rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
विभिन्न माग राख्दै मुक्ति मोर्चाद्वारा ज्ञापन 2072/04/25 दैनिक संवाददाता राजविराज, २४ साउन । संविधान सभाबाट विभेद रहित सर्वपक्षिय हितकर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लगायत विभिन्न माँगहरु अघि सार्दै आम मुलनिवासी मुक्ति मोर्चाले आईतबार ज्ञापन पत्र बुझाएको छ । ...... विस्तृत
दुई फिटकी १८ वर्षिया सुनिताले नागरिकता लिइन 2072/04/25 दैनिक संवाददाता राजविराज, २४ साउन । सुन्दा आश्चर्य लाग्छ , तर कुरा वास्तविक हो, २ फिटकी बालिका जस्तो देखिने १८ वर्षिया सुनिता कुमारी साहले नागरिकता बनाएकी छिन । सप्तरीको बरही बिरपुर गाविस ६ लोखरम टोलका राजु साह सोनारकी छोरी सुनिता कुमारी साहले आईतबार जिल्ला प्रशासन कार्यालयमा अठार वर्षको उमेरमा नागरिकता पाएकी हुन ।...... विस्तृत
चार नेताको पुत्ला दहन 2072/04/25 दैनिक संवाददाता राजविराज, २४ साउन । चार दलबीच भएको प्रदेश सिमांकन सहमति बिरुद्ध आईतबार मधेशी मोर्चा सप्तरीले राजविराजमा शिर्ष चार दलका नेताहरुको पुत्ला दहन गरेको छ ।.... विस्तृत
भारदहमा आरक्षको क्षेत्र बिस्तार बिरुद्ध प्रदर्शन 2072/04/24 राजविराज÷कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार बिरुद्ध संघर्ष समितिको अगुवाईमा आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना खारेजको माग गर्दै शनिबार सप्तरीको भारदहमा बिरोध प्रदर्शन गरेको छ । ...... विस्तृत
नवीकरण नगरिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण 2072/04/24 राजविराज÷मधेशी पत्रकार संघ सप्तरीले नेपाल सरकारको मातहतमा रहेको ‘गोरखापत्र राष्ट्रिय दैनिक’मा मधेशका जिल्लाहरुबाट कार्यरत सम्वाददाताहरुको नवीकरण नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...... विस्तृत
२७ वर्ष अघिको अंशबण्डा अदालतले बदर गरेपछि ६५ परिवार बिचल्लिमा 2072/04/24 राजविराज÷करिब २७ वर्ष अघि एक परिवारमा गरिएको अंशबण्डा हालै खारेज भएपछि सप्तरीको भारदह गाविसका ६५ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । २०४५ साल भदौं २१ गते अंशबण्डा भइसकेको जग्गा खरीद गरेर घर बनाएका ६५ परिवार अहिले आएर समस्यामा परेका हुन् ।..... विस्तृत
मधेशको अधिकार सहितको संविधान आउनुपर्नेमा जोड 2072/04/23 दैनिक संवाददाता राजविराज, २२ साउन । संघियता सहित सिमाङकन, नामाङकन र मधेशको अधिकार सुनिश्चितता सहितको संविधान नआए मुलुकमा पुनः मधेश आन्दोलन हुने एक कार्यक्रमका सहभागिहरुले चेतावनी दिएका छन् ।...... विस्तृत
मस्यौदा संशोधनको माग गर्दै महिला सञ्जालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 2072/04/23 दैनिक संवाददाता राजविराज, २२ साउन । नयाँ बन्ने संविधानमा आफ्नो अधिकार सुरक्षित हुनुपर्ने माग गर्दै अन्तरपार्टी महिला सञ्जाल सप्तरीले प्रमुख जिल्ला अधिकारीमार्पmत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।..... विस्तृत
मधेशको हितमा संविधान नआए कडा आन्दोलन गर्ने चेतावनी 2072/04/22 दैनिक संवाददाता राजविराज, २१ साउन । मधेशको हितमा संविधान नआए सो संविधानको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी एक कार्यक्रमका सहभागिहरुले दिनुभएको छ । स्वायत्त मधेश प्रदेश, सिमाङकन, नामाङकन, शासन प्रशासन, बंशज नागरिकता, बिधायक मस्यौदा विरुद्ध एक हो भन्ने मुल नाराका साथ मधेशी मोर्चा सप्तरीसँग आवद्ध मधेशी मोर्चा क्षेत्रिय आन्दोलन परिचालन समिति क्षेत्र न. ३ को आयोजनामा बिहिबार बरही बिरपुरको महाविर चौकमा आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले यस्तो चेतावनी दिनुभएको हो ।...... विस्तृत
