rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी 2081/10/27  मधेस प्रदेशका गृह, कानुन तथा संचारमन्त्री राजकुमार लेखीले १५ दिन भित्रै सप्तरी जिल्लाका विभिन्न प्रहरी कार्यालय, प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरुमा देखिएको भौतिक तथा सवारीसाधनहरुको अभावलाई सक्दो समाधान गर्ने बताएका छन् । .... विस्तृत
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु 2081/10/27 नेपाल–भारत मैत्री संघ केन्द्रिय समितिको सहकार्यमा नेपाल–भारत मैत्री संघ शाखा सप्तरीले गरिब र पीछिडिएका समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको छ । .... विस्तृत
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता  2081/10/24  राजविराज नगरक्षेत्रमा संचालनमा रहेका इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाले मात्र सम्बन्धित कार्यालयमा विधीवत दर्ता गराएको पाईएको छ ।  सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । .... विस्तृत
गाजासहित दुई पक्राउ 2081/10/24  प्रहरी चौकी फत्तेपुरको टोलीले मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध गाजा ओसारपसार गरिरहेका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीको गस्ती टोलीले मंगलबार बदगामाबाट कंचनपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाच गर्दा अन्दाजी २ किलो गाँजा बरामद गरेको हो । .... विस्तृत
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ 2081/10/24  सप्तरीको शम्भुनाथ नगरपालिकाबाट पानी तान्ने मोटर चोरीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिका ७ का ३५ बर्षीय पुरन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय सुरेन्द्र चौधरीको पानी तान्ने मोटर चोरी गरेको अवस्था प्रहरी चौकी कठौनमा जानकारी गराउनसाथ खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जनाएको छ । .... विस्तृत
लागु औषधसहित एक पक्राउ 2081/10/24 सप्तरी प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ का २० वर्षिय प्रकाश चौधरी छन् । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी गस्ती टोलीले सोही नगरपालिका १० बाट मंगलबार साँझ चौधरीलाई नियन्त्रणमा लिएको हो । .... विस्तृत
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप 2081/10/23  महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान बुधवारदेखी सप्तरीमा सुरु भएको छ । सो अभियान अन्तरगत पहिलो दिन ४ हजार १ सय किशोरीहरुलाई खोप दिइएको छ ।  म्ुालुकभर अघिल्लो दिन मंगलवारदेखी एकै साथ संचालन भएपनि सप्तरीमा उक्त दिन सरस्वती पुजा सम्पन्न भई मुर्ती सेलाउने दिन परेकोले एकदिन ढिलो गरि अभियान सुरु गरिएको हो । ..... विस्तृत
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ 2081/10/23 भाईलाई निर्घात कुटपीट गरि हत्या गरेर फरार रहेका दाईलाइ प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलवार साँझ सप्तरीको महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । ..... विस्तृत
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून 2081/10/23 शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख कमलनाथ यादवको नेतृत्वको टोलीले बुधबार जिल्लाको विभिन्न विद्यालयहरुमा आकस्मिक अनुगमन गरेको छ ।  निमित्त प्रमुख यादवसँगै लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरी समेतको टोलीले विद्यालयहरुको अनुगमन गर्दा विद्यार्थी संख्या अत्यन्त न्युन तथा शिक्षकहरुको उपस्थिति पनि सन्तोषजनक नरहेको पाइएको छ । .... विस्तृत
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र 2081/10/23   नगरका गल्लि गल्लिमा खुलेका मदिरा पसलका कारण महिलाहरुलाई उक्त बाटो भएर हिड्न समस्या र असुरक्षा भएको भन्दै यसको उचित व्यवस्थापन गर्न माग गर्दै बुधबार महिलाहरुको एक टोलीले नगरपालिकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तराई मधेश महिला फाउण्डेशन नेपाल सप्तरी अध्यक्ष सुनिताकुमारी साहको अगुवाईमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । .... विस्तृत
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै 2081/10/22 सप्तरी जिल्लामा बुधबारदेखी एचपीभी खोप अभियान संचालन हुँदैछ । पाठेघरको मुखको क्यान्सर बिरुद्ध उक्त खोप अभियान मुलुकभर मंगलबारदेखी संचालन भएपनि सप्तरीमा मंगलबार सरस्वती पुजाको मूर्ती सेलाउन दिन विद्यालयहरु बन्द रहेका कारण बुधबारदेखी संचालन हुन गइरहेको हो । .... विस्तृत
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित 2081/10/22  स्वास्थ्य सेवामा लापरबाहीका गुनासाहरू बढ्दै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार प्रमुख जिल्ला अधिकारी भोला दाहालले आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १ सय १ जना कर्मचारीमध्ये २५ जना पोशाकविहीन अवस्थामा उपस्थित रहेको पाइएको तथा ९७ जना अनुपस्थित रहेको पाइएको छ ।.... विस्तृत
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा  2081/10/22  भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको मोटरसाईकलको पार्टपुर्जा र मोबिल लगायतका सरसमान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अबैधरुपमा ल्याउँदै गरेको १ लाख २३ हजार ८ सय ४० रुपैया मूल्य बराबरको मोटरसाईकल तथा स्कुटीका पार्टपुर्जा मंगलवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । .... विस्तृत
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा  2081/10/21 वडाअध्यक्ष र कार्यवाहक वडाअध्यक्षले आपैmले गरेको सिफारिस पटक–पटक फेर्दा एक सर्वसाधारण हैरान बनेका छन् ।  सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका ६ बकधुवा टोल निवासी रामकुमार लेखी यसरी हैरान बनेका हुन् ।  ... विस्तृत
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो  2081/10/21  सप्तरीको राजगढ गाउपालिका वडा नं. ४ बेल्हीचपेनामा स्वास्थ प्रयोगशालाको उदघाटन गरिएको छ । बसन्त पञ्चमीको अवसरमा सोमबार उक्त स्वास्थ्य प्रयोगशालाको सोमबार गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले उद्घाटन गरेका हुन् । .... विस्तृत
रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ 2081/10/21  सर्वसाधारणसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी धन्दा चलाउने गिरोहमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले सोमवार एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ३ निवासी ३६ वर्षिया समिना खातुन छिन । उनलाई ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा अनुसन्धानका लागी सुनसरीस्थित उनको होटलबाट पक्राउ गरी सप्तरी ल्याइएको प्रहरीले जनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • 35
  • 36
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.