rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
  • होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
  • दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
  • राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
  • निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
  • नेजपाको फरक शैलीमा चुनावी अभियान
  • प्रजातन्त्र दिवसमा प्रभातफेरी
  • मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
  • आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
  • चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
  
कृषि विकास बैंक कर्मचारी संघको जिल्ला समिति चयन 2071/10/17 दैनिक संवाददाता राजविराज, १६ माघ । कृषि विकास बैंक लि. अन्तर्गत रहेका नेपाल बित्तिय संस्था कर्मचारी संघ जिल्ला कार्य समितिको शुक्रबार सम्पन्न एक भेलाबाट सर्वसम्मतले जिल्ला कार्य समितिको गठन र क्षेत्रिय तथा केन्द्रिय प्रतिनिधिहरुको चयन गरिएको छ । ... विस्तृत
जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सम्बन्धित निकाय सक्रिय 2071/10/17 शुभ नारायण यादव राजविराज, १६ माघ । नेपाल सरकारले सन् २०१६ सम्ममा मुलुकका प्रत्येक गाविसलाई खुल्ला दिशा मुक्त बनाउँने लक्ष्य अनुरुप अहिले सप्तरीमा पनि चर्पी निमार्ण कार्य तिव्र रुपमा भईरहेको छ । ... विस्तृत
दुई छुट्टाछुट्टै गविसमा आगलागि हुँदा लाखौंको क्षति 2071/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । सप्तरीको दुई छुट्टाछुट्टै गाविसमा आगलागी हुदाँ लाखौको क्षति भएको छ । जिल्लाको २ न.योगिनिया गाविस वडा न. ४ मा आगलागी हुदाँ चार वटा घर जलेर करिब ५ लाखको क्षति भएको छ । ... विस्तृत
१ सय ७५ किलो गाँजासहित एक पक्राउ 2071/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ११ बाट एक जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शम्भुनाथ नगरपालिका ११ स्थित रामपुर जमुवाका ५१ वर्षिय गुल्टेन मण्डललाई १ सय ७५ केजी गाँजासहित पक्राउ गरेको हो । ... विस्तृत
खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणका लागि राजविराज नगरपालिकाद्वारा विभिन्न कार्यक्रमको आयोजना 2071/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । राजविराज नगरपालिकाद्वारा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र कार्यक्रम प्रबद्र्धन, बाल श्रम तथा बाल बिवाह निषेध, सरसफाई जस्ता कार्यक्रमहरुलाई बढावा दिन बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ... विस्तृत
पूर्ण रुपमा शान्ति सुरक्षा दिलाउने प्रतिबद्धता 2071/10/15 दैनिक संवाददाता राजविराज, १४ माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले जिल्लामा शान्ति सुरक्षाको पुर्ण रुपमा प्रत्याभुति दिलाउँने प्रतिवद्धता जनाउँनु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा भर्खरमै जिल्ला आउनु भएका प्रहरी उपरिक्षक कर्माचार्यले यस्तो प्रतिवद्धता जनाउँनुभएको हो । उहाँले आफु बसुन्जेलसम्म निःस्वार्थ भावनाले सम्पुर्ण जिल्लाबासीहरुको सेवा गर्ने जिकिर गर्नुभयो । ... विस्तृत
औद्योगिक क्षेत्रमा हट लाईन विद्युत सेवा सुचारु 2071/10/15 शुभ नारायण यादव राजविराज, १४ माघ । दुई दशकपछि सप्तरीको बसविटी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बुधबारदेखि विद्युतको हट लाईन सेवा शुरु भएको छ । नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख शम्भु कुसियैत यादवले एक कार्यक्रमबिच नियमित रुपमा उद्योग संचालनका लागि सो हट लाईन सेवाको सूचारु गरिएको जानकारी दिनुभयो ।... विस्तृत
बस खोलामा खस्दा एकको मृत्यु, एक दर्जन घाइते 2071/10/14 दैनिक संवाददाता राजविराज, १३ माघ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बक्धुवामा मंगलबार बिहान एक यात्रु बाहक बस खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने एक दर्जन यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ४ ख ६९७६ नम्बरको सो बस बक्धुवा ८ स्थित पुलको रेलिङ भत्काएर खोलामा खसेको हो । तिब्र गतिमा रहेको सो बस अनियन्त्रित भई खोलमा खसेको स्थानियहरुले बताएका छन् । ... विस्तृत
उपसचिवको दरबन्दी रहेको राजविराज भन्सार कार्यालय सुब्बाकै भरमा संचालन 2071/10/14 शुभ नारायण यादव राजविराज, १३ माघ । सप्तरीको तिलाठी गाविसस्थित राजविराज भन्सार कार्यालय पछिल्लो ६ महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन रहेको छ । बर्षेनी झण्डै ७ करोड भन्दा वढि राजश्व असुल हुने उक्त भन्सार कार्यालयमा उप–सचिवको दरबन्दी रहेको छ । तर, विगत ६ महिनादेखि विभागले यहाँ भन्सार अधिकृत सम्मलाई पठाउँन सकेको छैन । भारतीय नाका कुनौलीसँग जोडिएको उक्त भन्सार कार्यालय सप्तरी जिल्लाकै मुख्य नाका हो ।... विस्तृत
