rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला  2081/11/25  राजविराज÷सप्तरीको १८ वटा पालिका मध्ये तीन नगरपालिका अहिले महिला नै प्रमुख भएर चलाइरहेकी छिन् । जसमध्ये दुई नगरपालिकामा कार्यवाहक र एकमा निर्वाचित महिला नै प्रमुख भएर चलाइरहेकी छिन् । ... विस्तृत
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ  2081/11/23 नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक छ । नागरिकतामा कीर्ते गरि खाताधारीलाई थाहै नदिई बैंकमा खाता संचालन गरेर लाखौं रकम ठगि गर्ने धन्दामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा राजविराज नगरपालिका १२ घर भई हाल वडा नं. ५ मा बसोवास गर्दै आएका २० वर्षिय अरुण कुमार यादव र २८ वर्षिय अभिशेक यादव छन् । .... विस्तृत
प्रहरीद्वारा गोदामबाट बरामद गाजा र  पक्राउ परेका चौकीदार सार्वजनिक  2081/11/23 राजविराजस्थित एक गोदामबाट ठूलो परिमाणमा बरामद प्रतिबन्धित लागु औषध गाजा र पक्राउ परेका चौकीदारलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि गाजा र चौकीदारलाई सार्वजनिक गरिएको हो ।.... विस्तृत
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा 2081/11/23  मलेठ घटनामा शहिद भएकाहरुको योगदानलाई स्मरण गर्दै शुक्रबार राजविराज नगरपालिकाले एक दिन दिएको छ ।  कार्यवाहक नगरप्रमुख इसरत परविनले एक शोक स्मरण विज्ञप्ति जारि गर्दै २०७३ साल फागुन २३ गते राजविराज नगरपालिका वडा नं. ९ मलेठमा भएको घटनामा सन्जन मेहता, आनन्द साह, पिताम्बर मण्डल, बिरेन्द्र महतो र इनर यादव सहिद भएका थिए । ..... विस्तृत
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव 2081/11/22  राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादवले बिटौरी र ब्लक जग्गा समस्या समाधानमा आफू बाधक बनेको भनी गरिएको दुश्प्रचारप्रति आपत्ति जनाएका छन् । राजविराजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त समस्या समाधानमा आफू बाधक रहेको कुरा प्रमाणित गरे राजनीतिबाटै सन्यास लिने उद्घोष समेत गरे । .... विस्तृत
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति 2081/11/22 राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । .... विस्तृत
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ 2081/11/21 विद्यार्थीमाथी यौन दुव्र्यहार गरेको आरोपमा सप्तरीका एक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धिपुरस्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउत छन् ।.... विस्तृत
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन 2081/11/21  मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको हो ।.... विस्तृत
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन 2081/11/21 सप्तरी जिल्लामा संगठित अपराध मौलाउँदै जाँदा सुरक्षा अवस्था सुदृढ हुन नसकेको तथा ठूलो मात्रामा गाजा बरामद भएको घटनाप्रति गम्भिर हुन भन्दै युथ नेपाल सप्तरीले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।  सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हालै मात्र राजविराजस्थित एक गोदामबाट लागुऔषध गाँजा ठूलो मात्रामा फेला परेको घटनापछि प्रभावकारी अनुसन्धान, सुरक्षा सुधार तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।.... विस्तृत
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त  2081/11/21 महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका उपप्राध्यापक रामअशिष यादव निमित्त क्याम्पस प्रमुखमा नियुक्त भएका छन् ।  त्रिभुवन विश्वविद्यालयले यादवलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।.... विस्तृत
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप 2081/11/21 सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बद्री नारायण सरदारले आफ्नै मनमानी ढंगले काम गर्न लागेको स्थानीयले आरोप लगाएका छन ।  स्थानीयले मंगलवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । वडा अध्यक्ष सरदारले प्रकृया, पारदर्शीता उलंघन गर्दै बढीजसो कार्यालयमा नवस्ने, आएको बखत पनि आसपासको चियापसल तथा अन्य ठाउँमा बसेर समय बिताउने गरेका कारण उनी मार्फत हुने गरेका काममा सेवाग्राहीलाई हैरानी हुने गरेको स्थानीय रंजित भगतले बताए । .... विस्तृत
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद 2081/11/19  सप्तरी प्रहरीले राजविराजस्थित एक गोदाममा छापा मारेर ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजासहित अवैध मालसामान बरामद गरेको छ । प्रतिबन्धित लागु औषध गाँजा तथा अवैध मालसामान एक ट्रकबाट अर्को ट्रकमा लोड भइरहेको तथा केही मालसामान नजिकै रहेको गोदाममा भण्डारण गरि राखिएको गोप्य सुचनाका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको पुगेको प्रहरी टोलीले राजविराज ९ मलेठस्थित एक गोदाममा छापा मारेर ठूलो परिमाणमा गाँजा र अवैध मालसामान नियन्त्रणमा लिएको हो । .... विस्तृत
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते 2081/11/19     बाघको आक्रमणबाट सोमबार सप्तरीमा तीन जना घाइते भएका छन् । बिहान सप्तकोशी नगरपालिका १ फत्तेपुरको खोरिया बस्तीमा प्रवेश गरेको बाघले आक्रमण गर्दा उक्त बस्तीका गणेश खत्री, कृष्ण विष्ट र रिजन गोसाई घाइते भएका छन् । .... विस्तृत
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ  2081/11/19 सप्तरी प्रहरीले १५ वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक पसलेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षिय कैला भन्ने सुमित कुमार यादव छन् । प्रहरीका अनुसार उनी पीडित किशोरीको घर नजिकै किराना पसल संचालन गरी वस्दै आएका छन् ।.... विस्तृत
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ 2081/11/19  ठगी तथा अपराधिक विश्वासघात, संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका थप एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ... विस्तृत
लागु औषधसहित तीन पक्राउ 2081/11/19  सप्तरी प्रहरीले लागुऔषधसहित जिल्लाको दुई स्थानबाट तीन युवकलाई पक्राउ गरेको छ ।  जिल्लाको बलान बिहुल गाउँपालिका १ स्थित प्रहरी चौकी मौवाबाट खटिएको प्रहरी गस्ती टोलीले उदयपुरको त्रियुगा ९ वस्ने २१ वर्षिय चुडामणी राय माझी र २० वर्षका सुमन परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।  .... विस्तृत

 

  • 1
  • ...
  • 28
  • 29
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.