दुई हजार भन्दा बढी पशु चौपायाहरुलाई भ्याक्सिनेसन 2072/04/22 दैनिक संवाददाता राजविराज, २१ साउन । प्रकोप पूर्व तयारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ सप्तरीको सकरपुरा गाविसमा पशु भ्याक्सिनेसन कार्यक्रमको आयोजना गरेको छ । अक्सफाँम नेपाल र कोशी पीडित समाजको सहयोग तथा कृष्ण कृषि सहकारी संस्था लि. सकरपुराको आयोजनामा बिहिबारदेखि शुरु सो भ्याक्सिनेसन कार्यक्रममा त्यहाँका १ देखि ९ वटै वडाका झण्डै २ हजार भन्दा बढी पशु चौपायाहरुलाई सो भ्याक्सिन लगाईने आयोजक संस्थाले जनाएको छ । ...... विस्तृत
पुनितालाई कुटपिट गर्दै मारेको आरोप 2072/04/21 दैनिक संवाददाता राजविराज, २० साउन । सप्तरीको सकरपुरा गाविस ५ की पुनिता खंगको हत्या गरिएको आरोप लगाइएको छ । बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पुनिताका पिता भारदह गाविस ९ निवासी लक्ष्मण मण्डल र आमा सरस्वतिदेवी मण्डलले सो आरोप लगाएका हुन् । ...... विस्तृत
मलेठको गढीयामा झाडापखालाबाट एकै परिवारको चार जना सिकिस्त, दर्जनौं प्रभावित 2072/04/21 दैनिक संवाददाता राजविराज, २० साउन । सप्तरीको मलेठ गाविस ६ गढिया टोलको सदा बस्तीमा झाडापखालाको प्रकोप फैलिएपछि दर्जनौ ब्यक्तिहरु प्रभावित बनेका छन् । विगत एक सातादेखि झाडापखालाको प्रकोप फैलिएपछि त्यहाँका दर्जनौ ब्यक्तिहरु बिरामी परेका हुन । ..... विस्तृत
दलित अधिकारको माग गर्दै ज्ञापनपत्र 2072/04/20 दैनिक संवाददाता राजविराज, १९ साउन । सप्तरीका दलित अगुवाहरुले सविधानमा दलितको अधिकार सुनिश्चितताको माग गर्दै मंगलबार राजविराजमा प्रदर्शनसहित संविधानसभा अन्तर्गतको राजनीतिक सम्बाद तथा सहमति समितिका सभापतिलाई ज्ञापनपत्र पठाएको छ ।...... विस्तृत
आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना बिरुद्ध प्रदर्शन 2072/04/20 दैनिक संवाददाता राजविराज, १९ साउन । आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना खारेजको माग कोशी पीडितहरुले मंगलबार राजविराजमा प्रदर्शन गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार बिरुद्ध संघर्ष समिति भारदह सप्तरीको अगुवाईमा सो प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सो ज्ञापन पठाएको हो । ...... विस्तृत
पुरुषको शव पसल भित्र फेला 2072/04/19 दैनिक संवाददाता राजविराज, १८ साउन । राजविराज वडा नं. १ स्थित खेलकुद कम्प्लेक्सको एक पसलमा सोमबार एक पुरुषको शव फेला परेको छ । उक्त शव राजविराज ४ घर भएका अन्दाजी २८ वर्षिय बसन्त साहको रहेको स्थानियहरुले बताएका छन् । विगत चार दिन देखि उनी बेपत्ता रहेको तथा आफ्नै पसलमा शव सडेगलेको अवस्थामा फेला परेको हो । ..... विस्तृत
विपद्को पूर्व अभ्यासमा जुटे सुरक्षाकर्मी 2072/04/19 दैनिक संवाददाता राजविराज, १८ साउन । सशस्त्र, जनपद, नेपाली सेना लगायतका सुरक्षा निकाय विपद्को तयारी अवस्थामा रहेको तथा अचानक बचाउँ बचाउँ भनेर आवाज आयो त्यतिकैमा सुरक्षाकर्मीहरु बचाउनका लागि दौडिन्छ ......।.... विस्तृत

 

  • 1
  • ...
  • 508
  • 509
  • 510
  • 511
  • 512
  • 513
  • 514
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.