निर्णय नसच्याए मदरसा समन्वय समिति आन्दोलनमा उत्रने चेतावनी 2071/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । शिक्षा मन्त्रालयले मन्त्रि स्तरीय निर्णयबाट धार्मिक विद्यालयलाई अनुमति मठ मन्दिर, गुम्बा विहार, मस्जिद लगायतका धार्मिक संस्थाबाट संचालन भएकालाई मात्र अनुमति दिईने निर्णयको मदरसा समन्वय समिति सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ... विस्तृत
आठ बुँदे सहमति पश्चात् स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित 2071/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । आन्दोलनरत स्वास्थ्यकर्मीहरुको संयुक्त टे«ड युनियन संजाल सप्तरीले सोमबारबाट आप्mनो आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् । ... विस्तृत
स्व.गजेन्द्र बाबुको पुण्यतिथिमा विभिन्न कार्यक्रम 2071/10/11 राजविराज÷मधेशका मसिहा स्व. गजेन्द्र नारायण सिंहको १३ औं पुण्य तिथिमा सप्तरीमा पनि विभिन कार्यक्रम गरी मनाईएको छ । सोही अवसरमा संयुक्त आन्दोलन परिचालन समिति सप्तरीले १३ औं बार्षिक पुण्य तिथिको अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ... विस्तृत
चार दिनको नवजात शिशुलाई नहरमा फाल्ने आमा पक्राउ 2071/10/11 राजविराज÷सप्तरीको सदरमुकाम राजविराज २ स्थित कोशी पश्चिमी नहरमा शनिबार बिहान एक बेबारिसे नवजात शिशुको शव फेला परेको छ । राजविराज नगरपालिका ९ निवासी भैयालाल रजककी श्रीमति गिता रजकको नव जात शिशु नहरमा बेवारिसे अवस्थामा फेला परेको हो । सो शिशु गत मंगलबार जन्मिएकी हुन् ।... विस्तृत
विभिन्न कार्यक्रम गरी सरस्वती पुजा मनाईयो 2071/10/12 दैनिक संवाददाता राजविराज, ११ माघ । विद्याकी देवी सरस्वतीको पुजा आईतबार सप्तरीसहित मुलुकभरी भव्य रुपमा धुमधामका साथ मनाइएको छ । सरस्वती पुजाको अवसरमा जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी मनाइएको हो । सरस्वती पुजाको अवसरमा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको समेत आयोजना गरेको थियो । सोही अवसरमा शिब्स इन्टरनेशनल बोर्डिङ्ग सेकेन्ड्री स्कुलले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।... विस्तृत
प्रश्नावली समिति गठन गरेको बिरोधमा सभामुख नेम्वाङको पुतला दहन 2071/10/12 दैनिक संवाददाता राजविराज, ११ माघ । एमाओवादी, मधेशवादी दलसहितको ३० दलिय मोर्चाले आइतबार साँझ सप्तरीलगायत देशभर संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको पुतला जलाएका छन् । संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले आइतबार संविधानसभामा विपक्षि दलले बिरोध जनाउँदा जनाउँदै प्रश्नावली समिति गठन गरेको बिरोधमा पुतला जलाएका हुन् ।... विस्तृत
काँडे तारको घेराले राजविराजवासी त्रसित 2071/10/10 दैनिक संवाददाता राजविराज, ९ माघ । सप्तरीको इतिहासमा पहिलो पटक सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकदेखी जनआन्दोलन चौकसम्मको क्षेत्रमा काँडे तारको घेरा लगाई निषेधित क्षेत्र घोषणा गरिएको छ । २०७१ माघ ८ गते संविधान जारि गर्न विभिन्न राजनीतिक दलहरुले गरेको वाचा र प्रतिबद्धता अनुसार संविधान जारि नभएपछि कुनै अप्रिय घटना हुन नदिन सुरक्षालाई मध्यनजर गरि स्थानिय प्रशासनले राजविराजको अति व्यस्त मानिने सडक खण्डमा यस्तो व्यवस्था गरेको हो । ... विस्तृत

 

  • 1
  • ...
  • 520
  • 521
  • 522
  • 523
  • 524
  • 525
  • 526
  • ...
  • 583

ताजा अपडेट

  • 2082/11/10 सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
  • 2082/11/10 होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
  • 2082/11/10 दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
  • 2082/11/10 राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
  • 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
  • 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
  • 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
  • 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
  • 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
  • 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.