rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
अख्तियार भनि धम्काउने चौधरी पक्राउ 2072/03/22 दैनिक संवाददाता राजविराज, २१ असार । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धानको मान्छे भएको भन्दै धम्काउने र ठग्ने कार्यमा संलग्न भएको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।..... विस्तृत
अजित सिंह नेतृत्व अखिल तराई मुक्ति मोर्चाले चार थान हतियार बुझायो 2072/03/22 दैनिक संवाददाता राजविराज, २१ असार । सरकारसँग दोश्रो चरणको बार्ता गरिसकेका अखिल तराई मुक्ति मोर्चाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत चार थान हतियार बुझाएको छ । अजित सिंह भनिने अजय यादवले नेतृत्व गर्दै आएको अखिल तराई मुक्ति मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव सहित अन्य सुरक्षाकर्मी र संचारकर्मीहरुको उपस्थितिमा सो हतियार बुझाएका हुन । ...... विस्तृत
कोशी पीडितहरुको माग तीन महिना भित्र पुरा गर्न पहल गर्ने ः गगण थापा 2072/03/21 दैनिक संवाददाता राजविराज, २० असार । नेपाली काग्रेसका सभासद् तथा संसदीय व्यवस्था र कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले कोशी पीडितहरुको सम्झौता अनुसारको माग आगामी तीन महिना भित्र पुरा गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । .... विस्तृत
लागुऔषधसहित पेडा पसले पक्राउ 2072/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । इलाका प्रहरी कार्यालय कञ्चनपुर र पूर्व क्षेत्रीय प्रहरीको संयुक्त टोलीले सप्तरीको बरमझियामा रहेको पेडा पसलबाट लागुऔषधसहित पसल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेडा पसलका संचालक ३२ वर्षीय राजकुमार गुप्ता रहेका छन् । पेडा पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले पसलमा छापा मारेको हो । ..... विस्तृत
बालमैत्री कक्षा संचालनमा जोड 2072/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरी क्षेत्र न. २ का सभासद अशोक मण्डल अमरले भविष्यका कर्णाधार मानिने बालबालिकाहरुको चौतर्फी विकासमा टेवा पु¥याउनका लागि बालमैत्री कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।.... विस्तृत
शान्ति समितिको तालिम सम्पन्न 2072/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले मुलुक र समाजबाट द्वन्द्व न्युनिकरण गर्नका लागि स्थानीय शान्ति समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभएको छ । स्थानिय शान्ति समिति सप्तरीको आयोजनामा राजविराजमा संचालित मध्यस्थता सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिमको समापन्न समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले कुरामा जोड दिनुभएको हो ।...... विस्तृत
‘प्रारम्भिक मस्यौदामा जनजाति र मधेसीको भावना समेटिएन’ 2072/03/18 काठमाडौँ, १७ असार । आदिवासी जनजाति तथा मधेसी समुदायले अपेक्षा गरेअनुसार संविधानको मस्यौदामा आफूहरूको भावना नसमेटिएको गुनासो गरेका छन् । नेपाल कानुन समाजद्वारा बिहीबार यहाँ आयोजित ‘संविधानको प्रारम्भिक मस्यौदामा मधेसी र जनजाति समुदायको अधिकार’ विषयको कार्यक्रममा सहभागी वक्ताले दू्रतमार्गबाट संविधान लेखनलाई अघि लैजान खोज्दा फेरि पनि केही तलमाथि गर्न खोजिएको हो कि भनेर आशङ्का पैदा भएको टिप्पणी गरे ।...... विस्तृत
मस्यौदा संशोधनको माग गर्दै सभाअध्यक्षलाई ज्ञापन 2072/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । नेपाल सदभावना पार्टीले संविधान सभाको मस्यौदा संशोधनको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभाका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएको छ । ..... विस्तृत
