नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा 2077/12/25  नेपाल पत्रकार महासंघको आज देशै भरि संघीय संरचना अनुसार तीनै तहमा निर्वाचन हुदैछ । पत्रकार महासंघको इतिहासमै एकै दिन आज संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन हुन गइरहेको छ । १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा मुख्यत नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गर्ने भएको छ ।  कुल एक सय मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरीमा पनि यसै दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । श्रवण कुमार देव नेतृत्वको नेपाल प्रेस युनियन र प्रेस संगठन तथा मनोहर पोखरेल नेतृत्वको प्रेस चौतारी र प्रेस मञ्चबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । ..... विस्तृत

 

ताजा अपडेट