rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
म्याक्सेल बिजयी मोहत्सव मनायो 2076/11/12  राजविराजमा सम्पन्न अन्तर विद्यालय जिल्ला स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी हासिल गरेको म्याक्सेल बोडिङ स्कुलले आइतबार बिजयी मोहत्सव मनाएको छ ।.... विस्तृत
सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल 2076/11/09  सेना दिवसको अवसरमा शुक्रबार राजविराजमा जनता र नेपाली सेना विच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने उदेश्यले भिमदल गणले मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको छ । .... विस्तृत
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश 2076/11/06 राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको अन्तिम खेलमा शिब्स र ग्लोवल स्कुल बिजयी भएका छन । ... विस्तृत
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी  2076/11/06  सप्तरीको खडक नगरपालिका १० डंगराहीस्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड  फुटबल प्रतियोगिताको उपाधी रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले हात पारेको छ । .... विस्तृत
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान 2076/11/03    राजविराज÷प्रदेश स्तरिय ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगितामा भाग लिन सप्तरीका बाल खेलाडीहरु शनिबार सिरहाको कर्जन्हा नगरपालिकाको बस्तीपुर प्रस्थान गरेका छन् । जिल्ला फुटवल संघ तथा राजविराज वडा नं. ८ कार्यालयले संयुक्त रुपमा बाल खेलाडीहरुलाई विदाई गरेको हो । .... विस्तृत
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक 2076/11/02 क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित जिल्ला स्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नरेन्द्र मेमोरियल मावि बोरियाले गौतम शिशु सदनलाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।..... विस्तृत
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी  2076/10/29 सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड फुटबल प्रतियोगिता २०७६ को उपाधी मोतिगाडा उदयपुर फुटबल क्लब मोतिगाडा उदयपुरले हात पारेको छ ।  .... विस्तृत
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी 2076/10/20 सप्तरीको शम्भुनाथ नगरपालिका ४ सखुवामा  सोमबारदेखि दोश्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा पडरिया सिरहा ए टीम बिजयी भएको छ । निर्धारित समयमा इटहरी सुनसरी टीम नआएपछि सिरहा ए लाई वाक ओभर दिएर बिजेता घोषणाा गरेको हो । .... विस्तृत
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान 2076/10/14  सप्तरी ११ बर्षिय बाल क्रिकेटर गोलु सिंहलाई सबल नेपालले मंगलबार खेल सामाग्री प्रदान गरेको छ ।  हालै  राजबिराजमा सम्पन्न अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरे वापत उनलाई खेल सामाग्रिह प्रदान गरेको सबल नेपालले जनाएको छ ।.... विस्तृत
झुम्कालाई मेयर कपको उपाधी 2076/10/12 सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आइतबार सम्पन्न मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाइनल खेलमा त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीलाई पराजित गर्दै रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले उपाधी हात पारेको छ ।... विस्तृत
मेयर कपको फाईनलमा झुम्का प्रवेश  2076/10/09  सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाईनलमा रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरी प्रवेश गरेको छ ।  प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न पहिलो सेमिफाईनलमा उतरबाहिनी समाजसेवा युवा क्लब बल्टीयाही सिरहालाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै झुम्का फाईनलमा प्रवेश गरेको हो ।.... विस्तृत
बिराटनगरलाई हराउँदै सिरहा मेयर कपको सेमिफाईनलमा  2076/10/07  उतरबाहिनी समाज सेवा युवा क्लव बल्टीयाही सिरहा सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । .... विस्तृत
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश 2076/09/29 राजविराजमा संचालित अन्तर विद्यालय जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा दुर्गा सकेण्ड्रीले प्रिमियर सेकेण्ड्रीलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । .... विस्तृत
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी 2076/09/27 राजविराजमा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा प्रिमियर सेकेण्ड्री स्कुल बिजयी भएको छ ।  सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो । .... विस्तृत
हिमालय क्लब राजविराजको बिजयी शुरुवात 2076/09/27 सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबारदेखी संचालित मयेर कप २०७६ फुटवल प्रतियोगिताको उद्घाटन खेलमा हिमालय क्लब राजविराज बिजयी भएको छ । वडा नं. ८ पोखरीयास्थित खेलमैदानमा शुरु भएको प्रतियोगितामा शम्भुनाथ नगरपालिकालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै राजविराज बिजयी भएको हो । .... विस्तृत
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी 2076/09/26   राजबिराज÷राजविराजमा संचालित अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा शिब्स इन्टरनेश्नल र लिटिल एन्जल बिजयी भएका छन् । सप्तरी क्रिकेट संघको सहकार्यमा ग्रिन नेपाल राजबिराजद्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा पबिमाबिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेका थिए । .... विस्तृत

 

  • 1
  • ...
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.