प्रदेश सरकारले बेरोजगार यूवाहरुलाई बिना  ब्याजको ऋण दिने ः कृषि मन्त्री साह 2076/07/19     प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले बेरोजगार यूवाहरुलाई कृषि क्षेत्रमा रोजगारीका लागि बिना ब्याजको ऋण दिने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन्् ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा शिवशक्ति कृषि सहकारी संस्था लिमिटेडको कार्यालय एवं कृषि व्वस्थापन हाट बजार सेडको सोमबार उद््घाटन गर्दै सो जानकारी दिएका हुन्् । सो कृषि हाट बजार सेड प्रदेश २ सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा निर्माण भएको हो । ... विस्तृत

 

ताजा अपडेट