rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक 2082/08/21  राजविराज नगरपालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा ’प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ नाराका साथ आईतबार नगरपालिकाले स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको हो ।.... विस्तृत
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय  2082/08/20  सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापनका लागि गठित संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  संघर्ष समितिले शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । .... विस्तृत
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते 2082/08/19 सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बसमा सवार ५५ जना यात्रु सबार थिए । पूर्व पश्चिम लोकमार्गमा अन्तरगत सो नगरपालिका वडा नं. २ बरमझियामा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश०२–००१ख०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना.३ख. ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । .... विस्तृत
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना  2082/08/19  विभिन्न २८ बुँदे माग राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । कार्यालयको मुल गेटमा जसपाका नेता तथा कार्यकर्ता तीन घण्टासम्म धर्नामा बसेका हुन् ।.... विस्तृत
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति 2082/08/19 सप्तरीको महादेवा गाउँपालिकामा बिहीबार राती दौनी गर्न राखिएको धानमा अचानक आगलागि हुँदा ठूलो क्षति भएको छ ।  वडा नं. ४ डाढाको मुसहरी टोलमा दौनी गर्न राखिएको धानमा आगलागी हुँदा एक लाख ३७ हजार मुल्य बराबरको धान जलेर नष्ट भएको हो । .... विस्तृत
स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित 2082/08/19  स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले आफ्ना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको छ । स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान नाराका साथ आयोजित २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वमय्सेविका दिवसको अवसरमा गाउँपालिकाले सम्मान गरेको हो । .... विस्तृत
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा 2082/08/19  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा नं. १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । .... विस्तृत
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु 2082/08/18 सप्तरीमा बुधवार मध्यरात कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ निवासी ६५ वर्षिय नारायण खङ्ग छन् ।  घर देखी करिब एक किलो मिटर टाढा रहेको खेतमा काटिएको धान रुग्न गएका बेला रातमा जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । .... विस्तृत
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ 2082/08/18  जंगली अर्ना मारेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका ५ का १६ वर्षिय सुन्दर सरदार र उनका साथी शम्भुनाथ नगरपालिका ५ का १९ वर्षिय सागर सरदार छन् । .... विस्तृत
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी  2082/08/17  आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा बुधबार राजविराजमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । तालिममा प्रशिक्षक जिवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारेमा सहभागिहरुलाई जानकारी दिए ।.... विस्तृत
स्थापना दिवसमा पुस्तक प्रदर्शनी  2082/08/17  आफ्नो स्थापना दिवसमा साझा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबारदेखी पुस्तक प्रदर्शनीको सुरु गरेको छ ।  आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले एक कार्यक्रमबीच पुस्तक प्रदर्शनीको उद्घाटन गरेका छन् । .... विस्तृत
ल्यावमा तोडफोड, एक जना पक्राउ 2082/08/15  लेनदेनको विषयमा राजविराजस्थित एक ल्यावमा सोमबार दिउँसो तोडफोड गरी लाखौंको क्षति पु¥याइएको छ । राजविराज ४ स्थित सेफ डाइग्नोस्टिक ल्यावमा सोमबार तोडफोड भएको हो ।   राजविराज ८ का शुभाष सिंहको नेतृत्वमा आएका ६÷७ जनाको समूहले ल्यावका महिला स्वास्थयकर्मी तथा कर्मचारीहरुलाई गालिगलौज गर्दै तोडफोड सुरु गरेको ल्याव संचालक देवेस दत्तले बताएका छन् ।.... विस्तृत
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु 2082/08/15  सप्तरीको खडक नगरपालिका ११ बनौलीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४२ वर्षिय दिपेन्द्र पासवान छन् ।  आइतबार राती ८ बजेतिर सोही वडाको हुलाकी सडक खण्डमा सडक किनारमा ट्याक्टर राखेर थ्रेसर मेशिन जडान गरि धान दाउन गरिरहेका बेला बोदेबरसाइनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश–२–०१–००१प.१७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । .... विस्तृत
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा 2082/08/15  “आजैदेखि सुरुवाती गरौ–हरित, सफा र सुरक्षित बिद्यालय निर्माण गरौ” नराका साथ यहाँ हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा गरेको छ ।  सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ५ स्थित रहेको राष्ट्रिय आधारभुत बिद्यालय मझौउमा सोमबार आयोजित घोषणा समहारोमा बिभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो । ... विस्तृत
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव  2082/08/14  नेपाल टे«ड युनियन काँग्रेसका वर्तमान एवं पूर्व केन्द्रिय पदाधिकारीहरुलाई नयाँ योजनाका साथ संगठनको काम कारवाहीलाई अघि बढाउनु पर्ने सुझाव दिइएको छ ।  आईतवार राजविराजमा टे«ड युनियक काँग्रेस सप्तरीका अगुवाहरुसँगको छलफल कार्यक्रममा केन्द्रीय कार्यालयका वर्तमान एवं पूर्व पदाधीकारीहरुलाई यस्तो सुझाव दिइएको हो । .... विस्तृत
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित  2082/08/14  औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ को खारेजीका मागँ गर्दै सप्तरीका औषधी ब्यवसायी आन्दोलित भएका छन ।   उक्त ऐनले आफुहरुको व्यवसायमा प्रतिकुल असर पार्ने भन्दै औषधी ब्यवसायीहरु ऐन खोरजीको माँग गर्दै आन्दोलनमा उत्रेका हुन । ... विस्तृत

 

  • 1
  • ...
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.