविस ९ निवासी २५ वर्षिय गणेश कुमार चौधरीले झुठो प्रेमको जालोमा पारेर ती युवतीको अस्मिता लुटेका छन् । ... विस्तृत
दुई दिनका लागि सप्तरीका विद्यालय बन्द 2072/01/31 दैनिक संवाददाता राजविराज, ३० बैशाख । मंगलबार दिउँसो गएको भूकम्पका कारण सप्तरीका नीजी तथा सामुदायिक विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । ... विस्तृत
नीजि विद्यालयहरुको संघर्ष समितिद्वारा प्रदर्शन 2072/01/31 दैनिक संवाददाता राजविराज, ३० बैशाख । अनुमति लिन चाहने नीजि विद्यालयहरुको संघर्ष समितिले बुधबार राजविराजमा प्रदर्शन गरेको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीले अनुमति नपाएका जिल्लाका १ सय ५२ वटा विद्यालयलाई आइतबार पत्रिका मार्फत पाँच दिने सूचना प्रकाशित गरि बन्द गर्न दिएको अल्टिमेटमको बिरुद्धमा उनीहरु आन्दोलित भएका हुन् । ... विस्तृत
डा. राउतद्वारा उपवास बसी अन्नदान 2072/01/30 दैनिक संवाददाता राजविराज, २९ बैशाख । बैशाख १२ गते गएको महाभूकम्पबाट पीडित भएकाहरुका लागि राहत संकलन गर्नका डा. सीके राउतले मंगलबार एक दिने आमउपवास बसी भूकम्पपीडितका लागि अन्नदान गर्नुभएको छ । राजविराजस्थित शिवमन्दिरको प्राङ्गनमा उपवास बसी डा. राउतले आफ्नो भागको अन्नदान गर्नुभएको छ ।... विस्तृत
भूकम्पबाट ५० भन्दा बढीको मृत्यु एक हजार बढी घाइते सप्तरीमा एक महिला प्रहरीसहित सात घाइते 2072/01/30 दैनिक संवाददाता राजविराज, २९ बैशाख । महाप्रलयकारी भूकम्प आएको १७ दिनपछि पुनः १८ औं मंगलबार १२ बजेर ५० मिनेटमा ६.८ रेक्टरको भूकम्प दोलखा र सिन्धुपालचोकलाई केन्द्र बिन्दु भएर गएको छ । सो भूकम्पका गएको १७ दिन बितिसक्दा मानिसहरुमा भूकम्पको त्रास कम हुँदै जाँदा मंगलबार गएको भूकम्पका कारण मानिसहरु पुनः त्रासित भएका छन् । ... विस्तृत
शिक्षा कार्यालयले आप्mनो कदम नसच्याएर आन्दोलनमा उत्रिने चेतावनी 2072/01/29 दैनिक संवाददाता राजविराज, २८ बैशाख । सप्तरीका १ सय ५२ वटा विद्यालयलाई अनुमति दिनुको सट्टा पाँच दिनभित्र बन्द गर्ने प्रति हाम्रो निजी तथा आवासीय विद्यालय संगठन नेपाल केन्द्रिय कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ... विस्तृत
मैथिली भाषामा कक्षा सञ्चालन नगरेमा कुनै किसिमको कारबाही गर्न नसकिने ः जिशिअ 2072/01/29 दैनिक संवाददाता राजविराज, २८ बैशाख । जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले साक्षर कक्षा मैथिली भाषामा सञ्चालन नगरेमा कुनै किसिमको कारबाही गर्न नसकिने जानकारी दिनु भएको छ । साक्षर कक्षाका लागि मैथिली भाषामा पठनपाठन अनिवार्य नभएको भन्दै उहाँले केन्द्रले स्थानीय भाषालाई प्राथमिकतामा राख्न निर्देशन मात्र गरेको जानकारी दिनुभयो । उहाँले मैथिली भाषामा साक्षर कक्षा सञ्चालन नगर्ने संघसंस्थाहरुलाई कारबाही गर्न सकिदैन भन्नुभयो ।... विस्तृत
अनुमति लिन चाहने विद्यालयहरुको संघर्ष समिति गठन 2072/01/28 दैनिक संवाददाता राजविराज, २७ बैशाख । अनुमति लिन चाहने विद्यालय संस्थापकहरुको एक भेलाले आइतबार ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ । नविन मिश्रको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा प्रकाश कुमार दास, सचिवमा राजकिशोर महतो, कोषाध्यक्षमा सरोज कर्ण तथा सदस्यहरुमा उमाकान्त चौधरी, बिनोद कुमार यादव, संजिव कुमार झा, रामकुमार गुप्ता, बैजनाथ प्रसाद साह, दिपेन्द्र प्रसाद यादव, शुशिल कुमार मण्डल रहेका छन् । ... विस्तृत
महिलाको लाश फेला प¥यो 2072/01/28 दैनिक संवाददाता राजविराज, २७ बैशाख । सप्तरीको जण्डौल गाविस वडा नं. ८ मा आइतबार दिउँसो एक महिलाको कुहिएको अवस्थामा लाश फेला परेको छ । चुरे क्षेत्र भित्र रहेको कुलोमा फ्याकिएको तथा बालुवाले पुरिएको अवस्थामा सो लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्ष नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।... विस्तृत
१ सय ५२ विद्यालय बन्द भएमा करिब ५० हजार विद्यार्थी प्रभावित हुने 2072/01/28 दैनिक संवाददाता राजविराज, २७ बैशाख । जिल्ला शिक्षा कार्यालय सप्तरीले पाँच दिन भित्र बिना अनुमतिका संचालित १ सय ५२ वटै विद्यालयहरुलाई बन्द गर्न सार्वजनिक सूचना पत्रिका मार्फत प्रकाशन गरेपछि ती विद्यालयहरुका संचालकहरुले सो कार्यको बिरोध गर्दै संघर्षमा उत्रने जनाएको छ । सप्तरी जिल्लामा अनुमति बिना संचालित १ सय ५२ वटा विद्यालयहरुको तर्फबाट आईतबार नेपाल पत्रकार महासंघ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको छ । ... विस्तृत
मधेशीहरु एकजुट भएर अगाडी बढ्न आग्रह 2072/01/27 राजविराज÷मधेशीको अधिकार सुनिश्चित्ताका लागि सम्पुर्ण मधेशीहरुलाई एक जुट भएर तन, मन र धनका साथ अगाडी बढनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल मधेशी निजामती कर्मचारी मंच सप्तरीको शनिबार तेश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । ... विस्तृत

 

  • 1
  • ...
  • 518
  • 519
  • 520
  • 521
  • 522
  • 523
  • 524
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.