rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
छोटी भन्सार कार्यालय पुर्नस्थापना 2070/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । स्थानियहरुको सक्रियतामा सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको छ ।... विस्तृत
एक बागि र एक पार्टीका उम्मेदवारसहित सात जनाले लिए उम्मेदवारी फिर्ता 2070/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका संघीय समाजवादी पार्टीका एक जना, एनेकपा माओवादीबाट बागि उम्मेदबारको रुपमा दर्ता गराएका एकजना र ५ जना स्वतन्त्र गरी सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ... विस्तृत
सप्तरीमा चुनाव प्रचारप्रसार तीव्रता उम्मेदवारहरु गाउ“ गाउ“मा 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । आगामी मंसीर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी मनोनयन दत्र्तासँगै सप्तरीमा चुनावको प्रचारप्रसारले तीव्रता पाएको छ ।... विस्तृत
गणतान्त्रिक र अखण्ड नेपालका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दत्र्ता गराएका सप्तरीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ । ... विस्तृत
ज्वाला सिंहको जिल्ला कमाण्डर पक्राउ 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । संविधानभा निर्वाचनको मिति नजिकैजाँदा सप्तरीमा अपराधिक प्रवृतीका मानिसहरुको आगमन भइरहेको सूचना पाएपछि प्रहरीले सशस्त्र भूमिगत समूह ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला कमाण्डरलाई पक्राउ गरेको छ । ... विस्तृत
जिशिकाले ग¥यो बार्षिक समिक्षा 2070/06/21 दैनिक संवाददाता राजविराज, २० असोज । जिल्ला विकास समिति सप्तरीले आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक अभिमुखीकरण कार्यक्रम आईतवार राजविराजमा आयोजना गरेको छ ।... विस्तृत
सप्तरीमा सुरक्षा सर्तकर्ता बढाइयो 2070/06/20 राजविराज÷चुनावी सुरक्षाको दृष्टिकोणले उच्च संबेदनशील जिल्लाको रुपमा समेत रहेको सप्तरीमा सुरक्षा निकायले सुरक्षा सर्तकर्ता बढाएको छ ।... विस्तृत
प्रहरी दिवसमा एक दर्जन प्रहरी पुरस्कृत, अक्षय कोष स्थापनाको घोषणा 2070/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । ५८ औं प्रहरी सेवा दिवसको अवसरमा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले आफ्ना माहतको प्रहरी कार्यालयहरुमा रहेर उत्कृष्ट काम गर्ने एक जना प्रहरी प्रहरी हवल्दार र दश जना प्रहरी जवानहरुलाई पुरस्कृत गरेको छ । ... विस्तृत
सप्तरीमा २ सय ६० जनाद्वारा उम्मेदवारी, ४३ जना स्वतन्त्र 2070/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । आसन्न संबिधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सप्तरीको ६ वटै क्षेत्रबाट २ सय ६० जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।... विस्तृत
पा“च जना बागी उम्मेदबार 2070/06/19 दैनिक संवाददाता राजविराज, १८ असोज । संविधानसभा निर्वाचनका लागि सप्तरीमा स्वतन्त्र उम्मेदबार मध्ये पाँच जनाले पार्टीले टिकट नदिएपछि वागी उम्मेदबारको रुपमा मनोनय दर्ता गराएका छन् । ... विस्तृत
सहमतिपछि संघर्ष समितिको आन्दोलन स्थगित 2070/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । स्थानीय निकायको कर्मचारीहरुको विभिन्न माँगहरु समयमै पुरा गराउन सम्बन्धित निकायमा गई पहल गर्न ६ सदस्यीय प्रतिनिधी मण्डल गठन गर्ने सहितका सहमति भएपछि बिगत एक महिनादेखि आन्दोलनरत स्थानिय निकाय कर्मचारी संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । ... विस्तृत
सप्तरीमा २ सय ५५ जनाले गराए मनोनयन दर्ता 2070/06/18 दैनिक संवाददाता राजविराज, १७ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि सप्तरीको ६ बटै क्षेत्रमा बिभिन्न दल तथा स्वतन्त्र गरी अढाई सयभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।... विस्तृत
निर्वाचन क्षेत्र भित्र हतियार निषेध 2070/06/17 दैनिक संवाददाता राजविराज, १६ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले असोज १७ गतेदेखी मंसिर ११ गतेसम्म निर्वाचन क्षेत्र भित्र हातहतियार प्रवेश गर्नेमाथी रोक लगाएको छ । ... विस्तृत
चार जनाले बुझाए हतियार 2070/06/17 दैनिक संवाददाता राजविराज, १६ असोज । आसन्न संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले जारि गरेको सूचनाका अनुसार सप्तरीका चार जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् । ... विस्तृत
हत्याका आरोपीहरु कारागार चलान 2070/06/16 दैनिक संवाददाता राजविराज, १५ असोज । कृष्ण अष्टमीको दिन साँझ मेला हेर्न आएका सप्तरीको इटहरी विष्णुपुर १ निवासी अनिल मण्डललाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका ६ जना मध्ये ३ जनालाई जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि राजविराज करागार चलान गरेको छ । ... विस्तृत
सप्तरी क्षेत्र नम्बर २ बाट फोरम अध्यक्ष यादव चुनाव नलड्ने 2070/06/16 दैनिक संवाददाता राजविराज, १५ असोज । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट नलड्ने भएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 573
  • 574
  • 575
  • 576
  • 577
  • 578
  • 579
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.