राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै 2076/08/25  राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिँहले पार्टीलाई ब्यबस्थित, संगठित बनाउनका लागि सबै पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर संगठन सुद्विकरण निर्देशन दिएका छन् ।  बुधवार राजबिराजमा आयोजित पार्टीका बिस्तारित बैठकमा बोल्दै पुर्व मन्त्री समेत रहेको उपाध्यक्ष यादबले पार्टीलाई थप ब्यबस्थित बनाउन तर्दथ समिति बनाउन केन्द्रीय सरकुलर अनुसार गर्न लागेको जानकारी दिए । ६ पार्टी एकीकरण भएको अढाई बर्ष भईसकेको बताउँदै उनले ६ पार्टीका नेता तथा कार्यकर्तालाई एकीकरण गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । .... विस्तृत

 

ताजा अपडेट