rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
नेवि संघ सभापति कर्णमाथि भएको आक्रमणको भत्र्सना 2072/03/31 दैनिक संवाददाता राजविराज, ३० असार । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष एवं सभासद रंजित कर्णमाथि भएको दुव्र्यवहार तथा संघातिक आक्रमणप्रति संघले घोर भत्सर्ना गरेको छ । ..... विस्तृत
पानी जमेपछि आवतजावतमा समस्या 2072/03/31 दैनिक संवाददाता राजविराज, ३० असार । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ५ स्थित जिल्ला भु–संरक्षण कार्यालयदेखि पुर्व पट्टीबिच सडकमै पानी जमेका कारण स्थानीयबासीहरुलाई आवत जावतमा समस्या उत्पन्न भईरहेको छ । ..... विस्तृत
सप्तरीको पाँचै स्थानमा आयूर्वेद औषधालय स्थापना 2072/04/01 दैनिक संवाददाता राजविराज, ३१ असार । सप्तरीको प्रसवनी गाविसमा बिहीबार आयूर्वेद औषधालयको स्थापना भएको छ । यो सँगै सप्तरीमा एक साता भित्र पाँच स्थानमा आयूर्वेद औषधालयको स्थापना भएको छ । ..... विस्तृत
वर्षा भएपछि दैवी उद्धार समिति तात्यो सहभागि भन्छन् ः पूर्व तैयारी पुगेन् 2072/04/01 दैनिक संवाददाता राजविराज, ३१ असार । बर्षाको शुरुवात भएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पूर्व तयारीमा लागिपरेको छ । समान्य बर्षामा पनि सप्तरीको झण्डै एक दर्जन भन्दा बढी गाविस बर्षेनी डुबानमा पर्ने गरेको कुरा सम्पुर्ण जिल्लाबासीहरुलाई जानकारी हुँदा हुँदै पनि बर्षा शुरु भएपछि मात्र हरेक वर्ष झैं यस वर्ष पनि जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पुर्व तयारीमा लागिध स् परेको हो । ..... विस्तृत
भानुभक्तको जन्मजयन्तिमा साहित्यीक गोष्ठी 2072/03/30 दैनिक संवाददाता राजविराज, २९ असार । सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजको आयोजनामा मंगलबार राजविराजमा आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा साहित्य गोष्ठी गरिनु साथै उहाँको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको छ । ..... विस्तृत
सप्तरीमा दश प्रतिशत मात्र धान रोपाई 2072/03/30 दैनिक संवाददाता राजविराज, २९ असार । सप्तरीमा हालसम्ममा १० प्रतिशत मात्र धान रोपाई भएको छ । धान रोपाईका लागि महत्वपूर्ण समय मानिएको असारको अन्तिम साता सम्ममा सिंचितमा ७ प्रतिशत २ हजार ८ सय हेक्टर र असिंचितमा ३ प्रतिशत ९ सय हेक्टर जग्गामा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
तीन सुरक्षा निकायका प्रमुखहरु सप्तरीमा राय संकलन गर्न आउने टोलीलाई विशेष सुरक्षा दिन गृह सचिवको निर्देशन 2072/03/29 दैनिक संवाददाता राजविराज, २८ असार । मधेसी दलहरुले मस्यौदाको बिरोध गरिरहेको समयमा मधेसी बाहुल्य जिल्ला रहेको सप्तरीमा सोमबार दिउँसो सुरक्षा निकायका उच्च पदाधिकारीहरुसहित गृहसचिव यहाँ आइपुग्नु भएको छ । ..... विस्तृत
१४ दिनपपछि पत्रकार महासंघको ताला खुल्यो 2072/03/29 दैनिक संवाददाता राजविराज, २८ असार । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा लगाईएको ताला १४ दिन पछि सोमबार खुलेको छ । महासंघमा उत्पन्न विवाद सुल्झाउनका लागि अगामी साउन ७ गते भित्र मागहरु सम्बोधन हुने गरी महासंघका पूर्वअध्यक्षहरुले स्वतेपत्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेपछि महासंघको ताला सोमबारबाट खुलेको हो । ...... विस्तृत
संविधानको मस्यौदा विरुद्ध कालो झण्डा 2072/03/28 दैनिक संवाददाता राजविराज, २७ असार । संघिय मधेशी मोर्चाले आईतबार संविधानको मस्यौदा विरुद्धमा राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका छन । संघिय मधेशी मोर्चासँग आवद्ध सदभावना पार्टी, संघिय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात नगरको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका हुन । ....... विस्तृत
