rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
एसपीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश 2070/05/11 राजविराज, १० भदौ । सवारी साधन पक्राउ गरेको कारण बारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सप्तरी जिल्ला अदालत राजविराजले सप्तरीका प्ररही उपरिक्षक दिनेश अमात्य र जिल्ला प्रहरी कार्यालय सप्तरीको नाममा परमादेश जारी गरेको छ । ... विस्तृत
कुरितीजन्य हिंसा सम्बन्धि दुई दिने अभिमुखीकरण शुरु 2070/05/11 दैनिक संवाददाता राजविराज, १० भदौ । कुरीतिजन्य हिंसाविरुद्ध राष्ट्रिय सञ्जाल सप्तरीले सोमबारदेखि राजविराजमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेकोे छ । ... विस्तृत
चुनावी राजनीतिले मात्र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने ः अध्यक्ष यादव 2070/05/11 दैनिक संवाददाता राजविराज, १० भदौ । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष तथा पुर्व सञ्चारमन्त्री राजकिशोर यादवले चुनावी राजनीतिले मात्र मधेश र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।... विस्तृत
चन्द्र नहरको मर्मत कार्य नह“ुदा किसानलाई समस्या 2070/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौ । करिब दुई महिनाअघि बाढीले भत्काईएको चन्द्र नहरको मर्मत सम्भार कार्य अझै हुन नसक्दाँ सो क्षेत्रका किसान मारमा परेका छन् ।... विस्तृत
यौन दुव्र्यवहारको शिकार बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आएन 2070/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौ । स्थानिय एकयुवकको यौन दुव्र्यवहारकी शिकार भएकी सप्तरीको सितापुर गाविसकी १२ बर्षीया बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आउन सकेको छैन् ।... विस्तृत
म्याजिक व्यवसयी र ट्राफिक प्रहरीबीच सहमति 2070/05/09 राजविराज÷सप्तरीमा सञ्चालित म्याजिक व्यवसायी र ट्राफिक प्रहरीबीच सहमति भएपछि म्याजिक ब्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । ... विस्तृत
सप्तरीमा २ हजार ४ सय ७७ जनाले गराए मतदाता नामावलीमा नाम दर्ता 2070/05/08 दैनिक संवाददाता राजविराज, ७ भदौ । मतदाता परिचयपत्रमा तस्वीर खिचाउनका लागि निर्वाचन आयोगले पछिल्लो पटक थपेको एक साताको समयमा सप्तरीमा दुई हजार ४ सय ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।... विस्तृत
गोलमेच सम्मेलनको नाममा गोलमाल सम्मेलन नहोस् ः अध्यक्ष महतो 2070/05/08 दैनिक संवाददाता राजविराज, ७ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गोलमेच सम्मेलनको नाममा मंसीर ४ गतेको घोषित निर्वाचन सार्ने प्रयास भए त्यो नेपाली जनताको भावना बिपरित हुने बताउनुभएको छ । ... विस्तृत
सामान्य विवादमा आत्महत्या गर्ने प्रवृति सप्तरीमा बढ्यो २३ दिनमा २३ जनाबाट आत्महत्याको प्रयास, ६ को मृत्यु 2070/05/08 नवीनकुमार गुप्ता राजविराज, ७ भदौं । सप्तरीमा सामान्य विवादमा विष सेवन अथवा झुण्डिएर आत्महत्या गर्ने प्रवृति हिजोआज निकै बढेको छ । आत्महत्या गर्नेहरु मध्ये पुरुष भन्दा बढी महिला रहेको त्यसमा पनि अधिकांश १५ देखी २२ वर्षसम्मका युवायुवतीहरु रहेका छन् ।... विस्तृत
सप्तरीमा प्याज उत्पादनमा उल्लेखीय बृद्धि 2070/05/07 दैनिक संवाददाता राजविराज, ६ भदौ । सप्तरीमा गएको आर्थिक बर्ष २०६९÷०७० मा प्याज उत्पादनमा उल्लेखीय बृद्धि भएको छ ।... विस्तृत
मतदाता नामावलीमा नाम दर्ता गराउन घुइ“चो 2070/05/07 दैनिक संवाददाता राजविराज, ६ भदौ । मतदाता परिचयपत्रमा तस्वीर खिचाउनका लागि निर्वाचन आयोगले पछिल्लो पटक थपेको एक साताको समयमा सप्तरीमा मतदाता नामावलीमा नाम दर्ता गराउन सर्वसाधारणको चाप बढेको छ ।... विस्तृत
दुई महिलाद्वारा आत्महत्या, पुरुषद्वारा आत्महत्याको प्रयास 2070/05/06 दैनिक संवाददाता राजविराज, ५ भदौं । सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेकी छिन् भने एक पुरुषले आत्महत्याको प्रयास गरेका छन् । ... विस्तृत
६ दिनमा चार हतियारसहित पक्राउ पर्नेको संख्या ५ पुग्यो पुनः एक यूवक हतियारसहित पक्राउ 2070/05/06 दैनिक संवाददाता राजविराज, ५ भदौं । संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले अहिले जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ ।... विस्तृत
प्रअ चौधरीमाथि भएको कुटपिट प्रति शिक्षक संगठनद्वारा दुख ब्यक्त 2070/05/05 दैनिक संवाददाता राजविराज ४ भदौं । सप्तरीको धनगढी ८ महनौरीस्थित सरस्वती निमाविका प्रअ गुञ्जेश्वर चौधरीलाई स्थानिय केही ब्यक्तिहरुले निर्घात कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीले ध्यानाकर्षण भएको जनाएको छ ।... विस्तृत
विद्यार्थी सहुलियत नदिएको भन्दै दुई माइक्रोमा तोडफोड, तीन घाइते, दुई पक्राउ 2070/05/05 दैनिक संवाददाता राजविराज ४ भदौं । सहमति अनुसार माइक्रो बसमा छुट उपलब्ध नगराएको भन्दै बिभिन्न आठ बिद्यार्थी संगठनका विद्यार्थीहरुले मंगलबार राजविराजबाट बिराटनगरसम्म चल्ने दुईवटा माइक्रोमा तोडफोड गरेका छन् । ... विस्तृत
कटुवा पेस्तोल सहित एक पक्राउ 2070/05/04 दैनिक संवाददाता राजविराज, ३ भदौं । प्रहरीको गस्ती टोलीले सोमबार साँझ चेकजाँच गर्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 578
  • 579
  • 580
  • 581
  • 582
  • 583
  • 584
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.