rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
डाका मुद्दाका फरार अभियुक्त पक्राउ 2081/10/21  जिल्ला प्रहरी कार्यालय सप्तरीले पाँच वर्षदेखी फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।  राजविराज ४ मा २०७६ साल माघ १० गते भएको डाँका घटनामा संलग्न रही फरार भएका राजविराज ६ निवासी आफताव भन्ने अलताफ शेखलाई प्रहरीले घर टोल मै लुकि बसेको अवस्थामा पक्राउ गरेको हो । .... विस्तृत
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी 2081/10/20  खाताधारीलाई थाहै नदिई बैंकबाट खाता संचालन गरि सर्वसाधारणसँग लाखौं रकम ठगी गरिएको घटना सार्वजनिक भएको छ । नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँस गरि संचालन गरिएको बैंक खाताबाट ५ लाख भन्दा बढी ठगी भएको खुालास भएको हो । .... विस्तृत
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी 2081/10/20  कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुखको कार्यकक्षमा आवेदकहरुले तालाबन्दी गरेका छन् । विभिन्न पदका लागी करार सेवामा काम गर्न खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्न अस्पतालद्वारा गरिएको दरखास्त आह्वानका आवेदकहरुले अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन । .... विस्तृत
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो 2081/10/19  राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकाले मुख्य बजार पातो चौक तथा आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको संरचना शनिबारदेखी डोजर लगाएर भत्काउन सुरु गरेको छ ।  लामो समयदेखी जग्गा विवादका कारण अतिक्रमित जग्गा खाली गराउन नसकेको नगरपालिकाले पछिल्लो पटक सर्वोच्च अदालतको फैसला आएपछी अतिक्रमित जग्गा खाली गराउन सुरु गरेको हो । .... विस्तृत
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने 2081/10/18  नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार महिलाको मृत्यु हुने गरेको तथ्याङ्क शुक्रबार सार्वजनिक गरिएको छ ।  जिल्ला खोप समन्वय समिती सप्तरीले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा माघ २३ देखी संचालन हुने एचपीभी खोप अभियानबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको संचार क्षेत्रसँगको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । .... विस्तृत
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन 2081/10/18 सप्तरीको रुपनी गाउँपालिकाले विपन्न समुदायलाई लक्षित गरी शुक्रबारदेखी निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको छ । युनिक कलेज एण्ड टिचिङ अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा स्थानीय स्वास्थ्य चौकी कटैयामा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उद्घाटन गरेका छन । .... विस्तृत
रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै 2081/10/17  राजविराजस्थित तरकारी हाट बजारमा अहिले विभिन्न रङ्गका काउली बिक्रिका लागि आउन थालेपछी उपभोक्ता त्यसतर्फ आकर्षित हुँदै गएका छन् ।  पहिला पहिला सेतो र हरियो मात्र काउली बिक्रि हुने यस हाट बजारमा अहिले रङ्गीचङ्गी काउली आउन थालेपछी उपभोक्ताहरु त्यसतर्फ आकर्षित भएका हुन् । .... विस्तृत
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन 2081/10/17 भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भ स्नान गर्न पुगेका सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्कबिहिन भएका छन ।  मंगलवार कुम्भ स्नानको क्रममा मध्यराती भच्चिएको भागदौडमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी टोलकी ६० वर्षिया सुनैना देवी झा भागदौडका क्रममा सम्पर्क बिहीन भएको छोरा ललितले बताएका छन् ।.... विस्तृत
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव 2081/10/16 जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्ने बताएका छन् । ... विस्तृत
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण 2081/10/16  भुमि समस्या समाधान आयोग सप्तरीको अध्यक्ष पदमा नियुक्त भएका अखिलेश कुमार झाले बुधवार पदभार ग्रहण गरेका छन । माघ ४ गते वसेको संघिय सरकारको मन्त्री परिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । .... विस्तृत
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न 2081/10/16  राजविराज जेसीजमा बर्ष २०२५को लागि पंकज कुमार देवको नेतृत्वमा नयाँ कार्यासमितिले बुधबार एक समारोहबीच शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन । राजविराज जेसीजका बर्ष २०२५का अध्यक्ष देवको अध्यक्षतामा भएको कार्यक्रमको उतराद्र्धमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख ईशरत परवीणले युवाहरुलाई दक्ष बनाएर सामाजिक कार्य गर्न उद्यत गराउन लाग्ने संस्था भएको जेसीजसँग सहकार्य गर्न पालिका उत्सुक रहेको उद्घोष गरिन् । .... विस्तृत
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’ 2081/10/15  सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिंया टोल वस्ने एक मुश्लिम महिलाले विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा पतिले फोनबाटै तलाक दिएको गुनासो गरेकी छिन् । डेढ वर्षिय छोरासहित मंगलबार राजविराज पुगेकी २२ वर्षिया सनिजा खातुनले पत्रकार सम्मेलनमार्फत यस्तो गुनासो गरेकी हुन । डेढ वर्षअघि बैदेशिक रोजगारीका लागि कतार गएका उनका पति मो. आकुवले फोनबाटै तलाक दिएको बताइन् । .... विस्तृत
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली 2081/10/15  उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले स–साना मुद्दामा पनि लामो समय अदालतमा धाउनु पर्ने, बढी खर्च व्यहोर्नु पर्ने, ऋण काढेर पनि मुद्दा लड्नु पर्ने अवस्थालाई मेलमिलाप मार्फत टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने बताएका छन् । ... विस्तृत
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन 2081/10/15  देशकोे विकास गर्नु राज्यको मात्रै होइन नागरिकको पनि दायित्व हो, हामी सबैले देशको लागि सोच्नु पर्छ । उक्त कथन नेपालकै लब्ध प्रतिष्ठित बैज्ञानिक महाबीर पुनको हो ।.... विस्तृत
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान 2081/10/15  प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा मंगलवार दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।  राजविराज नगरपालिका वडा नं. ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । .... विस्तृत
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु  2081/10/14  दुबै मृगौला फेल भएकी श्रीमतीको ज्यान बचाउन श्रीमान अहिले हप्ताको तीन दिन साइकलमै बोकेर अस्पताल धाउन थालेका छन् । सप्तरीको राजविराज नगरपालिका ९ मलेठ की ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन ४५ वर्षिय श्रीमान पाचु सुतिहारको दिनचर्या अहिले यस्तो बेको हो । उनी विगत तीन वर्षदेखी मृगौला रोगले पीडित छिन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 31
  • 32
  • 33
  • 34
  • 35
  • 36
  • 37
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.