rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • योग दिवस मनाइयो
  • मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
  
पत्रिका वर्गीकरणप्रति मधेशी पत्रकारको आपत्ति 2070/03/23 राजविराज÷मधेशी पत्रकार समाज नेपालले प्रेस काउन्सिलले हालै गरेको पत्र–पत्रिका वर्गीकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... विस्तृत
पर्याप्त वर्षा नभएपछि सप्तरीमा धान रोपाईमा बाधा 2070/03/22 दैनिक संवाददाता राजविराज, २१ असार । धान रोपाईको समयमा पर्याप्त बर्षा नभएपछि सप्तरीका किसानहरु चिन्तित बनेका छन् । ... विस्तृत
दुर्घटनामा ११ जना घाइते 2070/03/22 दैनिक संवाददाता राजविराज, २१ असार । सप्तरीको विभिन्न स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । ... विस्तृत
आफ्नै श्रीमान् र सौताबाट कुटिइन् महिला 2070/03/21 आमेन्द्र यादव राजविराज, २० असार । सप्तरीको सिम्रहा सिगियौन गाविसकी एक महिला आफ्नै श्रीमान् र सौतासँग कुटिएकी छिन् ।... विस्तृत
डुमरी स्वास्थ्य संस्थामा ताला 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । राजविराज १० डुमरीस्थित स्वास्थ्य केन्द्रमा स्थानीयहरुले ताला लगाएका हुन् । ... विस्तृत
दाइजो नल्याएको निहु“मा यातना 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् ।... विस्तृत
प्रमुख नआएपछि र अनमी सुतेपछि साल झुण्डिएर नवजात शिशुको मृत्यु 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । सप्तरीको बभनगामाकट्टी गाविसको तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखले डियूटि नगरेपछि र भएका एक जना स्वासथ्यकर्मी औषधि खाएर सुतेपछि एक नवजात शिशुको ज्यान गएको छ । .... विस्तृत
सर्वाेच्चले नेसपा (आ) लाई इतिहासको पाना बनायो ः मण्डल 2070/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष खुशीलाल मण्डलले सर्वाेच्च अदालतले संबिधानको अंग भइसकेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लाई इतिहासको पानामा सिमित गरिदिएको बताउनुभएको छ ।... विस्तृत
सप्तरीमा एचआइभी संक्रमितको संख्या सय नाघ्यो 2070/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरी जिल्लामा एचआइभी संक्रमितहरुको संख्या सय नाघेको छ ।... विस्तृत
आत्मनिर्भर बन्दै महिलाहरु 2070/03/19 नवीनकुमार गुप्ता राजविराज, १८ असार । सप्तरीको महदेवा गाविस १ की गितादेवी भैंसी पालन गरेर आफैं आत्मनिर्भर बन्ने धुनमा छिन् ।... विस्तृत
हत्यारा पति पक्राउ 2070/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरीको रामनगर कोदरकट्टीमा पत्नीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । ... विस्तृत
नवजात शिशुको शव भेटियो 2070/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । राजविराजस्थित जिल्ला आयुर्वेदिक अस्पताल सप्तरीको छेउमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ । ... विस्तृत
१० बर्षीय बालक एक सातादेखि बेपत्ता 2070/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । सप्तरीको खोजपुर गाविसका एक जना बालक एकसातादेखि बेपत्ता रहेका छन् । ... विस्तृत
मुख्य तीन दलका नेतालाई बा“ध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता छ ः गच्छदार 2070/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मुख्य तीन दल कसैलाई अधिकार दिने पक्षमा नरहेको भन्दै ती दलका नेताहरुलाई बाँध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता भएको बताउनुभएको छ । ... विस्तृत
आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षणमा जोड् 2070/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ । ... विस्तृत
एचआइभी संक्रमित कैदी चौधरीको मृत्यु 2070/03/17 दैनिक संवाददाता राजविराज, १६ असार । एचआइभी संक्रमित पुष्टि भएको एक साता नबित्दै राजविराज कारागारका एक कैदीको आइतबार ज्यान गएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 571
  • 572
  • 573
  • 574
  • 575
  • 576
  • 577
  • 578
  • 579

ताजा अपडेट

  • 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • 2082/10/01 योग दिवस मनाइयो
  • 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.