rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • फरार ८२ कैदीबन्दी पक्राउ
  • जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • सबै जुटे सरसफाईमा
  • जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
  
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न 2077/12/04 सप्तरी क्रिकेट संघको आयोजनामा हुन गईरहेको सप्तरी प्रिमियर लिग मेयर कप (एसपियल) प्रतियोगिताका लागी अक्सनबाट खेलाडीहरू छनौट गरिएको छ ।  बुधवार राजबिराजमा सप्तरी क्रिकेट संघद्वारा आयोजित अक्सन (खेलाडी खरिद बिक्री) बाट टिमका ब्यबस्थापकहरूले १५/१५ राष्ट्रिय तथा स्थानिय क्रिकेटर खेलाडीहरू सम्मिलित टिम चयन गरेको छ ।... विस्तृत
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी  2077/12/03  सप्तरी प्रिमियर लिग मेयर कप (एसपीएल) तेश्रो संस्करण चैत ८ गतेदेखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ ।  राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगिताको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ ।... विस्तृत
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो  2077/12/02 राजविराजमा सम्पन्न स्व. देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरी १४ स्वर्ण पदक जित्दै प्रथम भएको छ । .... विस्तृत
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा  2077/12/01  राजविराजमा संचालित देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगतामा नेपाल प्रहरीले अग्रता कायम राखेको छ । दोश्रो दिन आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको हो । .... विस्तृत
सप्तरीकी पूजा मण्डलले स्वर्ण जितिन् 2077/11/29  राजविराजमा सुरु भएको प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा पहिलो दिन शनिबार ४९ केजि महिला युथतर्फको खेलमा सप्तरीले स्वर्ण पदक हात पारेको छ । सप्तरीकी पूजा मण्डलले स्वर्ण पदक हात पारेकी हुन् भने कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन् । .... विस्तृत
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित 2077/11/20 राजविराज प्रिमियर लिग अन्तरगत बिहिबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले रुपनी गाउँपालिकालाई ३० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो ।.... विस्तृत
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय  2077/11/19 लायन्स क्रिकेट एकेडमी राजबिराज ५ द्वारा संचालित राजबिराज प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो दिनको पहिलो खेलमा तिलाठी कोईलाडीले राजबिराज वडा ११ लाई ६ बिकेटले र खडकले राजबिराज १ लाई ४३ रनले पराजित गरेको छ । .... विस्तृत
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने  2077/11/13  स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आगामी फागुन २९ देखी राजविराजमा सुरु हुने भएको छ । .... विस्तृत
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी   2077/11/13  मेयर कप सप्तरी प्रिमियर लिगको (एसपीएल) को तेश्रो संस्करण आगामी चैत ५ गतेदेखी राजविराजमा सुरु हुने भएको छ । राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने उक्त प्रतियोगिताको सप्तरी क्रिकेट संघले आयोजन गर्दैछ । ... विस्तृत
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 2077/11/09  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।  स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको हो । .... विस्तृत
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित 2077/10/25  बिराटनगर क्रिकेट एकेडेमी र सप्तरी ११ बिच शनिवार सम्पन्न मैत्रिपुर्ण एक दिवसिय क्रिकेटमा बिराट क्रिकेट एकेडेमीले सप्तरी ११ लाई २ बिकेटले पराजित गरेको छ । तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो । .... विस्तृत
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो  2077/10/21 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले दोश्रो पटक हात पारेको छ ।  गत वर्षको विजेता समेत रहेको कोइलाडीले वडा नं. ३ सकरपुरालाई २१ रनले पराजित गर्दै लगातार दोस्रो बर्ष सो उपाधी हात पार्न सफल भएको हो । .... विस्तृत
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा 2077/10/20  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेलामा कोइलाडी र सकरपुरा भिड्ने भएका छन् । वडा नं. ४ कोइलाडी र वडा नं. ३ सकरपुराबीच बुधबार फाइनल खेल हुदैछ । .... विस्तृत
कोइलाडी फाइनलमा प्रवेश 2077/10/19 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फइनलमा वडा नं. ४ कोइलाडी प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कोइलाडीले वडा नं. २ लौनियाँलाई ३० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।.... विस्तृत
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी 2077/10/18  तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलहरुमा वडा नं. २ लौनियाँ र वडा नं. ७ मन्सापुर विजयी भएको छ ।  सम्पन्न पहिलो खेलमा वडा नं. २ लौनियाँले वडा नं. ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. १ तिलाठीलाई २५ रनले पराजित गरेको छ ।.... विस्तृत
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी  2077/09/29  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नं. २ अन्र्तगत प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगिताको उपाधी बाराले हात पारेको छ । बाराले पर्सालाई १ सय २७ रनको अन्तरले पराजित गर्दै ट्रफि हात पारेको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • ...
  • 16

ताजा अपडेट

  • 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
  • 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
  • 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
  • 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
  • 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
  • 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
  • 2082/05/31 सबै जुटे सरसफाईमा
  • 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
  • 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त 
  • 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.