मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश 2079/10/19 राजविराज नगरपालिका वडा नं. ४ को मतगणना सम्बन्धी विवाद निरुपणका लागि अदालतले मतगणनामा बसेका उम्मेदवार प्रतिनिधिहरुको विवरण झिाउन आदेश जारि गरेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासले यस्तो आदे जारि गरेको हो । गत २०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा उक्त वडाको वडा अध्यक्ष पदमा एक मतले दिनेश प्रसाद साह विजयी हुदा स्वतन्त्र उम्मेदबार काशिम अंसारीले मतगणना त्रुटीपूर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पुनः मतगणनाको माग गर्दैै अदालतमा मुद्दा दायर गरेका थिए । ..... विस्तृत
सरस्वती पुजामा अश्लील गित गुन्जिए 2079/10/13  भोजपुृरी र हिन्दी भाषामा भारतीय गायक र गायिकाहरुले गाएको अश्लिल गितहरुको बोलले विहीवार र शुक्रवार सप्तरीका ग्रामिण र शहरी क्षेत्रका सरस्वती पुजास्थल गुञ्जिएको छ । बसन्त पञ्चमिको अवसरमा विद्यार्थी, शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापुर्वक मनाउने सरस्वती पुजाको दिन विहीवार र मुर्ती सेलाउने दिन शुक्रवार सम्म जिल्लाको अधिकांश टोलमा मात्र नभई विभिन्न शिक्षण संस्थाहरुमा समेत यी गितहरु गन्जिएको थियो । दोहरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गितहरुमा विद्यार्थी, शिक्षकहरु रमाइरहेका थिए । ..... विस्तृत

 

ताजा अपडेट