rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
झापादेखी चितवनरसम्म र नवलपरासीदेखी कंचनपुरसम्म दुई प्रदेश ः महासचिव सुमन 2072/04/32 दैनिक संवाददाता राजविराज ३१ साउन । सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले मधेशलाई पूर्व झापादेखी चितवनरसम्म एक प्रदेश र नवलपरासीदेखी कंचनपुरसम्म अर्को प्रदेश हुनुपर्ने माग गर्नुभएको छ । मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतबार राजविराजमा आयोजित मधेशी मोर्चा र पत्रकारबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो माग गर्नुभएको हो । ...... विस्तृत
मधेशी मोर्चासहित १३ दलद्वारा बन्दले सप्तरी पूर्ण प्रभावित पहिलो दिनको सप्तरी बन्द शान्तिपूर्ण 2072/04/32 दैनिक संवाददाता राजविराज ३१ साउन । संविधानको मस्यौदा, चार दलबीच भएको ६ प्रदेशको सीमांकनको सहमतिको विरोध र समग्र मधेश एक प्रदेशको माग गर्दै मधेशी मोर्चा सप्तरीलगायत छुट्टाछुट्टै १३ वटा दलहरुले गरेको सप्तरी बन्द पहिलो दिन पूर्ण रुपले प्रभावित भएको छ । ...... विस्तृत
तीन जिल्लालाई २ नं प्रदेशमा समावेश गर्न माग 2072/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । मैथिली साहित्य परिषद्ले २ नं. प्रदेशमा पूर्वका तीन जिल्ला पनि समावेश गर्नु पर्ने माग गरेको छ । परिषद्का अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवद्वारा जारि विज्ञप्तिमा झापा, मोरङ र सुनसरीमा मैथिली भाषाभाषी समेत रहेकाले उनीहरुको हकअधिकारलाई कुण्ठित नगरि ती क्षेत्रलाई पनि २ नं. प्रदेशमा समावेश गर्न माग गरिएको छ । ...... विस्तृत
मधेशी मोर्चाद्वारा पुनः चक्काजाम 2072/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । मधेशी मोर्चा सप्तरीले प्रदेश सिमांकन मधेश बिरोधी रहेको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार सप्तरीको भारदहमा दुई घण्टा चक्काजाम गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म यातायात अवरुद्ध गरेको मोर्चाले जनाएको छ । ...... विस्तृत
दलित समुदायद्वारा दुई घण्टा चक्काजाम दोश्रो चरणको आन्दोलनको घोषणा 2072/04/29 दैनिक संवाददाता राजविराज, २८ साउन । सप्तरीका दलित समुदायले बिहीबार राजविराजस्थित रुपनी मोडमा दुई घण्टा चक्काजाम गरेका छन् । अब बन्ने संविधानमा दलितका लागि समानुपातिक समावेशी र आरक्षको व्यवस्था गर्नुपर्ने माग गर्दै संयुक्त दलित अधिकार संघर्ष समिति सप्तरीको अगुवाइमा सो चक्काजाम गरिएको हो । ..... विस्तृत
थाकसद्वारा मोटरसाइकल ¥याली 2072/04/29 दैनिक संवाददाता राजविराज, २८ साउन । थारु कल्याणकारिणी सभा सप्तरीले बिहिबार राजविराजमा मोटरसाईकल ¥याली निकालिएको छ । सभाका पदाधिकारीहरुले निकालेको मोटरसाईकल ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो । ...... विस्तृत
मधेशी मोर्चाद्वारा चक्काजाम 2072/04/29 दैनिक संवाददाता राजविराज, २८ साउन । मधेशी मोर्चा सप्तरीले मधेशीलाई संघीयताको सिमांकनले झण क्रुध वनाएको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत बिहिबार रुपनीमा दुई घण्टा चक्काजाम गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म यातायात अवरुद्ध गरेको मोर्चाले जनाएको छ । ...... विस्तृत
एकै साथ दुई बालकको डुबेर मृत्यु 2072/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । सप्तरीको पिप्रापश्चिम गाविसमा बुधबार एकै साथ दुई बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ लालपत्ता निवासी रामसेवक साहका ५ वर्षिय छोरा निरज साह र सोही स्थान निवासी सुभन बिकको ५ वर्षिय छोरा शौरात बिकको डुबेर मृत्यु भएको हो । ..... विस्तृत
