अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ 2080/01/10  अनलाइन ठगी गरेको आरोपमा धनुषा प्रहरीले ६ जनालाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलमार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ लग्मा बस्ने २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी छन् ।.... विस्तृत
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह  2079/11/19 मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको सेवा क्षेत्रभित्रका विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन आग्रह गरेका छन् । धनुषाको धनौजी गाउँपालिका ४ भररिया बीचलाटोल मुसहरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय र सोही गाउँपालिका ३ झोझीकटैयास्थित मद्रसा गुलसने राजा शुक्रबार निरीक्षण गर्दै मन्त्री यादवले सो आग्रह गर्दै यसका लागि स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने बताए ।..... विस्तृत