rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग 2082/09/10  सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेको भन्दै तीन वटा हिन्दुवादी संगठनले राजविराज निवासी अफरोज आलमलाई कानुनी कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय बजरंग दल, हिन्दु सम्राट सेना र श्री कृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । ... विस्तृत
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद 2082/09/10 सप्तरी प्रहरीले बुधबार ठूलो परिमाणको लागुऔषध गाजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएका सयुक्त प्रहरी टोलिले ८ क्विन्टल ३२ किलो गाजा बरामद गरेको हो । ... विस्तृत
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस 2082/09/10 प्रतिनिधीसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम सप्तरीको क्षेत्र नं. २ बाट सिफारिस भएको छ ।  पार्टीको जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ अध्यक्ष महतोको नाम क्षेत्र नं. २ बाट  सिफारिस गरेको हो । ... विस्तृत
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर 2082/09/01 आमा, बुबा र दाजु गुमाएपछि अभिभावकविहीन बनेकी सप्तरीको रूपनी गाउँपालिका ६ जोगमोहना निवासी एक दलित परिवारकी दुई नाबालिका दिदी–बहिनीको जीवन अत्यन्त कष्टकर बनेको छ । पालनपोषण र हेरचाह गर्ने परिवारका सबै अभिभावक गुमाएपछि अभिभावकको सहारामा हुर्कनुपर्ने उमेरमा जोगमोहना निवासी फूलचन्द्र सदाकी १३ वर्षीया छोरी काजोल सदा र १२ वर्षीया पुनिता सदाको जीवनमा दुःखको पहाड खसेको छ ।.... विस्तृत
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने  2082/09/01 उज्यालो नेपाल पार्टीले प्रतिनिधीसभा निर्वाचनमा सबै जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।  कुलमान घिसिङले नेतृत्व गरेको उक्त पार्टीले मंगलबार राजविराज पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिएको हो ।  .... विस्तृत
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश 2082/09/01 नेशनल टे«डिङ लि. का पूर्वमहाप्रबन्धक सत्यनारायण मेहता र समाजसेवी प्रमोद यादव मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुबै जनालाई पार्टीमा प्रवेश गराइएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए । .... विस्तृत
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति  2082/09/01 सप्तरीको सुरूङा नगरपालिका वडा नं. ७ हरिपुरमा दलित, जेहेन्दा र एकल परिवारका बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने उद्देश्यले बाल अक्षयकोष स्थापना गरिएको छ ।  समुन्नति कार्यक्रम अन्तर्गत नवजागृती सहकारी संस्था लि.मा उक्त बाल अक्षयकोष स्थापना गरिएको हो । .... विस्तृत
पाँचौ दिन पनि रिले अनसन जारि  2082/09/01 आन्तरिक राजश्व कार्यालय पुनःस्थापनाको माग गर्दै राजविराजमा पाँचौ दिन मंगलबार पनि रिले अनसन जारि छ ।  जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो । यता गठित संघर्ष समितिको संयोजनमा जारि अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।.... विस्तृत
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक   2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले विस्तृत
जसपा नेपालद्वारा बिरोध प्रदर्शन 2082/08/29 विभिन्न २८ बुँदे माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ । जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा निकालिएको बिरोध प्रदर्शनमा प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, केन्द्रिय सदस्य पुनम यादवका साथै जसपा नेपालका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । .... विस्तृत
फरार १३ जना प्रतिवादी पक्राउ  2082/08/29 विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना तोकिएर फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो ।.... विस्तृत
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु  2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  सप्तरीको डाक्नेशरी नगरपालिकामा वडा नं. १ कविलासा घर भएका दिपेन चौधरीका दुई बर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।... विस्तृत
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन 2082/08/29  राजविराजमा जारि बृहत पुस्तक प्रर्दशनीको सोमवार राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले अवलोकन गरेकी छिन् ।   साझा प्रकाशनद्वारा आयोजित पुस्तक प्रदर्शनीको अवलोकन गर्दै उनले पठन संस्कृतीको विकास र पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपुर्ण हुने बताए । .... विस्तृत
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम 2082/08/29  सप्तरीको खडक नगरपालिकामा बालवालिकाहरूको लागी समुन्नति कार्यक्रम प्रभावकारी बन्दै गएको छ । खडक नगरपालिकाको समन्वय, सेभद चिल्ड्रेन र सबल नेपालले सप्तरीको पश्चिमी भेगमा संचालन गरेको वालवालिकाहरूको बिकासमा आधारित समुन्नती कार्यक्रम फलदाय बनेको हो ।... विस्तृत
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते  2082/08/29 सप्तरीको तिलाठी कोईलाडी गाउँपालिमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते भएकी छिन् ।  वडा नं. २ स्थित मिथला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृता कुमारी मण्डल गम्भिर घाईते भएकी हुन् ।... विस्तृत
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए  2082/08/28 मधेश प्रदेशको विभिन्न स्थानका पानीजन्य स्थलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार मधेशका ८ वटै जिल्लामा चार बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.