rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
सिरहा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन 2070/04/27 राजविराज÷सिराहाको सारस्वर गाविसमा भएको घटनाबारे छानबिन गर्न सरकारले पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । विस्तृत
सिरहाको सारस्वर गाविसमा दुई पक्षबीच झडप 2070/04/26 दैनिक संवाददाता सिरहा, २५ साउन । सिरहाको सारस्वर गाविसमा दुई पक्षबीच शुक्रवार विहानैदेखि तनाव बढेको छ । ... विस्तृत
तिवारीले पुनः आन्दोलन गर्ने 2070/04/25 दैनिक संवाददाता राजविराज, २४ साउन । नेपाल सद्भावना पार्टी(गजेन्द्रबादी) का अध्यक्ष बिकास तिवारीले अनिश्चितकालिन भोकहडतालको क्रममा भएको सम्झौता आगामी भदौ १५ गतेसम्म कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।... विस्तृत
चार दल सिन्डिकेट नभई शक्ति हो ः अध्यक्ष गच्छदार 2070/04/25 दैनिक संवाददाता राजविराज, २४ साउन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले अरु दलहरुले भने जस्तोे चार दलिय सिन्डिकेट नभएर चार दल शाक्ति भएको बताउनुभएको छ । ... विस्तृत
नक्कली भारु दिएको भन्दै स्थानियहरु शारडा बिरुद्ध आक्रोशित 2070/04/24 दैनिक संवाददाता राजविराज, २३ साउन । चर्काे ब्याज लिएर पनि राजविराज निवासी हनुमान शारडाले नक्कली भारतीय रुपैयाँ दिएको भन्दै स्थानियहरु आक्रोशित बनेका छन् ।... विस्तृत
एमाले जिल्ला अधिवेशनमा पराजित भएकाहरुको भेला आज हु“दै 2070/04/24 दैनिक संवाददाता राजविराज, २३ साउन । नेकपा एमाले सप्तरीको ८ औं जिल्ला अधिवेशनमा पराजित भएका पदाधिकारीहरुको आज जिल्ला विकास समति सप्तरीको सभाकक्षमा समानान्तर भेला हुने भएको छ । ... विस्तृत
घोषित मितिमै निर्वाचन हुनेमा शंका नगर्न गच्छदारको आग्रह 2070/04/24 दैनिक संवाददाता राजविराज, २३ साउन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले घोषित मितिमै निर्वाचन हुने भएकाले त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ । ... विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा ट्रक चालकको मृत्यु, दुई घाईते 2070/04/23 दैनिक संवाददाता राजविराज, २२ साउन । सप्तरीको कुशाहा गाविसस्थित पुर्व पश्चिम राजमार्गमा सोमवार राती दुईवटा मालबाहक ट्रक एक आपसमा जुध्दा एक जना चालकको मृत्यु भएको छ ।... विस्तृत
यथास्थितिमा निर्वाचन भए संबिधान बन्दैन् ः अध्यक्ष पासवान 2070/04/23 दैनिक संवाददाता राजविराज, २२ साउन । दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले यथास्थितिमा निर्वाचन भए पुनः संबिधान नबन्ने दाबी गर्नु भएको छ ।... विस्तृत
कमला नदीले बगाउ“दा आठको मृत्यु, तीन बेपत्ता 2070/04/22 दैनिक संवाददाता सिन्धुली, २१ साउन । कमला नदीले बगाएर आठ जना भक्तजनहरुको मृत्यु हुनाका साथै तीनजना बेपत्ता भएका छन् ।... विस्तृत
कोशीमा डुंगा पल्टिदा“ दुईको मृत्यु, दर्जनौं वेपत्ता 2070/04/22 दैनिक संवाददाता राजविराज २१ साउन । सप्तकोशी नदीमा सोमवार दिउँसो यात्रुबाहक डुंगा पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । ... विस्तृत
माओवादीको चुनावी अभियान जारी 2070/04/21 दैनिक संवाददाता राजविराज, २० साउन । ‘‘पहिचान सहितको संघीयता,संघीयता सहितको संबिधान संबिधानसभाबाटै संबिधान निर्माणका लागि जनसम्बन्ध अभियान” भन्ने नाराका साथ एकिकृत नेकपा माओवादीले शुरु गरेको एक महिने चुनावी अभियानलाई आईतवार पनि सप्तरीमा निरन्तरता दिएको छ । ... विस्तृत
बलात्काको प्रयास गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै प्रदर्शन 2070/04/21 दैनिक संवादादता राजविराज, २० साउन । जाहेरी दत्र्ता गराएको एक साता बित्न लाग्दा समेत अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै आईतवार सप्तरीको सितापुर गाविसका स्थानियबासीहरुले राजविराजमा प्रदर्शन गरेका छन् । ... विस्तृत
काठ बिवादमा एसएसपी थापा प्रहरी प्रधान कार्यालय तानिए 2070/04/20 राजविराज÷गैरकानुनी काठ निर्यात भएको भन्दै सगरमाथा अंचल प्रहरी कार्यालय राजविराजको गाडीलाई वनका पदाधिकारीहरुले गाडी नियन्त्रणमा लिएपछि बिवादमा तानिएका सगरमाथा अंचलका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) भोगबहादुर थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् । ... विस्तृत
चार दलले संविधानसभा निर्वाचन नचाहेको कमल थापाको आरोप 2070/04/20 राजविराज÷राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट दलहरुलाई राष्ट्रपतिले वार्ताको लागि आह्वान गर्नुपर्ने बताउनुभएको छ ।... विस्तृत
क्षतिपुर्ति नपाएको भन्दै संघर्ष समितिद्वारा आन्दोलनको घोषणा 2070/04/19 दैनिक संवाददाता राजविराज, १८ साउन । बसको ठक्करबाट मृत्यु भएकाका परिवारले अझै क्षतिपुर्ति नपाएको भन्दै संघर्ष समितिले थप आन्दोलन घोषणा गरेको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 580
  • 581
  • 582
  • 583
  • 584
  • 585
  • 586
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.