rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
भारत्तोलनका खेलाडीहरुको विदाई 2078/09/25 पुस २७ गतेदेखी काठमाडौंमा आयोजना हुने २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगितामा सहभागि हुन गएका सप्तरीका खेलाडीहरुलाई आईतवार विदाई गरिएको छ ।  भारत्तोलन संघ सप्तरीले पुष २७ देखी पुष २९ सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागी छनौट भएका एक जना पुरुष तथा सात जना महिला खेलाडीलाई एक कार्यक्रमबीच विदाई गरेको हो । .... विस्तृत
बारालाई प्रदेश २ क्रिकेटको उपाधी  2078/09/21  प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि राजविराजमा भएको प्रदेश २ स्तरिय छनोट प्रतियोगिताको उपाधी बाराले जितेको छ ।  राजविराजस्थित राजरंगशालामा बुधबार भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो । .... विस्तृत
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने 2078/09/20  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि राजविराजमा जारि प्रदेश २ स्तरिय छनोट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा धनुषा र बारा बिजयी भएका छन् । दुबै टिम बुधबार हुने फाईनल खेलमामा भिड्ने छन् । .... विस्तृत
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश  2078/09/20    राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बारा र सिरहा सेमिफाईनलमा प्रवेश गरेको छ । सोमवार बारा र सर्लाही बिच भएको खेलमा बाराले सर्लाहीलाई दुई बिकेटले तथा सिरहाले पर्सालाई १ सय ५६ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । .... विस्तृत
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा पर्सा र सिरहा बिजयी  2078/09/18  राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा पर्सा र सिरहा बिजयी भएका छन ।  पर्साले सर्लाहीलाई १ सय ६८ रनको फराकिलो अन्तरले जितेको छ भने सिरहाले बारालाई ४४ रनले पराजित गरेको हो ।... विस्तृत
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा  2078/09/18     राजविराज÷आगामी फ्रेबअरी महिनाको तेस्रो सातामा ओमानमा हुने आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको बन्द प्रशिक्षणका लागि ३० सदस्यीय राष्ट्रिय टोलीमा सप्तरीका बिवेक यादब परेका छन् । हालै यु १९ एसिया कप खेलेर आएका उत्कृष्ट प्रदर्शन गरेका १८ बर्षिय खेलाडी बिबेक नेपाली राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षणमा पर्न सफल भएका हुन ।... विस्तृत
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी  2078/09/15  राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बिहीबार सप्तरी र रौतहट बिजयी भएका छन् ।  सप्तरीका स्पिनर अजय यादबले उत्कृष्ट बलिङ गर्दै धनुषाको ७ बिकेट लिएपछि उक्त जित हासिज गरेको हो । ..... विस्तृत
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी 2078/09/14 राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बुधबार महोत्तरी र धनुषा बिजयी भएका छन् । राजबिराजस्थित राजरंगशालाको खेल मैदानमा सम्पन्न पहिलो खेलमा महोत्तरीले सप्तरीलाई २५ रनले तथा दोस्रो खेलमा धनुषाले रौतहटलाई ७ बिकेटले पराजित गरेको हो । .... विस्तृत
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता  2078/09/12  प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १४ गतेदेखी राजबिराजमा प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता हुँदैछ । सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट संघको समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएको प्रतियोगिताको सम्पुर्ण तयारी भएको छ । .... विस्तृत
मैत्रीपूर्ण खेलमा सप्तरीद्वारा सुनसरी पराजित  2078/09/12 प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागीका लागि सुनसरीको ईटहरीमा जारी एक दिने सप्तरी र सुनसरी बिचको मैत्रीपूर्ण खेलमा सप्तरी बिजय भएको छ ।  सोमवार सुनसरीको ईटहरीमा संचालित मैत्रीपुर्ण खेलमा सुनसरीलाई सप्तरीले १ सय ३ रनले पराजित गरेको हो । .... विस्तृत
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी 2078/09/07 धनगढीमा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा प्रदेश २ ले जित हात पारेको छ ।  बुधवार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले गण्डकीलाई ७ बिकेट पराजित गरेको हो । .... विस्तृत
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई 2078/09/02  प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन प्रदेश २ महिला क्रिकेट टोलीको शुक्रबार राजविराजमा बिदाई गरिएको छ । सो महिला क्रिकेट टोलीको सप्तरी क्रिकेट सँघले बिदाई गरेको हो ।  सप्तरी क्रिकेट संघ अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी र सचिव चन्दनकुमार यादबले खेलाडीहरूलाई गम्छा, अबिर लगाएर बिदाई गरे ।.... विस्तृत
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा 2078/09/01     प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत राजबिराजमा संचालन हुने प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिताका लागि महबुब आलमको कप्तानीमा सप्तरी सिनियर टिमको छनोट गरिएको छ ।  सप्तरी क्रिकेट संघले बिहिवार राजबिराजस्थित राजरंगशाला खेलमैदान तीन दिनदेखि चलेको बन्द प्रशिक्षणबाट आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको हो । .... विस्तृत
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा 2078/08/26  राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ को महिला क्रिकेट छनोटमा २० जना खेलाडी बन्द प्रशिक्षणमा परेका छन् । मंसिर २० गते देखि राजबिराजमा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगिताबाट ती खेलाडीहरुको छनोट गरिएको हो । ..... विस्तृत
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी  2078/08/25 राजविराजमा संचालित प्रदेश २ स्तरिय प्रधानमन्त्री कप टि–ट्वान्टी महिला क्रिकेट छनौट प्रतियोगिताको उपाधी सिरहाले हात पारेको छ ।  राजविराजस्थित राजरंगशालामा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा सिरहाले बारालाई ९ विकेटले हराउँदै उपाधी हात पारेको हो । ..... विस्तृत
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने 2078/08/24  राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेल बारा र सिरहाबीच हुने भएको छ । शुक्रबार सम्पन्न दुई वटा खेलमा बारा र मत्तोतरी बिजय भएका छन । शुक्रवार पहिलो खेलमा महोत्तरीले सर्लाहीलाई ८ बिकेट तथा दोस्रो खेलमा बाराले सप्तरीलाई १ सय १ रन पराजित गरेको हो । ..... विस्तृत

 

  • 1
  • ...
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • ...
  • 17

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.