सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र  2079/02/31  सप्तरी जिल्लामा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र भएको छ । विगत तीन महिनाको अवधीमा ५ महिलामाथी घरेलुहिंसा र घर निकालाका घट्ना भएका छन् । अन्यायमा परेका उनीहरुलाई अदालतको संरक्षानात्मक आदेश पश्चात् उनीहरुलाई घरमा प्रवेश गराइएको छ ।      पछिल्लो पटक सोमवार राजविराज नगरपालिका ३ कि २३ वर्षिया आरती दासलाई अदालतको आदेशबाट गृह प्रवेश गराइएको छ । उक्त वडाका नवीन दासकी पत्नी आरतीलाई जनप्रतिनीधी, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितीबीच घर भित्र्याइएको हो ।..... विस्तृत

 

ताजा अपडेट