नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग 2080/02/03  नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारको ग्राण्ड डिजाइनको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मोर्चा संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।  नेकपा एकीकृत समाजवादीका सप्तरी जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको नेतृत्वमा पार्टी कार्यालयबाट निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीमार्फत बुधबार सो ज्ञापनपत्र बुझाइएको हो ।.... विस्तृत
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 2080/01/29 राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेश्रो देश पठाई पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेका राज्यधिकारी एवं राजनीतिकर्मी माथी छानवीन गरी दोषि पाइएकालाई कडा कारवाही गर्नु पर्ने माग गर्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो । ..... विस्तृत

 

ताजा अपडेट