rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
क्याम्पसको शैक्षिक गुणस्तर घट्दै गएको प्रति चिन्ता 2070/05/04 दैनिक संवाददाता राजविराज, ३ भदौ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले आफ्नो ५७ औ स्थापना दिवस भव्यता पुर्वक मनाएको छ ।... विस्तृत
गाविस कर्मचारीहरु आन्दोलनमा 2070/05/03 दैनिक संवाददाता राजविराज, २ भदौं । गाविस कर्मचारी संघ नेपाल सप्तरीले गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुलाई राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनको घोषणा गरेको छ । ... विस्तृत
निर्वाचन नभएसम्म मधेसी जनताको अधिकार सुनिश्चित हुन सक्दैन ः प्रचण्ड 2070/05/03 दैनिक संवाददाता जनकपुर, २ भदौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नभएसम्म मधेसी जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको ।... विस्तृत
कर कार्यालय राजविराजमा सञ्चालन गर्न माग 2070/05/02 राजविराज÷नेपाल घरेलु तथा साना उद्योग महासंघ सप्तरीले सप्तरी सदरमुकाम राजविराजबाट लहान सारिएको कर कार्यालय राजविराजमा स्थापना गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ । ... विस्तृत
छिन्नमस्ता भगवती मन्दीरकोे आयव्यय सार्वजनिक 2070/05/02 राजविराज÷सप्तरीको छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता भगवती मन्दिरले शनिवार आर्थिक बर्ष २०६९÷०७० को आयव्यय सार्वजनिक गरेको छ ।... विस्तृत
पर्याप्त वर्षा नभएपछि धानको उत्पादन घट्ने सम्भावना 2070/05/01 दैनिक संवाददाता राजविराज, ३२ साउन । सुरुमा बर्षाले साथ दिएपछि यस बर्ष सप्तरीमा ८० प्रतिशत धान रोपाई भएपनि अहिले खेतमा प्रर्याप्त पानी भएकाले धानबाली प्रभाबित भएको छ ।... विस्तृत
केही राजनीतिककर्मीहरुले सम्बन्धलाई खल्बल्याउने गरेको आरोप 2070/04/32 दैनिक संवाददाता राजविराज, ३१ साउन । भारतको ६७ औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत युवा मैत्री संघ सप्तरीले भारतीय नागरिक एवं नेपाली शुभेच्छुकहरुमा शुभकामना व्यक्त गरेको छ । ... विस्तृत
बेपत्ता अहेब साहको अवस्था पत्ता लगाइदिन आग्रह 2070/04/32 दैनिक संवाददाता राजविराज, ३१ साउन । वरिष्ठ अहेव छेदीलाल साह वेपत्ता भएको एक महिना बितिसक्दा कुनै अत्तोपतो नलागेपछि उहाँका परिवारजन चिन्तित बनेका छन् । ... विस्तृत
कुरितीजन्य हिंसा अन्त्यका लागि प्रजिअलाई ज्ञापनपत्र 2070/04/31 दैनिक संवाददाता राजविराज, ३० साउन । कुरितीहरुका कारण हिंसाको बढ्दै गएको भन्दै कुरितीजन्य हिंसा अन्त्य राष्ट्रिय सञ्जाल सप्तरीले बुद्यवार राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी लगायतका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको छ । ... विस्तृत
प्रधानन्यायाधिश मन्त्री परिषद्का अध्यक्ष भएपछि स्वतन्त्र न्यायापालिका कमजोर भएको छ ः वार अध्यक्ष कार्की 2070/04/31 दैनिक संवाददाता राजविराज, ३० साउन । नेपाल वार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्यायाधिश खिलराज रेग्मी मन्त्री परिषद्का अध्यक्ष भएपछि स्वतन्त्र न्यायालय कमजोर भएको बताउनुभएको छ । ... विस्तृत
महिला हिंसा सम्बन्धि सडक नाटक प्रदर्शन 2070/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । समाजमा महिलामाथि हुँदै आएको हिंसा र हिंसा गर्नेमाथि हुने सजायहरुको बारेमा जनचेतना फैलाउने उद्देश्यले मंगलवार राजविराजमा सडक नाटक प्रदर्शन गरिएको छ । ... विस्तृत
राजनीतिक दलको विरोधका बीच सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइयो 2070/04/30 दैनिक संवाददाता सिरहा, २९ साउन । जिल्ला प्रहरी कार्यालय सिरहाले सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइएको छ । ... विस्तृत
निष्काशन निर्णयप्रति आपत्ति 2070/04/29 दैनिक संवाददात राजविराज, २८ साउन । डेमोक्रेटिक लयर्स एशोसिएसन सप्तरीले आफुहरुलाई पुर्वाग्रही भएर बिधान बिपरीत निष्काशन गरेको भन्दै निष्काशनमा परेकाहरुले आपत्ति जनाएका छन् ।... विस्तृत
एमाओवादी सप्तरीको सबै निर्वाचन क्षेत्रमा बिजयी हुन्छ ः प्रभु साह 2070/04/29 दैनिक संवाददात राजविराज, २८ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साहले मधेशवादी दलहरु प्रति मधेशी जनताको बितृष्णा बढ्दै गएकाले आफ्नो सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा बिजयी हासिल गर्ने दाबी गर्नुभएको छ । ... विस्तृत
सद्भावनाको तीन सूत्रिय मागसहित अनिश्चितकालिन धर्ना 2070/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन फिर्ता गरि मधेशमा अन्तरिम संविधान अनुसार जनसंख्या बृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बृद्धि गर्न मागसहित नेपाल सद्भावना पार्टी आइतबारदेखी काठमाडौं लगायत मधेशका ७ जिल्लामा तीन सूत्रिय मागसहति अनिश्चितकालिन धर्ना बसेको छ । ... विस्तृत
कोशी नदीमा तीन जनाको शव भेटियो 2070/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । कोशी नदी बगेर आएको तीन जनाको शब आईतवार फेला परेको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 579
  • 580
  • 581
  • 582
  • 583
  • 584
  • 585
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.