पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग 2076/07/06 सप्तरीका भारोत्तोलनका खेलाडी तथा संघका पदाधिकारीहरुले जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा विगत ५ महिनादेखी गरिएको तालाबन्दीका कारण खेलकुद क्षेत्रलाई ठुलो क्षति भएको गुनासो गरेका छन् ।  सप्तरी भारोत्तोलन संघले बुधबार खेलाडीहरलाई भेला गरी दिपावली तथा छठ पर्वको शुभकामना तथा जिल्ला खेलकुद विकास समितिमा गरिएको तालाबन्दी तथा खेलाडीहरुले भोग्नु परिरहेको समस्या बारे जानकारी लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी तथा खेलाडीहरुबाट सो गुनासो आएको हो । .... विस्तृत