राजविराज नगरपालिका भित्र सिसी टिभि क्यामरा जडान हुने 2072/03/28 दैनिक संवाददाता राजविराज, २७ असार । राजविराज नगरपालिकामा सिसी टिबी क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय भएको छ । सप्तरी उद्योग वाणिज्य संघको आयोजनामा आईतबार राजविराजमा आयोजित नगर क्षेत्र भित्र सिसी टिभी क्यामरा जडान सम्बन्धित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नगरमा बढ्दो चोरी, लुटपाट तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सिसी क्यामराको आवश्यकता रहेको भन्दै अगामी एक महिना भित्र सो जडान हुने जानकारी दिनुभयो ।........ विस्तृत
मधेशको हितमा संविधान नआए संविधान जलाउने 2072/03/26 दैनिक संवाददाता राजविराज, २५ असार । मधेशको हितमा संविधान नआए संविधान सभामा संविधान जलाउँने उदघोष एक कार्यक्रममा सहभागिहरुले गरेका छन । नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजस्थित जनआन्दोलन चौकमा मधेशी बिरोधी संविधानका मस्यौदा फिर्ता गरौं भन्दै आयोजित बिरोध सभामा सहभागि नेताहरुले सो कुरा बताएका हुन । ...... विस्तृत
४५ वर्षपछि मलेठको गढियामा कुलो पैनी निर्माण तीन गाविसका हजारौ किसानहरु लाभान्वित हुने 2072/03/25 शुभनारायण यादव राजविराज, २४ असार । झण्डै ४५ वर्षपछि सप्तरीको मलेठ गाविस ६ स्थित गढियाको खाँडो खोलामा कुलो पैनी निर्माण भएपछि त्यस भेगका तीन गाविसका हजारौ किसानहरु लाभान्वित हुने भएका छन । जिल्ला कृषि विकास कार्यालय सप्तरीको सहयोग तथा भगवति कृषि सहकारी संस्था मलेठ ६ को आयोजनामा कुलो पैनी निर्माण भएपछि मलेठ, बसविटी र दिघवा गाविसमा करिब दुई हजार किसानहरु लाभान्वित हुन भएका हुन । ...... विस्तृत
राज्यको उदासिनताले आयूर्वेद पद्दतीले फड्को मार्न सकेन् ः महानिर्देशक भण्डारी 2072/03/24 दैनिक संवाददाता राजविराज, २३ असार । सरकारले मुलुकभर थप ९० वटा आयुर्वेद औषधालय स्थापना गर्न घोषणा गरे बमोजिम सप्तरीको पाँच गाविस मध्ये बुधबार सप्तरीको बनैनियाँ गाविसमा आयुर्वेद औषधालय स्थापना भएको छ । ..... विस्तृत
राजविराज नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा 2072/03/24 दैनिक संवाददाता राजविराज, २३ असार । राजविराज नगरपालिकालाई बुधबार एक कार्यक्रमबिच पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । २०७२ साल भित्रै राजविराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिवद्धताका साथ राजविराज नगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग सहित सबै सरोकारवाला र जिल्ला खोप समन्वय समितिले सामुहिक रुपमा पुर्ण खोप नगरपालिका घोषणा गरिएको हो ।...... विस्तृत
लैङ्गिक हिंसा नियन्त्रणका लागि समिति गठन 2072/03/20 राजविराज÷लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि सप्तरी जिल्ला संजाल समन्वय समितिको बैठकबाट कार्यकारिणी समिति गठन भएको छ । इन्सेक प्रतिनिधि एवं पत्रकार मनोहर कुमार पोखरेलको अध्यक्षतामा सर्वसम्मतीले १५ सदस्यीय कार्यकारिणी समिति गठन भएको हो ।..... विस्तृत
गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार पत्रकार अनललाई प्रदान काठमाडौं बस्नेहरुको दानापानी बन्द गर्नुपर्छ ः महतो 2072/03/20 राजविराज÷गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार २०७२ बाट सप्तरीका वरिष्ठ पत्रकार एवं नवीन साप्ताहिकका प्रधान सम्पादक अनिल कुमार अनललाई प्रदान गरिएको छ । उपराष्ट्रपति परमानन्द झाले शनिबार काठमाडौंमा आयोजित मधेशी पत्रकार संघको दोश्रो वार्षिकोत्सवको अवसरमा सो पुरस्कार प्रदान गर्नुभएको हो । ..... विस्तृत

 

  • 1
  • ...
  • 511
  • 512
  • 513
  • 514
  • 515
  • 516
  • 517
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.