rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्त 2077/10/18 प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई आइतबार एक कार्यक्रमबीच नियुक्ती पत्र हस्तान्तरण गरेको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।.... विस्तृत
प्रदेश नं २ मा रु ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक 2077/03/02  प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । .... विस्तृत
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा 2076/11/26  होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी यस वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ । यस्तै राजपाका महासचिव एवं प्रदेश सांसद मनिष सुमनलाई पटमुर्खको उपाधि घोषणा गरिएको छ ।... विस्तृत
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी  2076/11/03 जनकपुरधाम÷प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल भएको दाबी समेत गरेका छन् ।.... विस्तृत
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड 2076/10/23 नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको बताएका छन् ।  सिरहाको सखुवानन्कारकट्टीमा बिहीबारदेखी सुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।.... विस्तृत
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते 2076/10/15     बोलेरो र मोटरसाइकल ठोक्ँिकदा भएको दुर्घटनामा बुधबार धनुषामा श्रीमान श्रीमतीको मृत्यु भएको छ भने छोरा सामान्य घाइते भएका छन् । .... विस्तृत
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ 2076/10/14  सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकबाट जुवातास खेलिरहेको अवस्थामा एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ 2076/10/14  विभिन्न सामाजिक संजालहरुबाट सपिङ अनलाइन एप खोली एप्पल कम्पनीको मोबाइल विक्रि वितरण कार्य तथा विभिन्न मुलुकको भिसासमेत मगाई दिने भन्दै ठगि गर्ने कार्यमा संलग्न चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
तीस वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ 2076/09/07 जिल्ला प्रहरी कार्यालय सिरहाले तीस वर्ष सजाय पाएर फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।  प्रहरीले सिरहा नगरपालिका वडा नं. २० लगडिगदियानी निवासी ६८ वर्षिय हिरवा सहनीलाई पक्राउ गरेको हो । .... विस्तृत
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ 2076/09/04  जनकपुर उच्च अदालतका न्यायाधीशको सुरक्षा गार्डबाट हतियार लिएर फरार व्यक्ति पक्राउ परेका छन् ।  न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।.... विस्तृत
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन 2076/06/29  राजपा नेपाल धनुषाले बुधबार बिहान पक्राउ परेका सांसद प्रमोद साहको रिहाइको माग गर्दै एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेको छ ।  राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै बुद्ध एयरको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।.... विस्तृत
सांसद साहले एयरपोर्टमा गरे तोडफोड 2076/06/28  राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहले सोमबार जनकपुर एयरपोर्टमा तोडफोड गर्नुका साथै सांसद साह र बुद्ध एयरका व्यवस्थापक प्रमुख विच हातपात समेत भएको छ ।  फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका ह्न् ।.... विस्तृत
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ 2076/05/22 प्रदेश नं. २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादव र नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार आयोजित एक समारोहमा उनीहरुलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । .... विस्तृत
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार 2076/05/20  घरबाट बिहान ६ बजेतिर स्कुल जाँदै गरेकी एक छात्रामाथी शुक्रवार बिहान विरगञ्जमा एसिड प्रहार भएको छ । बिरगंज महानगरपालिका ६ गणेशमान चोक छपकैयास्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत बिरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुनमाथी एसिड प्रहार भएको हो ।... विस्तृत
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन 2076/05/15 महोत्तरी÷नेपाल क्रिकेट संघ प्रदेश २ को शनिबार सम्पन्न विशेष साधारणसभाले नयाँ समिति चयन गरेको छ ।  महोत्तरीको बर्दिबासमा सम्पन्न विशेष साधारणसभाले हिरा भगतको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । .... विस्तृत
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध 2076/05/09  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा मिडिया मैत्री कानून निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।  सोमबार जनकपुरमा आयोजित मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री ज्ञानेन्द्र यादवले मिडिया सम्बन्धी विधेयक ल्याएपछि देखिएको केही इरर हटाउने प्रतिबद्धता गरिसकेको यसका लागि पत्रकारहरुलाई आन्दोलन गर्नु नपर्ने उल्लेख गरे । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.