बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न  2077/12/07   राजबिराज/बाल अधिकारको संरक्षण, प्रवद्र्धन तथा वालवालिका सम्बन्धी ऐनको कार्यान्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा राष्ट्रिय बालअधिकार परिषदको सहजिकरण तथा समन्वय तथा सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोगमा एंव अन्य शासकिय साझेदारको समन्वयमा बाल अधिकार सुनिश्चितताका लागि कार्यबिधि बनाई स्थानिय तहमा निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।..... विस्तृत

 

ताजा अपडेट