महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन  2081/10/12 प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा गठित उपसमितिले हाल कायम रहेको २० वर्ष विवाहको उमेर हदलाई घटाएर १८ वर्ष राख्ने भनी दिएको प्रस्ताव र सुझाव बिरुद्ध सप्तरीका महिला अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।   उक्त प्रस्ताव र सुझाव आफूहरुलाई अमान्य रहेको तथा विवाहको उमेर हद २० वर्ष नै कायम हुनु पर्ने मागसहित सप्तरीका एक दर्जन महिला अभियन्ताहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् । .... विस्तृत
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना 2081/10/06  मधेश प्रदेशमा सन् २०२३ जनवरीदेखी २०२४ डिसेम्बरसम्मको दुई वर्षको अवधिमा ९ हजार १ सय ३३ वटा लैङ्गिक हिंसाका घटनाहरु प्रहरीमा दर्ता भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  लैङ्गिक हिंसा न्यूनिकरण गर्ने लक्ष्यका साथ महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयद्वारा महिला समुत्थान परियोजना अन्तर्गत आईतवारदेखी राजविराजमा सुरु भएको ६ दिने लैङ्गिक उत्तरदायीत्व अनुसन्धान र संचारसीप तालिमको उदघाटन तथा लैङ्गिक हिंसा बिरुद्ध लेखिएको पुस्तक विमोचन कार्यक्रमका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । ..... विस्तृत

 

ताजा अपडेट