rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
बिशेष साधारणसभाबाट जिल्ला फुटबल संघ सप्तरीको विवाद अन्त्य 2070/04/18 दैनिक संवाददाता राजविराज, १७ साउन । जिल्ला फुटवल संघ सप्तरीमा देखिएको विवाद विहिबार समाधान भएको छ । ... विस्तृत
गुप्ताद्वारा सुरक्षाको माग गर्दै राष्ट्रसंघलाई पत्र 2070/04/18 दैनिक संवाददाता राजविराज, १७ साउन । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आफू असुरक्षित भएको भन्दै राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई सुरक्षाका लागि पत्र लेख्नु भएको छ ।... विस्तृत
दलित र गैरदलित स“गै अघि बढ्नुपर्नेमा जोड 2070/04/17 दैनिक संवाददाता राजविराज, १६ साउन । दलितको सबालमा दलित र गैर दलित दुबै सँगसँगै अघि बढ्न सकिएमात्र समाजिक बिभेद हट्ने राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।... विस्तृत
मधेश अख्तियारबाट पनि उपेक्षित ः पुर्वमन्त्री साह 2070/04/17 दैनिक संवाददाता राजविराज, १६ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा संविधानसभा निर्वाचन बाहेकको कुनै अन्य विकल्प नरेहको बताउनुभएको छ । ... विस्तृत
सप्तरीको बिभिन्न स्थानमा स्व. कर्माचार्यको श्रद्धाञ्जलीसभा 2070/04/16 दैनिक संवाददाता राजविराज, १५ साउन । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक तथा एकिकृत नेकपा माओवादीका संरक्षक स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा जिल्लाको बिभिन्न गाविसमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।... विस्तृत
प्रहरी सेवालाई भ्रष्टाचार मुक्त बनाउछु ः प्रहरी उपरिक्षक अमात्य 2070/04/16 दैनिक संवाददाता राजविराज, १५ साउन । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले भ्रष्टाचार मुक्त प्रहरी सेवा, हसमुख अवधारणा तथा नागरिक मैत्रि प्रहरी सेवा बनाउने संकल्प गर्नुभएको छ । ... विस्तृत
अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीले जाहेरी लिन मानेन ः पीडित 2070/04/15 दैनिक संवाददाता राजविराज, १४ साउन । आफुहरुलाई बिभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको पीडित युवतीहरुले बताएकी छन् । ... विस्तृत
का“ग्रेस र एमालेका कारण मुलुकमा संविधान बन्न सकेन ः प्रभु साह 2070/04/15 दैनिक संवाददाता राजविराज, १४ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रभु साहले उधारो सहमति गर्ने र नगदीको बेला धोका दिने काँग्रेस र एमालेको प्रबृतिका कारण मुलुकमा संबिधान बन्न नसकेको बताउनुभएको छ । ... विस्तृत
जन ज्योतिले २२ जनालाई बनायो रिक्सा मालिक 2070/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । “आजको रिक्सा चालक भोलीको मालिक” योजना अन्तरगत जन ज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ सप्तरीले हालसम्म २२ जना रिक्सा चालकलाई मालिक बनाइसकेको छ । ... विस्तृत
ठेकेदारसहित १० जना वन तस्कर पक्राउ 2070/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । वन कार्यालयको गस्ती टोलीले शनिवार राती सप्तरी र उदयपुरको सिमानामा पर्ने कंग खोलास्थित जंगलबाट ठेकेदार सहित १० जना तस्करहरुलाई रंगेहात पक्राउ गरेको छ । ... विस्तृत
एउटै नम्बरको दुई मोटरसाइकल 2070/04/13 राजविराज स्थित ग्यारेजमा एउटै नम्बरको दुई वटा मोटरसाईकल शनिबार फेला परेको छ । एउटै नम्बरको ती दुईवटै मोटरसाईकल मर्मत गराउन ग्यारेजमा पुगेपछि यस्तो रहस्य फेला परेको हो । राजविराज–सखडा सडकस्थित ग्यारेजमा एकपछि अर्काे एउटै नम्बर स.२ प. ६८१० नम्बरको मोटरसाईकल भेटिएपछि स्थानियहरुले प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेको थियो ।... विस्तृत
स्व. सिंहको योगदान उल्लेखीय ः वक्ताहरु 2070/04/13 राजविराज÷सप्तरीको शैक्षिक र समाजिक विकासमा राजविराज निवासी स्वर्गीय डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वर्गीय सिंहको स्मृति दिवसमा राजविराजस्थित जेसीज भवनमा आयोजित कार्यक्रमका बक्ताहरुले स्वर्गीय सिंहको मार्गलाई आत्मसात गरी अघि बढ्न सके सप्तरीको विकासले गति लिने विश्वास समेत ब्यक्त गरेका छन् । ... विस्तृत
अर्धभूमिगत भएको छैन् ः जेपी गुप्ता 2070/04/13 राजविराज÷तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धभूमिगत नभएको जानकारी दिनु भएको छ । गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले आफूलाई निगरानी गरेको कुनै महसुस नभएको समेत उल्लेख गर्नुभएको छ ।... विस्तृत
फुटबल संघ सप्तरीको बिवाद पुनः बल्झियो 2070/04/12 दैनिक संवाददाता राजविराज, ११ साउन । जिल्ला फुटबल संघ सप्तरीमा पुनः बिवाद बल्झिएको छ ।... विस्तृत
“सरकारी कार्यालयहरुमा डनहरुका कारण भ्रष्टाचार संस्थागत भएको छ” 2070/04/12 दैनिक संवाददाता राजविराज, ११ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरुमा रहेको डनहरुका कारण भ्रष्टाचार संस्थागत भएकोले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।... विस्तृत
मधेशवादी दलहरु सत्तामा पहु“चको लागि पहाडमा संगठन विस्तार गर्न थालेका छन् ः गोइत 2070/04/11 दैनिक संवाददाता राजविराज, १० साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्यको एक ९० वर्षीय नरबहादुर कर्माचार्यको बुधबार भएको निधन प्रति अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय कार्य समिति संयोजक जयकृष्ण गोइतले सम्बेदना प्रकट गर्नुभएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 581
  • 582
  • 583
  • 584
  • 585
  • 586
  • 587
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.