नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न  2080/02/21  मधेश प्रदेश कबड्ी संघको प्रथम अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ । अधिवेशनले कबड्ीका पूर्वअन्तराष्ट्रिय खेलाडी अरबिन्द कुमार झाको नेतृत्वमा ९ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ ।  राजविराज १ निवासी झा यसअघि पनि संघको मधेश प्रदेश तदर्थ समितिका संयोजकको जिम्मेवारी बहन गरिसकेका छन् । उनी संघका केन्द्रिय कोषाध्यक्ष समेत हुन् ।      यस्तै संघको बरिष्ठ उपाध्यक्षमा गणेश थापा (सर्लाही), उपाध्यक्षमा सरोज सिंह (धनुषा), सचिवमा महेश प्रसाद गुप्ता (बारा) र कोषाध्यक्षमा प्रिता कुमारी चौधरी (सिरहा) निर्विरोध चयन भएका छन् ।.... विस्तृत

 

ताजा अपडेट