संघीय गणतान्त्रिक मोर्चाले संविधानको मस्यौदा जलायो 2072/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । संघीय गणतान्त्रिक मोर्चाले सप्तरीको राजविराजमा बुधबार संविधानको मस्यौदा जलाएका छन् । राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा सो मस्यौदा जलाएका हुन । ..... विस्तृत
पत्रकार महासंघमा तालाबन्दी 2072/03/16 दैनिक संवाददाता राजविराज, १५ असार । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका वर्तमान कार्यसमितिको क्रियाकलाप आम पत्रकारको हित विपरित रहेको ठहर गर्दै गठित संघर्ष समितिले मंगलबार दुई घण्टा धर्ना पश्चात् पत्रकार महासंघमा तालाबन्दी गरेको छ । ...... विस्तृत
पर्याप्त वर्षा नभएपछि धान रोपाईमा बाधा कृषि कार्यालयले धान दिवसमा औपचारिकता पुरा ग¥यो 2072/03/16 दैनिक संवाददाता राजविराज, १५ असार । पर्याप्त बर्षा नभएपछि सप्तरीका किसानहरु चिन्तित बनेका छन् । बर्षाको आभावमा गत बर्ष खडेरीको मार खेपेको सप्तरीका किसानहरु यस बर्ष पनि बर्षा नभएपछि किसानहरु चिन्तित बनेका हुन् । ..... विस्तृत
पोखरीमा डुबेर बालिकाको मृत्यु 2072/03/15 दैनिक संवाददाता राजविराज, १४ असार । सप्तरीको रौतहट गाविसको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रौतहट गाविस ४ निवासी अशोक दासकी तीन वर्षीया छोरी नन्दनी दास रहेको प्रहरीले जनाएको छ । ..... विस्तृत
बंशज नागरिकता लिएका नेपाली मात्र राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न पाउने 2072/03/15 दैनिक संवाददाता राजविराज, १४ असार । अब बन्ने संविधानअनुसार वंशजको नागरिकता लिएको व्यक्ति मात्र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री वा न्यायाधीश बन्न पाउने भएका छन् । प्रस्तावित संविधान स्विकृत भएर आएपछि नेपालीसँग विवाह गरेर आएका विदेशी महिलाले पनि राजनीतिको ठूलो ओहोदामा पुग्न नपाउने भएका छन् ।...... विस्तृत
ध्वस्त संरचनाको पुनःनिर्माण गर्न सयौं वर्ष लाग्न सक्छ ः प्रहरी महानिरिक्षक 2072/03/14 दैनिक संवाददाता राजविराज, १३ असार । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सीमित बजेटको परिधिमा रहेर ध्वस्त भएका संरचना निर्माण गर्न सयौं वर्ष लाग्न सक्ने अनुमान गर्नुभएको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको ५ कठ जग्गामा १ करोड २४ लाख ६० हजार ६ सय ९५ रुपैयाको लागतमा साढे दुई तल्लाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्नुहुदै महानिरीक्षक अर्यालले सो अनुमान गर्नु भएको हो । ...... विस्तृत
तलब नखाएको भन्दै आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखलाई थुने 2072/03/14 दैनिक संवाददाता राजविराज, १३ असार । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कार्यरत आंशिक प्राध्यापकहरुले तलब नपाएको भन्दै क्याम्पस प्रमुखलाई आईतबार थुनेर तालाबन्दी गरेका छन् । विगत पाँच महिनादेखि आफुहरुले तलब नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख प्रा.डा.चिरजिवी लाल देवको कार्यकक्षमा तालबन्दी गर्नुका साथै क्याम्पस प्रमुखलाई थुनेका छन् । ...... विस्तृत
सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिम सुरु 2072/03/13 राजविराज÷सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले देश र समाजमा देखिएका विभिन्न संक्रमणलाई शान्ति समितिले निकास दिन अहम भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।...... विस्तृत

 

  • 1
  • ...
  • 512
  • 513
  • 514
  • 515
  • 516
  • 517
  • 518
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.