rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने 2076/09/03 नेपाल पत्रकार महासंघले तिनै तहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ । महासंघको गत मंसिर २९ र ३० गते गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (पूर्व) नवलपुरमा भएको केन्द्रीय संगठन समितिको बैठकले सो निर्णय गरेको हो ।.... विस्तृत
विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन हुने 2076/08/25  सरकारले १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ शिक्षक दरबन्दी र राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने जनाएको छ । त्यसमध्ये १४ जिल्लाको ३३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लामा हस्तान्तरण हुनेछ ।.... विस्तृत
तीन सय ६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न बाँकी 2076/08/25  सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन ।  देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने लक्ष्यका साथ स्थानीय पूर्वाधार विभागले गरेको अध्ययनमा यी स्थानमा कुनै पनि खालको सडक नभएको पाइएको हो । सडक पुग्न बाँकीमध्ये अधिकांश गाउँपालिका रहेको विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताउनुभयो । ..... विस्तृत
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह  2076/08/25 सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।  कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो । .... विस्तृत
असुरक्षित वैदेशिक रोजगारः चालू आवको  प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु 2076/08/24    सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । .... विस्तृत
नेपाल र चीनबीचका बीस बुँदे सम्झौता र समझदारीः सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययन पनि  2076/06/26  चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ ।  नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आइतबारै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः .... विस्तृत
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार 2076/06/06  जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । .... विस्तृत
बाढीपहिरोबाट ९० को मृत्यु, २९ अझै बेपत्ता 2076/04/02 असारको अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको छ भने २९ जना अझै वेपत्ता रहेका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएका छन् । .... विस्तृत
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू 2076/03/31  प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्न गइरहेको छ ।  अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गर्न प्रेस काउन्सील नेपालको वेवसाइटमार्फत सूचना प्रकाशित गरेको छ । .... विस्तृत
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल 2076/03/21 बिराटनगर÷बिराटनगरस्थित मेरिल्याण्ड कलेज मुलुकभरका ४ हजार ३ सय ८० भन्दा बढी प्लस टु कलेज मध्ये नेपालको उत्कृष्ट टप ५ मा पर्न सफल भएको छ ।  मेरिल्याण्ड कलेजले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा उत्कृष्ट टप ५ मा पर्न सफल भएको कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले जानकारी दिएका छन् । .... विस्तृत
बिदेशमा उपचार गराए सरकारले खर्च नदिने  2076/03/11    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अधिकांश रोगको उपचार नेपालमा सम्भव रहेकोले नेपालमै हुने उपचार विदेशमा गराए सरकारले कुनै पनि उपचार खर्च नदिने बताएका छन् । .... विस्तृत
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै 2076/03/07 टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरीलाई खुट्टामा नेल बाँधेर उपचार गराइरहेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो । उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष विपक्षमा टिप्पणी सुरु भएको छ ।.... विस्तृत
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते 2076/02/13  काठमाडौँको दुई स्थानमा आइतबार दिउँसो बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।  सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा र घट्टेकुलो चोक नजिकै रहेको एक घरमा सो विस्फोट भएको हो । घट्टेकुलोको संगम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो । त्यस्तै एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । .... विस्तृत
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई  2075/12/10 प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव आइतबारदेखी अवकाश पाएका छन् ।  बि.स. २०६३ सालयता दुई कार्यकाल निर्वाचन आयोगमा रहेका यादवले आइतबारदेखि अवकाश पाएका हुन् । आइतबार काठमाडौको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनलाई विदाई गरिएको छ ।... विस्तृत
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव 2075/12/03 उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भने ।.... विस्तृत
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता 2075/11/22  राजपाका सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला गरेपछि बुधबारै राजपा नेपालको बसेको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।.... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.