rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो  2081/12/21 राजविराज–कंचनपुर सडकमा गुड्ने टिपर, ट्रक, वस, अटो, मोटरसाइकल लगायतका सवारीसंगै हावाले उडाउने धुलोले आसपासका वासिन्दा समस्यामा परेका छन ।  कछुवा तालमा निर्माणाधिन हुलाकीमार्ग अन्तरगत उक्त मार्गबाट ओहोर दोहर गर्ने पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन । .... विस्तृत
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो   2081/12/21  मधेसका जिल्लाहरूमा हाल चैती छठ पर्वको रौनक छ । यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले बिहीबार षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ । ... विस्तृत
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल  2081/12/20 नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना सम्भव नरहेको बताएका छन् ।  नेकपा एकिकृत समाजवादी सप्तरीको १०औं जिल्ला अधिवेशनको बुधबार राजविराजमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।.... विस्तृत
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो 2081/12/20  सप्तरीको रुपनी गाउँपालिकामा बुधबार एक पोखरीबाट निकालिएको माछा प्रहरी र जनप्रतिनिधि कै अगाडीबाट लुटिएको छ । अदालतको आदेश कार्यान्वयन गर्न पुगेका प्रहरी र जनप्रतिनिधि कै अगाडी पोखरीबाट निकालिएको झण्डै दुई लाख मुल्य बराबरको माछा लुटिएको हो । .... विस्तृत
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’  2081/12/19 पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्नेमा राजविराजमा मंगलबार आयोजित एक अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन् ।  नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् । .... विस्तृत
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण  2081/12/19  महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका नवनियुक्त क्याम्पस प्रमुख डा. सुशिल चन्द्र कर्णले क्याम्पसमा विद्यमान रहेको विभिन्न चुनौतीलाई चिर्दै त्यसलाई अवसरमा परिणत गर्ने प्रतिबद्धता जनाएका छन् ।  मंगलबार क्याम्पस प्रशासनले आयोजना गरेको पदभार तथा स्वागत समारोहमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । .... विस्तृत
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग 2081/12/19  डोम उधान समाज सप्तरीले जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीका लागि माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई ज्ञापनपत्र बुझाएको छ ।  समाजका अध्यक्ष सिकिन्दर मरिक तथा वरिष्ठ सल्लाहकार युक्तिलाल मरिकको नेतृत्वमा पुगेको टोलीले उक्त मागसहित प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।  .... विस्तृत
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु 2081/12/19 वर्षको दुई पटक मनाइने छठ पर्व अन्तरगत चैती छठ पर्व नहाय–खाय विधीसंगै मंगलवार देखी सूरु भएको छ ।  चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो । व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन ।... विस्तृत
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 2081/12/18 पत्रकार सुरेश रजकको हत्याबारे सुक्ष्म अनुसन्धान गर्न सरकारसँग माग गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  महासंघ सप्तरी शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउँदै यस्तो माग गरेको हो ।.... विस्तृत
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली 2081/12/18 संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रतिगामी तत्वलाई परास्त गरौ भन्ने मुल नाराका साथ नेकपा एमाले सप्तरीले सोमबार सप्तरीमा मोटरसाइकल ¥याली निकालेको छ । एमाले पार्टी कार्यालाय मदननगरबाट सयौंको संख्यामा निकालिएको मोटरसाइकल ¥याली नगरपरिक्रममा पश्चात् स्थानीय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । .... विस्तृत
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति 2081/12/17  सप्तरीको छुट्टाछुट्टै चार स्थानमा भएको आगलागिमा झण्डै १५ लाख मुल्य बराबरको क्षति भएको छ ।  आइतबार बिहान १ बजेको समयमा जिल्लाको हनुमाननगर कंकालिनि ननगरपालिका ९ हनुमाननगर बस्ने राजकुमार शर्माले आफै संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा आगलागि हुँदा १२ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । .... विस्तृत
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध  2081/12/17 जिउँदै जलाएर पत्रकार सुरेश रजकलाई मारिएको भन्दै सप्तरीका पत्रकारहरुले आइतबार कालोपट्टी बाँधेर बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर आ–आफ्नो कार्यक्षेत्र तिर लागेको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।.... विस्तृत
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस   2081/12/17  राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सप्तरीले पक्राउ परेका आफ्ना नेताहरुको  रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् ।  प्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महासचिव धमव शमशेर राणासहितका नेताहरूको रिहाईको माग गर्दै आइतबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।.... विस्तृत
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन 2081/12/17 राजविराज÷काठमाडौंको तिनकुनेमा शुक्रवार समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर तथा संचारगृहमा गरिएको आगजनी तथा तोडफोडको बिरोधमा कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले शनिवार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।.... विस्तृत
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा 2081/12/17  राजविराज÷राजविराज नगरपालिका ९ मलेठ स्थित श्री रामजानकी पञ्चवटी तिर्थस्थलमा चैत १७ आईतवार देखि शुरु हुने नौ कुण्डिय विष्णु महायज्ञको पुर्व सन्ध्यामा शनिवार सयौंको सहभागितामा कलश यात्रा निकालिएको छ ।.... विस्तृत
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि 2081/12/17  राजविराज÷नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको समपन्न कार्यसमिति बैठकले पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि गरेको छ ।  चैत १५ गते देशकै प्रसिद्व शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर परिसरमा महासंघ अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न सो बैठकले बिभिन्न निर्णय गर्दै पाँच बुँदे छिन्नमस्ता घोषणा पत्र जारि गरेको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • 29
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.