rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
गाविस कर्मचारीको आन्दोलनका कारण जिविसको विभिन्न निकासा रोक्का आन्दोलनप्रति राज्यपक्ष उदासीन 2070/06/14 नवीनकुमार गुप्ता राजविराज, १३ असोज । तीन सूत्रिय माग राखि एक महिना बढीदेखी सप्तरीका गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय निकायको सम्पूर्ण कामकाज ठप्प भएको छ । ... विस्तृत
बस दुर्घटनामा दुईको मृत्यु, १५ घाइते 2070/06/13 राजविराज÷पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनगरमा शनिबार बिहान दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।... विस्तृत
छिन्नमस्तामा प्रहरी र स्थानियबीच झडप ह“ुदा एक प्रहरीसहित एक दर्जन घाईते 2070/06/13 राजविराज÷प्रहरी र स्थानियबासी बिच सप्तरीको छिन्नमस्ता गाविसमा शनिवार झडप हुँदा एक प्रहरी हवल्दार सहित एक दर्जन घाईते भएका छन् ।... विस्तृत
तीन दिन भित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन 2070/06/12 दैनिक संवाददाता राजविराज, ११ असोज । बिभिन्न मागसहित आन्दोलन गाविस कर्मचारीहरुको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै बिभिन्न पेशागत संघ संगठनहरुले तीन दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ... विस्तृत
बाईस जना समलिङगी तेश्रोलिङगी मतदाता 2070/06/12 दैनिक संवाददाता राजविराज, ११ असोज । सप्तरीमा २२ जना समलिङगी र तेश्रोलिङगीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । ... विस्तृत
सप्तरीमा ६ महिनाको अवधीमा ६८ वटा घट्ना 2070/06/12 दैनिक संवाददाता राजविराज, ११ असोज । सन् २०१३ को ६ महिनाको अबधीमा सप्तरीमा ६८ वटा मानव अधिकार उल्लघंनको घटना भएको छ । ... विस्तृत
टाइगर्सद्वारा ४ को प्रत्यक्ष बाहेक सबै क्षेत्रबाट नाम सिफारिस 2070/06/11 दैनिक संवाददाता राजविराज, १० असोज । जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सले सप्तरी क्षेत्र नं. ४ को प्रत्यक्ष बाहेकको सम्पूर्ण क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदबारको नाम सिफारिस गरेको छ । ... विस्तृत
पा“च महिनादेखी बन्द अल्ट्रासाउण्ड सेवा अझै सूचारु हुन सकेन 2070/06/11 नवीनकुमार गुप्ता राजविराज, १० असोज । सगरमाथा अंचलको सबैभन्दा पुरानो अस्पताल गजेन्द्र नारायण सिंह अंचल अंचल अस्पतालमा संचालनमा रहेको अल्ट्रासाउण्ड सेवा करिब पाँच महिनादेखी बन्द रहेको छ । सो सेवा पटक पटक संचालनमा आई बन्द हुने गरेको छ । ... विस्तृत
परीक्षा रद्द गरी पुनः परीक्षा लिन बिद्यार्थीहरुको माग 2070/06/10 दैनिक संवाददाता राजविराज, ९ असोज । सिटीइभिटी अन्तर्गत राजविराजस्थित पविउच्च मावि केन्द्रमा सञ्चालित परीक्षाका क्रममा प्रहरी प्रशासनले भन्दै बुधवार केही परीक्षार्थीहरुले प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीइभिटी)लाई ज्ञापनपत्र पठाएका छन् । ... विस्तृत
पविउमावि परीक्षा केन्द्रमा प्रहरीद्वारा लाठीचार्ज 2070/06/10 दैनिक संवाददाता राजविराज, ९ असोज । प्रहरीले परीक्षार्थीहरुमाथि लाठीचार्ज गरेपछि बुधवार पनि राजविराजस्थित पविउमावि परीक्षा केन्द्रमा परीक्षा प्रभाबित भएको छ ।... विस्तृत
छिमेकीबाट बलात्कृत बालिका गर्भवती भइन् 2070/06/09 दैनिक संवाददाता राजविराज, ८ असोज । छिमेकीबाट पटक पटक यौन शोषणमा परेकी सप्तरीकी एक १३ वर्षीया बालिका गर्भवती भएकी छिन् ।... विस्तृत
परीक्षार्थी र प्रशासनबीच बिवाद भएपछि परीक्षा एक घण्टा अबरुद्ध 2070/06/09 दैनिक संवाददाता राजविराज, ८ असोज । राजविराजस्थित पबिउमाविमा संचालित सिटिईभिटी अन्तर्गतको परीक्षामा मंगलबार परीक्षार्थी र प्रहरीबीच विवाद भएपछि करिब एक घण्टा परीक्षा अवरुद्ध भएको छ । ... विस्तृत
बारको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी 2070/06/08 दैनिक संवाददाता राजविराज, ७ असोज । जिल्ला वार एशोसिएशन सप्तरीको नयाँ नेतृत्वका लागि चार जना कानुन व्यवासीहरुले अध्यक्ष पदमा उम्मेदवारी दत्र्ता गराएका छन् ।... विस्तृत
गाविस कर्मचारीहरुद्वारा प्रदर्शन र कोणसभा 2070/06/08 दैनिक संवाददाता राजविराज, ७ असोज । गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलन प्रति सम्बन्धीत पक्षले कुनै चासो नदेखाएको भन्दै गठित संघर्ष समितिले सोमबार राजविराजमा जुलुस प्रदर्शन गरेको छ । ... विस्तृत
सडक दुर्घटना बढी भएको भन्दै शान्तिका लागि अष्टयाम गरिने 2070/06/07 दैनिक संवाददाता राजविराज, ६ असोज । बढ्दो सडक दुर्घटनामा कमी ल्याउन र शन्ति स्थापनाको कामना गर्दै राजविराज नगरपालिका–५ स्थित रुपनी रोडमा यही असोज ११ गते शान्ति अष्टयाम आयोजना हुने भएको छ । ... विस्तृत
नेवि संघको आधिकारिक सभापति साह 2070/06/06 राजविराज÷नेपाली काँग्रेस सप्तरीले नेवि संघ सप्तरीको आधिकारिक सभापति बारे देखिएको विवादप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 553
  • 554
  • 555
  • 556
  • 557
  • 558
  • 559
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.