नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ 2078/03/07  सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटी हत्या गरेका मुख्य अभियुक्तलाई प्रहरीले तीन दिन नबित्दै पक्राउ गर्न सफल भएको छ ।  शुक्रबार भएको उक्त घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ । स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि तथा आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।.... विस्तृत

 

ताजा अपडेट