समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका ५७ जना सम्मानित 2073/04/28 दैनिक समाचारदाता राजविराज, २७ साउन । समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएको जिल्लाका ५७ जना ज्येष्ठ नागरिकहरुलाई बिहीबार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्मान गरेको छ । प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भीम प्रसाद ढकालको अध्यक्षता र संसद तथा महिला बालबालिका ज्येष्ठ नागरिक समाजकल्याण संसदिय समितिका सभापति रन्जु झाको प्रमुख आतिथ्यमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बलदेब गौतमको बिशिष्ट आतित्थमा सो सम्मान गरेको हो ।.... विस्तृत

 

ताजा अपडेट