नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो 2080/12/23 जग्गाधनीको नाममा लगत कायम गर्न राजविराजस्थित नापी कार्यालयले विभिन्न बहानामा आलटाल गर्ने गरेको जनगुनासो आउन थालेको छ । ग्रामिण क्षेत्रका पालिकाहरुमा रहेको गाउँ ब्लकका वासिन्दाहरुले यस्तो गुनासो गरेका हुन् । २००४ सालको नम्बरी, २००६ सालको नापी, ७ नम्बरको फाँटवारी र सोही आधारमा भुमिसुधार तथा मालपोत कार्यालयले लगतको निर्णय गर्दै काटेको रसिदको आधारमा जग्गाधनीको नाममा लगत कायम गर्न निवेदन लिएर पटक÷पटक नापी कार्यालय पुग्दा पनि विभिन्न बहानामा फर्काउने गरेको छिन्नमस्ता गाउँपालिका ५ का आनन्द झाले गुनासो पोखे । .... विस्तृत

 

ताजा अपडेट