राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित
2079/02/05
स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३, लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ । प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो भने माओवादी केन्द्रले वडा नं ७, ८ र १० मा निर्वाचित भएको छ । यसैगरि लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।....
विस्तृत
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
2079/02/04
स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार सप्तरी सदरमुकाम राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ । प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो । त्यस्तै लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।......
विस्तृत
सप्तरीमा जसपा ७, काँग्रेस ४, एमाले २ तथा माओवादी, जनमत र लोसपा एक÷एक स्थानमा अगाडी
2079/02/01
सप्तरीको १८ स्थानिय तह मध्ये शनिबारदेखी १६ पालिकाको मतगणना सुरु भएको छ । शनिबारदेखी राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननग कंकालिनी नगरपालिका, सुरुङ्गा नगरपालिका, बलान बिहुल गाउँपालिका, राजगढ गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मतगणना सुरु भएको छ । ....
विस्तृत