rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
एक दर्जन नेपाली भारतमा सम्मानित 2081/12/10 मानवअधिकार, महिला शसक्तिकरण, समाजिक न्याय, संचार लगायतका क्षेत्रमा योगदान गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन् ।  भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकत्तामा आइतबार ग्लोबल ह्युमन राइट्स प्रोटेक्शन फोरमले एक कार्यक्रमको आयोजना गरि १५ जना नेपालीलाई सम्मान गरेको हो । .... विस्तृत
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट  2081/12/09 सप्तरी प्रहरीले दुई महिनाको अवधीमा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई शनिबार पनि निरन्तरता दिएको छ ।  प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ । .... विस्तृत
कोशी कोलोनीमा सडक बन्ने 2081/12/09 सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित कोशी प्रोजेक्ट कोलोनी बस्तीमा पक्की सडक निर्माण हुने भएको छ ।  उक्त पक्की सडक ढलान कार्यको शनिबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् । .... विस्तृत
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु  2081/12/09  मोटरसाईकल र सिटी सफारी एक आपसमा ठोकिदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका ५ बुधेवा निवासी ३१ बर्षीय दिपेश मण्डल छन् ।.... विस्तृत
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा 2081/12/09 सप्तरी प्रहरीले भन्सार छलेर टेम्पुमा ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको छ । जिल्लाको खडक नगरपालिका ८ रंजितपुर सडक खण्डस्थितमा बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको प्र.२–०१–००१ स.०९२१ नं. को टेम्पु चेकजाँच गर्दा भन्सार छलेको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ । .... विस्तृत
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही 2081/12/09 नेपाल विद्यार्थी संघ (नेवि संघ) सप्तरीले स्ववियु चुनावमा आफ्नो उम्मेदवारको विपक्षमा भोट मागेको आरोपमा पाँच जना साधारण सदस्यलाई कारवाही गरेको छ । स्ववियु चुनावमा  नबिन कुमार यादव, रन्जन कमार यादव, गिरधारी कुमार साह, रोशन देव र श्रवण कुमार यादवले नेवि संघको उम्मेदवारको विपक्षमा भोट मागेकाले उनीहरुलाई कारवाही गरेको हो ।.... विस्तृत
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा 2081/12/08  फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी घरमै राखिएका एक बालकलाई उद्धार गरि उपचारका लागी आश्रमले लिएर गएको छोरा प्रविण ९ महिनापछि वेपत्ता भएका छन् । आश्रमबाटै वेपत्ता भएकपछी उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन । सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन । .... विस्तृत
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो 2081/12/08  विगत दुई दशकदेखी भूमिगत भई नेपालमा सशस्त्र आन्दोलन चलाइरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को नाम परिवर्तन गरिएको छ । गोइतले शुक्रबार एक प्रेस विज्ञप्ति जारि गर्दै मोर्चाको नयाँ नाम “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखिएको जनाएका छन् । .... विस्तृत
ठूलो परिमाणमा बरामद गाजा नष्ट 2081/12/08  जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद लागुऔषध गाजा शुक्रबार सप्तरी प्रहरीले नष्ट गरेको छ ।  राजविराज नगरपालिका १५ स्थित खाडो खोला छेउमा २४ क्विन्टल भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ । .... विस्तृत
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार 2081/12/08  जनज्योती कृषि सहकारी संस्था लि. राजविराजले आफ्ना शेयर सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ ।  पायलस, फिसर र फिसटुला रोग सम्बन्धी एञ्जला फाउण्डेशनको प्राविधिक सहयोग र संस्थाको समन्वयमा शुक्रबार संस्थाकै कार्यालयमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो । .... विस्तृत
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम 2081/12/08 राजविराजस्थित कामना सेवा विकास बैंकले कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकद्वारा साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार उक्त वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । ... विस्तृत
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै 2081/12/07 शम्भुनाथ नगरपालिका ३ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल शम्भुनाथ मन्दिर छेउछाउका जग्गा अतिक्रमण गरेर बनाइएका संरचरनाहरु शम्भुनाथ नगरपालिकाले बिहीबार भत्काएको छ । उक्त मन्दिर छेउछाउका सार्वजनिक एवं सडकको जग्गा समेत अतिमक्रमण गरेर बनाईएका घर टहरा डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।.... विस्तृत
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ  2081/12/07 छिमेकीलाई महिलालाई बोक्सीको आरोप लगाएका फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गाउँकै छिमेकी महिलालाई बोक्सीको आरोप लगाउने सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिय भोला यादव छन् । .... विस्तृत
लागुऔषधसहित दुई पक्राउ 2081/12/07 प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका १ मा डेरा गरि बस्ने सुनसरीको भोक्राहा नरसिंह गाउापालिका ६ निवासी २६ वर्षिय मुमताज मियाँ र देवानगंज नगरपालिका १ बस्ने २५ वर्षिया तिलो कुमारी यादवलाई पक्राउ गरेको हो।  .... विस्तृत
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित 2081/12/07  माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बिहीबार सप्तरीमा ३ सय १२ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षा भने शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाको ३७ वटा परीक्षा केन्द्रमा संचालन भईरहेको परीक्षामा उक्त संख्याका परीक्षार्थी अनुपस्थित देखिएको हो ।.... विस्तृत
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै 2081/12/06  आजदेखी संचालन हुने गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सप्तरी जिल्लाबाट कुल ८ हजार ७ सय १५ विद्यार्थी सहभागी हुँदैछन् । जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४२ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशि यादवले जानकारी दिए । .... विस्तृत

 

  • 1
  • ...
  • 25
  • 26
  • 27
  • 28
  • 29
  • 30
  • 31
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.