सप्तरी र सिरहालाई १ नं. प्रदेशमा नराखेको भन्दै ज्ञापन 2072/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । सगरमाथा अंचलका दुई जिल्ला सिरहा र सप्तरीलाई १ नं. प्रदेशबाट २ नं. प्रदेशमा राखिएको भन्दै अखण्ड सगरमाथा संघर्ष समितिले सप्तरीले न्यायोचित नभएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत बुधबार राजनैतिक सम्वाद तथा सहमति समितिलाई ज्ञापन पत्र बुझाएको छ । ...... विस्तृत
संघीयताको सिमांकनको बिरुद्धमा ३१ र ३२ गते आमहड्ताल 2072/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । मधेशी मोर्चा सप्तरीले मधेशीलाई संघीयताको सिमांकनले झण क्रुध वनाएको भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । ..... विस्तृत
थारुवानद्वारा तराईमा तीन प्रदेशको माग 2072/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । तराईमा पहिचानसहितको तीन प्रदेशलगायत पाँच सुत्रिय माग राख्दै पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र संविधानसभा सभाध्यक्षलाई ज्ञापन पठाएको छ । ...... विस्तृत
सप्तरीदेखि पर्सासम्म समग्र मधेश प्रदेश बनाउनुपर्छ ः सभासद् यादव 2072/04/27 दैनिक संवाददाता राजविराज, २६ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् सभासद् उमेश कुमार यादवले चार दलको सहमतिमा आएको ६ प्रदेशको खाकामा सप्तरीदेखि पर्सासम्मको मधेश प्रदेशलाई बिस्तार गरी समग्र मधेश प्रदेश बनाउनुपर्ने बताउनु भएको छ । ..... विस्तृत
संविधानसभा परित्याग गरि सडक आन्दोलनमा आउन मधेशी सभासद्हरुलाई महासचिव सुमनको आह्वान 2072/04/27 दैनिक संवाददाता राजविराज, २६ साउन । सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले संविधानसभामा प्रतिनिधित्व गरिरहेका सम्पूर्ण पार्टीका मधेशी सभासद्हरुलाई संविधानसभा परित्याग गरि सडक आन्दोलनमा आउन आह्वान गर्नुभएको छ । ...... विस्तृत
सप्तरी सिरहालाई पूर्वाञ्चलबाट हटाएकोमा एमाले केन्द्रिय सदस्य प्याकुरेलद्वारा बिरोध 2072/04/26 दैनिक संवाददाता राजविराज, २५ साउन । नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेलले सप्तरी सिराहा लगायत सम्पुर्ण सगरमाथा अंचलका जनताको भावना विपरीत सप्तरी सिरहालाई पूर्वाञ्चलबाट काटी राज्य संरचना गरीएको प्रति बिरोध जनाउनु भएको छ ।..... विस्तृत
मधेशमुखी संविधान नआए आन्दोलनमा जाने झाको चेतावनी 2072/04/26 दैनिक संवाददाता राजविराज, २५ साउन । नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले चार दलले ल्याएको संघियताको प्रारुप २५० वर्षदेखि मधेशमा व्यापक उत्पिडिन कै रुपमा रहेको भन्दै यस्तो संविधान जारी भए संविधान जलाईने र संविधान सभाले उक्त संविधान फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताउँनुभयो ।..... विस्तृत
मधेशलाई गुलाम बनाउँने संविधान आएमा कडा संघर्षमा उत्रने गुप्ताको चेतावनी 2072/04/26 दैनिक संवाददाता राजविराज, २५ साउन । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले मधेशलाई गुलाम बनाउँने संविधान आएमा कडा संघर्षमा उत्रने चेतावनी दिनुभएको छ । “मधेशीका बलिदान सत्ताका खेल नही स्वाशासन नही तो राज्य के साथ कोई मेल नही” भन्ने मुल नाराका साथ निर्णायक मधेश आन्दोलनको तयारीमा संघियता, स्वशासन, समानता, सम्मान एवं न्यायका लागि तराई मधेश राष्ट्रिय अभियानले सोमबार राजविराजमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । ...... विस्तृत

 

  • 1
  • ...
  • 507
  • 508
  • 509
  • 510
  • 511
  • 512
  • 513
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.