त्रिशुलीमा बस खस्दा ३१ को मृत्यु, २९ को सनाखत, १६ जनाको जिवितै उद्दार 2074/07/12 राजविराज÷राजविराजबाट काठमाडौंतर्फ हिडेको एक यात्रुबाहक बस शनिबार बिहान त्रिशुली नदीमा खस्दा बसमा सवारमध्ये १६ जनाको जिवित्तै उद्दार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा ना. ६ ख. १४६७ नम्बरको बस खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको शव निकालि प्रहरीले २९ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता शव भेटिएका शवहरुमा ११ पुरुष, ८ महिला, ५ बालक र ५ बालिका रहेका छन् । ..... विस्तृत

 

ताजा अपडेट