rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी 2082/02/19  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्दै आवश्यक पुर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन ।  सोमवार एकै दिन आफ्नो गृहजिल्ला सप्तरीको चार वटा सामुदायीक विद्यालयमा बन्दै गरेको नयाँ भवनको अनुगमन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । ... विस्तृत
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी   2082/02/16  अनुमति लिएको भन्दा माथिल्लो तहको कक्षा संञ्चालन गर्ने सप्तरीमा विद्यालयको संख्या एक दर्जन भन्दा बढी पुगेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइले केही दिन यता थालेको विद्यालय अनुगमनका क्रममा शुक्रबार सम्म अनुमति भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्ने विद्यालयको संख्या १६ पुगेको हो । ... विस्तृत
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेश प्रदेशको अध्यक्षमा सप्तरीका किशोर कुमार लेखी नियुक्त भएका छन् ।  मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको उक्त बोर्डको अध्यक्षमा सप्तरीको सप्तकोशी नगरपालिका ५ निवासी किशोर कुमार लेखी नियुक्त भएका हुन् ।  .... विस्तृत
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी  2082/02/16  तीन दिवसीय गणतन्त्र दिवस मनाउने क्रममा शुक्रबार अन्तिम दिन मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई खाना खुवाएको छ ।  प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री राजकुमार लेखीले जनकपुरस्थित मानव सेवा आश्रममा रहेका खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) हरुलाई खाना खुवाएका हुन् ।.... विस्तृत
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन 2082/02/16  लामो समयको प्रतिक्षापछि राजविराज बसपार्कको एक कार्यक्रमकाबीच बिहीबार उद्घाट्न गरिएको छ ।  गणतन्त्र दिवसको अवसर पारेर राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परवीनले नवनिर्मित सुविधा सम्पन्न बसपार्कको उद्घाट्न गरेकी छिन् । .... विस्तृत
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड 2082/02/16  राजविराजमा १८ औं गणतन्त्र दिवस बिहीबार विविध कार्यक्रम गरि मनाइएको छ । गणतन्त्र दिवसको अवसरमा ¥याली, कोणसभा लगायतका कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति सप्तरीको अगुवाईमा निकालिएको ¥याली राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रको परिकक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।.... विस्तृत
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित 2082/02/16  १८औं गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सप्तरीका ५ सहित एक दर्जन पत्रकारलाई सम्मानित गरेको छ ।  मधेश प्रदेश सरकारको गृहसञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीवार जनकपुरमा आयोजित “शुभकामना आदान प्रदान तथा अभिनन्दन” कार्यक्रममा सप्तरीका ५ सहित मधेश प्रदेशका १३ जना प्रेस स्वतन्त्रता सेनानीबाट विभुषित पत्रकारहरुलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो ।.... विस्तृत
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै 2082/02/16 ओमशान्ति मिडिया राजविराजद्वारा प्रकाशित हुन लागेको मेघावत राष्ट्रिय दैनिक र फरिस्ता साप्ताहिक पत्रिकाको बिहीवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । राजविराज ८ स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र बरदानी भवनमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अथिती समाजसेवी एवम् यूनिक मेडिकल कालेजका निर्देशक जय प्रकाश ठाकुरले दुबै पत्रिकाको विमोचन गरेका छन ।.... विस्तृत
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना  2082/02/14  राजविराज नगरपालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएका एक किशोरको उपचार खर्चको माग गर्दै बुधबारदेखी उनका आफन्त र स्थानीय नगरपालिका परिसरमै अनिश्चितकालिन धर्नामा बसेका छन् ।  सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.१झ. ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए । .... विस्तृत
सडक निर्माणको माग गर्दै सडक जाम 2082/02/14 राजविराजस्थित रुपनी बस स्टेण्ड क्षेत्रको जिर्ण सडक निर्माणको माग गर्दै यातायात मजदूहरु आन्दोलित भएका छन् । जिर्ण सडकको मरमत सम्भार तथा स्तरोन्नतिको पटक पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै मजदूरहरु आन्दोलित भएका हुन् । .... विस्तृत
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी 2082/02/14 मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा पहिलो दिन बुधबार मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई गरिएको छ । ... विस्तृत
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी 2082/02/13 राजविराज वडा नं. ६ स्थित कारागार टोलका वासिन्दाहरुमा अहिले खुशियालीको माहोल बनेको छ । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी उनीहरु खुशी भएका छन् । मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ । .... विस्तृत
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग 2082/02/13  मोही दर्ता रहेको जग्गा किर्ते गरि अर्कैको नाममा नामसारी गरिएको भन्दै एक पीडितले सो सम्बन्धमा छानविनको माग गरेका छन् । मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बालकृष्ण खड्गाले यस्तो माग गरेका हुन् । .... विस्तृत
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन 2082/02/13 नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मंगलबार शाखा सप्तरीले मैनवत्ति प्रज्वलन गरेको छ । शाखाका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साहको नेतृत्वमा उक्त मैनवत्ति प्रज्वलन गरिएको हो । .... विस्तृत
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के 2082/02/12  राजविराज नगरपालिकाका योजना अधिकृतसहित तीन जनाले गल्ती स्विकारेपछी विगत पाँच दिनदेखी नगरमा थन्किएको फोहर सोमबारदेखी उठाइएको छ ।  नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले उनीहरु बिरुद्ध प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मी समेत आन्दोलनका कार्यक्रम फिर्ता लिएपछी फोहर उठाउन थालिएको हो ।      .... विस्तृत
नवजात शिशुको शव फेला 2082/02/12 सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका २ स्थित महादेवपट्टिमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ । स्थानीय भित्री बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा नवजात छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.