rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • दाउरा बाँड्दै नगरपालिका
  • धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई  2079/12/27  जनकपुरमा संचालित मेयर कप टी–२० प्रतियोगिता अन्तर्गत खेलमा सप्तरीले काठमाडौँलाई ५ रनले पराजित गर्दै बिजयी सुरूवात गरेको छ ।  टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको योगफल खडा गरेको थियो । रोहन विकले सर्वाधिक ४० रन बनाए भने अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहरो अंकमा प्रवेश गर्न सकेनन् । ..... विस्तृत
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी  2079/12/26  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले हात पारेको छ ।  शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ५ को. बर्साइनलाई १ विकेटले पराजित गर्दै कोइलाडीले सो उपाधी जितेको हो ।.... विस्तृत
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने  2079/12/20  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच हुनेछ ।  सोमबार सम्पन्न खेलमा वडा नं. ७ मन्सापुरलाई ५ विकेटले पराजित गर्दै वडा नं. ४ कोइलाडी फाइनलमा प्रवेश गरेको हो । यसअघि नै वडा नं. को. बर्साइन फाइनलमा प्रवेश भइसकेको छ । .... विस्तृत
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश 2079/12/19  तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा को. बर्साइन प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि तिलाठी, सकरपुरा र को. बर्साइन टिमबीच कडा प्रतिस्पर्धा रहेपनि नेट रन रेटको आधारमा वडा नं. ५ को. बर्साइन फाइनलमा स्थान बनाउन सफल भएको हो । .... विस्तृत
मंसापुर र तिलाठी बिजयी  2079/12/16  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्नतलस् दुई खेलमा वडा नं. ७ मन्सापुर र वडा नं. १ तिलाठी बिजयी भएका छन् ।  पहिलो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. २ लौनियाँलाई ८ विकेटले तथा दोस्रो खेलमा वडा नं. १ तिलाठीले वडा नं. ५ को.बर्साइनलाई २१ रनले पराजित गरेको छ । .... विस्तृत
गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु 2079/12/14  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा मंगलबारदेखि गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । सप्तरी क्रिकेट संघसँगको समन्वयमा संचालित उक्त प्रतियोगितामा वडा नं. १ तिलाठीले विजयी सुरुवात गरेको छ । तिलाठीले वडा नं. ८ तोपालाई ५२ रनले पराजित गरेको हो ।.... विस्तृत
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन 2079/10/17  सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा संचालित स्व. साकेत चन्द्र मिश्र तेह्रौं अन्तराष्ट्रिय पुरुष तथा महिला कुश्ती प्रतियोगिता मंगलवार सम्पन्न भएको छ ।  प्रतियोगितामा नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । यस अघि विभिन्न तौल समुहमा भएको १२ प्रतिस्पर्धा मध्ये ८ मा जित हात पारेका नेपाली पुरुष पहलमानहरुले मंगलवारको अन्तिम प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रर्दशन गरे । .... विस्तृत
एक रनले छिन्नमस्ता विजयी 2079/10/15  राजविराजमा जारी मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आईतवारको रोमाञ्चक खेलमा छिन्नमस्ता स्पोर्टस क्लब सप्तरी एक रनले विजयी भएको छ ।  स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्टस क्लबले पाहुना टोली झापाको बोस्र्टन क्रिकेट एकेडेमीलाई १ रनले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । .... विस्तृत
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन 2079/10/15  स्व.साकेत चन्द्र मिश्रको स्मृति एवं सम्मानमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जारी १३ औं अन्तराष्ट्रिय महिला तथा पुृरुष कुश्ती प्रतियोगिताको दोश्रो दिन आईतवार नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । .... विस्तृत
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु 2079/10/14 राजविराज÷स्व. साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा सप्तरीको तिलाठीमा शनिबारदेखी १३ औं अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु भएको छ ।  तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक समारोहबीच स्व. मिश्रकी आमा चपलादेवीले उद्घाटन गरेकी छिन् । ... विस्तृत
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु 2079/10/14 राजविराज÷मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण शनिबारदेखी राजविराजको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको छ ।  प्रतियोगिताको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले ब्याटिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान बिनादे दासले बलिङ तथा वडा अध्यक्ष परमानन्द यादवले विकेट किपिङको भूमिका निर्वाह गर्दै उद्घाटन गरेका छन् । .... विस्तृत
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म 2079/10/12  चौथो मिथिला कप टि २० क्रिकेट प्रतियोगिता माघ १४ गतेदेखी सुरु हुने भएको छ । युवा शक्ती क्लब विष्णुपुरको आयोजना संचालित उक्त प्रतियोगिता माघ २६ गते सम्म संचालन हुने भएको छ ।  क्लबले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितमा प्रदेश १ का ३, मधेश प्रदेशका १०, बागमती प्रदेशका १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ टिमको सहभागिता रहने जानकारी गराएको छ । .... विस्तृत
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी  2079/10/06 शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा संचालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको उपाधी नमो बुद्ध फुटबल टिम मझौ सप्तरीले हात पारेको छ ।  प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फइनलमा तालतलैया फुटबल टिम सुनसरीलाई ट्राईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मझौले उपाधी हात पारेको हो । ... विस्तृत
मेयर कपमा मझौको विजयी सुरुवात 2079/09/24  सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आईतवारदेखि चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा नबो बुध्द फुटबल क्लव मझौ खडक नगरपालिका सप्तरीले विजयी सुरुवात गरेको छ । ... विस्तृत
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता  2079/09/16  अन्तरविद्यालय डबल राउण्ड रोविन क्रिकेट प्रतियोगिताको बिजेता पिसल्याण्ड विद्यालय भएको छ ।  शनिवार सम्पन्न फाइनल खेलमा पिसल्याण्डले लिटिल एन्जलस विद्यालयलयाई पराजित गर्दै बिजेता भएको हो । .... विस्तृत
लिटिल एन्जेल फाईनलमा प्रवेश 2079/09/14  क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा लिटिल एन्जेलले पिसल्यान्ड टिमलाई ६ बिकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • ...
  • 16

ताजा अपडेट

  • 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
  • 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • 2082/09/10 पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.