rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी  2081/12/29 उपभोक्ता समिति मार्फत विकास निर्माण कार्यका विभिन्न योजनाका लागि मधेश प्रदेश सरकारबाट पठाइएका चिठीहरु यहाँस्थित सामाजिक विकास इकाई कार्यालयबाट थोरै र अधिकांश चिठी जनकपुरमै कमिशन लिई बिक्रि गरेको भन्दै उक्त कार्यालयमा तालाबन्दी गरिएको छ । .... विस्तृत
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान 2081/12/27  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले किसानहरुको खेतखेतमा बिजुली सुविधा पु¥याउने व्यवस्था मिलाएको छ । खेतीका लागि सिंचाईको प्रमुख समस्या भोगिरहेका किसानहरुको सहजताका लागि पालिकाको उक्त व्यवस्था मिलाएको हो । .... विस्तृत
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन 2081/12/27  काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा बुधवार राजविराजमा मैनवत्ती प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।..... विस्तृत
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा  2081/12/27  कामदा एकादशीको अवसरमा मंगलबार राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले पैदल यात्रा गरेका छन् । उनीहरुले झण्डै १९ घन्टाको समय लगाएर बिराटनगरसम्मको पैदल यात्रा गरेका हुन् ।  राजविराज निवासी चन्दन प्रसाद साह, सन्तोष कुमार साह, नारायण साह, बिरेन्द्र प्रसाद गुप्ता, पंकज साह र रमेश गिरिले सो पैदल यात्रा गरेका हुन् । .... विस्तृत
कैद सजाय तोकिएका  खंग कारागार चलान 2081/12/27 लेनदेन मुद्दामा पक्राउ परेका सप्तरीको महादेवा गाउँपालिका ३ का चन्देश्वर खंग बुधबार कारागार चलान भएका छन् ।   सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ५० वर्षिय खंगलाई अघिल्लो दिन मंगलवार साँझ प्रहरीले पक्राउ गरेको थियो । .... विस्तृत
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत  2081/12/26 नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।  नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनले मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए । .... विस्तृत
राधाकृष्ण मन्दिरमा चोरी 2081/12/26 राजविराज ७ हटिया बजारस्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा सोमबार राती चोरी भएको छ ।  मन्दिर परिसरमा रहेको दानपेटिका तथा इस्कान राजविराजद्वारा संचालित धार्मिक पुस्तक पसलको काउन्टरको ताला फुटाएर नगद रकम चोरले लगेका छन । .... विस्तृत
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 2081/12/26 सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडक खण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । .... विस्तृत
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व 2081/12/26 नयाँ नेतृत्वको चयन गर्दै नेपाल साँस्कृतिक महासंघ सप्तरीको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बसन्त साह स्वर्णकारको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । .... विस्तृत
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन  2081/12/25  राजविराज नगरपालिकाको मुख्य सडकहरुमा जडान गरिएका सिसी क्यामेराहरु विगत १५ दिन देखी विग्रेपनि नगरपालिकाले त्यसको मर्मत संभार गर्न सकेको छैन् ।  नगरको शान्तिसुरक्षा र नगर क्षेत्र भित्र हुने विभिन्न घटना दुर्घटना निगरानी गर्ने उद्देश्यले जडान गरिएको सिसी क्यामेराले काम नगर्दा अपराधका घटनाको सत्यतथ्य पत्ता लगाउन अप्ठ्यारो भएको छ । ..... विस्तृत
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम  2081/12/24  मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै आइतबार सप्तरीमा विभिन्न कार्यक्रम गरिएको छ । मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व. सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे । .... विस्तृत
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न 2081/12/24 नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ ।  जिल्ला अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित अधिवेशनको प्रमुख अतिथि महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार अनिल कुमार अनलले उद्घाटन गरेका छन् । .... विस्तृत
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान 2081/12/24  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि नवलकिशोर साहले आइतबार शारीरिक रुपमा अशक्त भई कष्टकर बिताउन बाध्य २५ जनालाई ह्वील चेयर बितरण गरेका छन् ।  नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको ९६ औं जन्मजयन्ति एवं रामनवमीको अवसर पारेर उनले अशक्त ती २५ जनालाई ह्वील चेयर बितरण गरेका हुन् । ..... विस्तृत
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह 2081/12/22  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा ५१ प्रतिशत जनसंख्या रहेको महिलाको विकास बिना मुलुकको विकास सम्भव हुन नसक्ने बताएका छन् । राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा ६ दिने लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको शुक्रबार समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।  .... विस्तृत
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी 2081/12/22 मधेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढेको बताएका छन् । आफ्नो मन्त्रालयले शुक्रबार लालबन्दीमा आयोजना गरेको स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी दुई दिने अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री लेखीले नेतृत्व तहबाट एउटा कुरा बोल्ने र व्यवहारमा अर्कै देखाउने तथा सरकारी निकायमा सेवा लिन जाँदा ढिलासुस्ती हुँदा नागरिकमा वितृष्णा सिर्जना भएको मन्त्री लेखीले बताएका हुन् । .... विस्तृत
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान 2081/12/21 राष्ट्रिय खाद्य बंैक लिमिटेड काठमाडौले दिगो कृषि उत्पादका लागी मधेश प्रदेशमा विहीवारदेखी “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान सुरु भएको छ । खाद्य बैंकले मधेश प्रदेशमै सप्तरी जिल्लाबाट अन्तरक्रियाको आयोजना गर्दै अभियानको शुरुवात गरेका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.