rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
बागी उम्मेदवारी दिने का“ग्रेसबाट निष्कासित 2070/06/24 दैनिक संवाददाता राजविराज, २३ असोज । नेपाली काँग्रेस सप्तरीले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उम्मेदवार र उहाँका प्रस्तावक समर्थकलार्ई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको छ ।... विस्तृत
सप्तरीमा २ सय ५० जना उम्मेदबार आठ जनाद्वारा उम्मेदवारी फिर्ता, दुईको रद्द 2070/06/24 दैनिक संवाददाता राजविराज, २३ असोज । निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।... विस्तृत
छोटी भन्सार कार्यालय पुर्नस्थापना 2070/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । स्थानियहरुको सक्रियतामा सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको छ ।... विस्तृत
एक बागि र एक पार्टीका उम्मेदवारसहित सात जनाले लिए उम्मेदवारी फिर्ता 2070/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका संघीय समाजवादी पार्टीका एक जना, एनेकपा माओवादीबाट बागि उम्मेदबारको रुपमा दर्ता गराएका एकजना र ५ जना स्वतन्त्र गरी सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ... विस्तृत
सप्तरीमा चुनाव प्रचारप्रसार तीव्रता उम्मेदवारहरु गाउ“ गाउ“मा 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । आगामी मंसीर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी मनोनयन दत्र्तासँगै सप्तरीमा चुनावको प्रचारप्रसारले तीव्रता पाएको छ ।... विस्तृत
गणतान्त्रिक र अखण्ड नेपालका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दत्र्ता गराएका सप्तरीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ । ... विस्तृत
ज्वाला सिंहको जिल्ला कमाण्डर पक्राउ 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । संविधानभा निर्वाचनको मिति नजिकैजाँदा सप्तरीमा अपराधिक प्रवृतीका मानिसहरुको आगमन भइरहेको सूचना पाएपछि प्रहरीले सशस्त्र भूमिगत समूह ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला कमाण्डरलाई पक्राउ गरेको छ । ... विस्तृत
जिशिकाले ग¥यो बार्षिक समिक्षा 2070/06/21 दैनिक संवाददाता राजविराज, २० असोज । जिल्ला विकास समिति सप्तरीले आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक अभिमुखीकरण कार्यक्रम आईतवार राजविराजमा आयोजना गरेको छ ।... विस्तृत
सप्तरीमा सुरक्षा सर्तकर्ता बढाइयो 2070/06/20 राजविराज÷चुनावी सुरक्षाको दृष्टिकोणले उच्च संबेदनशील जिल्लाको रुपमा समेत रहेको सप्तरीमा सुरक्षा निकायले सुरक्षा सर्तकर्ता बढाएको छ ।... विस्तृत
प्रहरी दिवसमा एक दर्जन प्रहरी पुरस्कृत, अक्षय कोष स्थापनाको घोषणा 2070/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । ५८ औं प्रहरी सेवा दिवसको अवसरमा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले आफ्ना माहतको प्रहरी कार्यालयहरुमा रहेर उत्कृष्ट काम गर्ने एक जना प्रहरी प्रहरी हवल्दार र दश जना प्रहरी जवानहरुलाई पुरस्कृत गरेको छ । ... विस्तृत
सप्तरीमा २ सय ६० जनाद्वारा उम्मेदवारी, ४३ जना स्वतन्त्र 2070/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । आसन्न संबिधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सप्तरीको ६ वटै क्षेत्रबाट २ सय ६० जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।... विस्तृत
पा“च जना बागी उम्मेदबार 2070/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । संविधानसभा निर्वाचनका लागि सप्तरीमा स्वतन्त्र उम्मेदबार मध्ये पाँच जनाले पार्टीले टिकट नदिएपछि वागी उम्मेदबारको रुपमा मनोनय दर्ता गराएका छन् । ... विस्तृत
सहमतिपछि संघर्ष समितिको आन्दोलन स्थगित 2070/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । स्थानीय निकायको कर्मचारीहरुको विभिन्न माँगहरु समयमै पुरा गराउन सम्बन्धित निकायमा गई पहल गर्न ६ सदस्यीय प्रतिनिधी मण्डल गठन गर्ने सहितका सहमति भएपछि बिगत एक महिनादेखि आन्दोलनरत स्थानिय निकाय कर्मचारी संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । ... विस्तृत
सप्तरीमा २ सय ५५ जनाले गराए मनोनयन दर्ता 2070/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि सप्तरीको ६ बटै क्षेत्रमा बिभिन्न दल तथा स्वतन्त्र गरी अढाई सयभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।... विस्तृत
निर्वाचन क्षेत्र भित्र हतियार निषेध 2070/06/17 दैनिक संवाददाता राजविराज, १६ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले असोज १७ गतेदेखी मंसिर ११ गतेसम्म निर्वाचन क्षेत्र भित्र हातहतियार प्रवेश गर्नेमाथी रोक लगाएको छ । ... विस्तृत
चार जनाले बुझाए हतियार 2070/06/17 दैनिक संवाददाता राजविराज, १६ असोज । आसन्न संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले जारि गरेको सूचनाका अनुसार सप्तरीका चार जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् । ... विस्तृत

 

  • 1
  • ...
  • 556
  • 557
  • 558
  • 559
  • 560
  • 561
  • 562
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.